NEPSE PROO

NEPSE PROO Jobs , Education & Business

01/06/2026

मेरो विचार के छ भन्दाखेरि धेरै नेपालीहरू हल्लाको पछि लाग्छन्। कसैले टिकटकमा आएर फेसबुकमा स्टाटस लेखेर अनि कतै एउटा सेयर बढ्छ भनिसकेपछि त्यसैको पछि लाग्छन्। अनि कसैले घट्छ भनेपछि बेचिहाल्छन्। अनि त्यही सेयर फेरि भोलि अर्कोले बढ्छ भनेपछि हतार हतार गएर किन्छन्। अनि सधै घाटा खाइरहन्छ। अनि घाटा भयो रे यस्तो भयो उस्तो भयो। अनि चाहिँ आफूले कमाएको पैसाबाट १०% तिर्न मरेझैँ सेयर बजारमा टिक्ने कमाउने अनि देशको लागि पनि केही गर्छु भन्नेले कम्पनी हेरेर जानेर बुझेर सिकेर किन उचित हुन्छ। र त्यस्तोले आफूले पनि कमाउँछ देशको लागि पनि केही गर्छ।

01/06/2026

आज फलानोले यस्तो भन्यो। दौडेर गएर बेच
भोलि त्यही सेयरलाई फलानाले यस्तो भन्यो। दौडेर गएर किन
अनि बल्ल कमाउँछ। 🤣 🤣

01/06/2026

नेपाली लाई घ्यु पच्दैन तै हो

https://youtu.be/D9mv59w8TYA?si=5vWAqn43axbFmf4i
30/05/2026

https://youtu.be/D9mv59w8TYA?si=5vWAqn43axbFmf4i

सेयर बजारका लागि बजेट २०८३/८४ का ठूला परिवर्तन | NRN प्रवेश, CGT Final Tax, Short Selling | Full Analysisआर्थिक वर्ष २०८३/८४ को बजेट ले नेपाली सेय...

Congratulations 🎉
27/05/2026

Congratulations 🎉

Parena 🤣
26/05/2026

Parena 🤣

26/05/2026
22/05/2026

21/05/2026

आज HRL KPCL HURJA रे त 💥 Boom 💥

Address

Kathmandu
44600

Telephone

+97714364804

Website

Alerts

Be the first to know and let us send you an email when NEPSE PROO posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NEPSE PROO:

Share