25/06/2024
नमस्ते !
2025, April Intake, जापान जाने बिद्यार्थीहरु लाई छुट सहित अध्ययनको अवसर |
नयाँ कक्षा बिहान 6 बजेबाट सुरु हुनेछ।
🇯🇵 🇯🇵
✍️ 2025, APRIL INTAKE
# OUR SERVICES
✅ हाम्रा विद्यार्थीहरूका लागि नि:शुल्क भाषा कक्षा।
✅ हाम्रा विद्यार्थीहरूको लागि निःशुल्क प्रशोधन।
✅ उचित मार्गदर्शन र कागजात।
✅ हाम्रा विद्यार्थीहरूको लागि कुनै अनुवाद शुल्क लाग्ने छैन ।
✅आवश्यकता अनुसार होस्टेलको सुविधा उपलब्ध गराउन सकिन्छ ।
✅३ वर्षको GAP ले पनि आवेदन दिनु सक्नु हुन्छ ।
✅कम GPA भएका विद्यार्थीहरू द्वारा आवेदन दिन सकिन्छ ।
✅सबै शुल्कहरु COE पुष्टिकरण पछि हुनेछन्।
✅कुनै लुकेको शुल्क छैन।
जापानमा किन पढ्ने ?
✅ जापान विश्वको आर्थिक रूपले उकालो लाग्ने देश मध्ये एक हो जुन विद्यार्थीहरु माझ लोकप्रिय गन्तव्य हो।
✅सस्तो ट्यूशन शुल्क र झन्झट मुक्त वित्तीय कागजात
✅शैक्षिक अन्तर र कम शैक्षिक प्रतिशतले आवेदन दिन सक्छ
✅ स्नातकहरूले आफ्नो विद्यार्थी भिसालाई एक वर्ष पछि कार्य भिसामा रूपान्तरण गर्न सक्छन्।
SSW
✅ बिगत १० वर्ष देखि जापानमा अध्ययनको साथै त्यही भएको कम्पनि संग सहकार्य भएको अबगत गराउछौ।
✅ चाडैनै कम्पनी (AGRI , RESTAURANT & CARETAKER )संग भिसा सम्बन्धि कार्य हुनगएको।
✅ N5, N4 देखि N3 सम्म सन्पूर्ण भाषाको लागि तयारी कक्षा गरिरहेको।
✅ जापान भिसा संबन्धित सम्पूर्ण कार्यको तयारी सहित निबेदन सम्बन्धि पनि यस संस्था द्वारा सहयोग गरिने छ।
✅ भाषा, अन्तर्वार्ताको लागि बिशेष सहयोग गरिने छ, कम्पनि ईन्टरभ्यूको लागि।
MOCK TEST
✅ यस कार्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हरेक शुक्रबार MOCK TEST गरिने छ।
✅बाहिरी विद्यार्थीलाई महिनाको चार शुक्रबारको शुल्क रु ५०० मात्र लिनेछौ (N5, N4 ३ घण्टा )।
🏃🆙Contact us! if you are really interested to apply in student visa, feel free to visit our office with your academic documents.
For more details:-
Contact No. : 9866557821, 9841588788
Office hour: 9am-3am (Mon-Fri)
Add: Putalisadak (Shankerdev Campus Opp.), Kathmandu