21/08/2025
खुशीबारे १० नयाँ भनाइहरू 😀😀👇👇
1. खुशी भनेको मनले स्वीकारेको वर्तमान हो।
2. धन्यवाद भन्न सक्ने मान्छे सधैं धनी र खुसी हुन्छ।
3. अरूलाई माया गर्दा आफूभित्र खुशी पलाउँछ।
4. सन्तोष बिना जीवनमा कहिल्यै खुशी आउँदैन।
5. मुस्कान सस्तो उपहार हो तर अमूल्य खुशी दिन्छ।
6. आफ्नो समय सही ठाउँमा खर्च गर्न सक्नु नै खुशी हो।
7. सकारात्मक सोचले दुखलाई पनि खुशीमा बदलिदिन्छ।
8. साँचो मित्रता खुशीको अमृत जस्तै हुन्छ।
9. हरेक बिहान नयाँ सुरुवात हो, नयाँ खुशीको ढोका हो।
10. जीवनलाई हल्का लिनेले मात्र गहिरो खुशी पाउँछ।
👉"खुशी बाहिरी कारणमा होइन, तपाईंको आफ्नै मनको दृष्टिकोण र व्यवहारमा निर्भर गर्दछ।"
"True happiness isn't found in external circumstances but in your own mindset and actions."
😀😀😀