Prabhu Job Center

Prabhu Job Center कामलाई कामदार र कामदारलाई काम चाहिएमा हामीलाई सम्झनुहोस् |||

�के यहाँहरुलाई कर्मचारी/कामदार आवश्यक परेको छ ??
�अथवा रोजगारको खोजीमा हिडिरहनु भएको छ ??
��हाम्रो उदेश्य भनेको बेरोजगार समस्याको समाधान गरि बाध्यताले बिदेश जानु भन्दा नेपालमा पनि थुप्रै अवसरहरु छन् भन्नि देखाउनु हो ।
�हामि बिगत केहि समय देखि काठमाडौस्थित गंगबुचाेकमा रहि "प्रभु जब सेन्टर" नामक कार्यलयद्वारा हजुरहरुकाे सेवामा खटिरहेका छाै।।
�हामिसंग विभिन्न शैक्षिक योग्यता,क्षमता,शिप,अनुभव र चाहाना

भएका साथिहरु रोजगारिको लागि जोडिनु भएको हुन्छ र उहाँहरुले चाहनु भएको रोजगार र उचित परामर्श दिदै काम गरिरहेका छौ।
�आजसम्म रोजगार दाताको माग अनुसार योग्य र लक्ष्य कामदार समय र आवश्यकता अनुसार उपलब्ध गराउन सफल भयको हुदा रोजगारदाताहरु पनि हामिसंग जाेडिनु भएकाे छ।
�हामीसंग आशा लिएर आउनु हुनि जो कोहिलाई पनि हामि निराश हुन दिने छैनाै भन्ने प्रतिबद्धताका साथ हामिकहा हजुरहरुलाइ स्वागत गर्दछौं ।।

📢 तत्काल कर्मचारी आवश्यकता 📢🛡️ (1) सेक्युरिटी गार्ड – १ जना📍 स्थान: सामाखुसी चोक, महल💰 तलब: रु. २३,७७२📋 सुविधा: सामाजिक ...
05/06/2026

📢 तत्काल कर्मचारी आवश्यकता 📢
🛡️ (1) सेक्युरिटी गार्ड – १ जना
📍 स्थान: सामाखुसी चोक, महल
💰 तलब: रु. २३,७७२
📋 सुविधा: सामाजिक सुरक्षा कोष सहित
━━━━━━━━━━━━━━
👩 (2) महिला स्टाफ – २ जना
📍 स्थान: स्कुल होस्टल
💰 तलब: रु. १५,०००
🍛🏡 सुविधा: खान-बस्न निःशुल्क
━━━━━━━━━━━━━━
🏗️ (3) सेक्युरिटी गार्ड – १ जना
📍 स्थान: ठमेल, पिपलबोट नजिक (कन्स्ट्रक्सन साइट)
⏰ ड्युटी: १२ घण्टा
💰 तलब: रु. २३,७७२
📋 सुविधा: सामाजिक सुरक्षा कोष सहित
📞 इच्छुक व्यक्तिले तुरुन्त सम्पर्क गर्नुहोस्।
Contract Us :- 974-1816424

05/06/2026

📢 बाइक लाइसेन्स भएका व्यक्तिहरूका लागि रोजगारी अवसर

👉 साधन कम्पनीले उपलब्ध गराउने (कम्पनीको बाइक प्रयोग गर्न पाइने)
👉 बाइक लाइसेन्स मात्र भए पुग्ने

➤ उपलब्ध पदहरू:

➤ 1)रेष्टुरेन्टको लागि डेलिभरी ब्वाई आवश्यक!

👉 स्थान: लाजिम्पाट
👉 तलब: रु. १६,००० + खाना/खाजा सुविधा
👉 समय: दिउँसो १ बजेदेखि राति १ बजेसम्म
👉 बिदा: हप्ताको १ दिन

✅ बाइक लाइसेन्स अनिवार्य
✅ साधन कम्पनीको हुनेछ
✅ साधन घर लैजान पाउने सुविधा

➤ 2) मेसेन्जर (Messenger)
👉 लोकेसन: न्युरोड, काठमाडौँ
👉 समय: बिहान १० देखि साँझ ६ बजे
👉 तलब: रु. १५,०००
👉 खाजाको व्यवस्था
👉 शनिबार बिदा

➤ 3) सामान डेलिभरी
👉 लोकेसन: सोह्रखुट्टे
👉 समय: बिहान १० देखि साँझ ६ बजे
👉 तलब: रु. १७,०००
👉 शनिबार बिदा

➤ 4) फुड डेलिभरी
👉 लोकेसन: बसुन्धरा
👉 समय: बिहान ११ देखि राति ८ बजे
👉 तलब: रु. १५,०००
👉 खाजाको व्यवस्था
👉 महिनामा १ दिन बिदा

➤ 5) बेकरी डेलिभरी
👉 लोकेसन: सामाखुसी
👉 तलब: रु. १५,०००
👉 खाना बस्नको सुविधा

➤ 6) डेलिभरी (टेकुमा कम्पनी)
👉 समय: बिहान १० देखि साँझ ६ बजे
👉 तलब: रु. १५,०००
👉 हप्तामा १ दिन बिदा

➤ 7) सामान डेलिभरी हार्डवेयर पसल
👉 लोकेसन: भोटेबाल
👉 समय: बिहान १० देखि साँझ ७ बजे
👉 तलब: रु. १७,००० खाजा
👉 शनिबार बिदा

➤ 8 ) कपडा पसललाई सामान डेलिभरी
👉 लोकेसन: ईन्द्रचोक
👉 समय: बिहान 9 देखि साँझ 7 बजे
👉 तलब: रु. 14,000

➤ 9) फुड डेलिभरी
👉 लोकेसन: गंगबु
👉 समय: बिहान 9 देखि राति 7 बजे
👉 तलब: रु. 16,000
👉 खाजाको व्यवस्था

➤ 10) सामान डेलिभरी कुरियर कम्पनि
👉 लोकेसन: बौध
👉 समय: बिहान 9 देखि साँझ 5 बजे
👉 तलब: रु. 19550
👉 शनिबार बिदा

➤12) सामान डेलिभरी कार्पेट पर्दा पसल
👉 लोकेसन: डिल्लिवजार
👉 समय: बिहान १० देखि साँझ ६ बजे
👉 तलब: रु. १५,०००
👉 शनिबार बिदा

➤12) सामान डेलिभरी हार्डवेयर पसल
👉 लोकेसन: नक्साल
👉 समय: बिहान १० देखि साँझ ६ बजे
👉 तलब: रु. १७,०००
👉 शनिबार बिदा

➤13) सामान डेलिभरी लाईट पसललाई
👉 लोकेसन: सानेपा
👉 समय: बिहान 10 देखि साँझ 6 बजे
👉 तलब: रु.17,000
👉 शनिबार बिदा

15) नर्सरी सामान डेलिभरी
👉 लोकेसन: सानोठिमी
👉 समय: बिहान १० देखि साँझ ६ बजे
👉 तलब: रु. १५,०००
👉 हप्तामा १ दिन बिदा

👉 इच्छुक व्यक्तिहरूले तुरुन्त सम्पर्क गर्नुहोला
comtract us 974-1816424
center official

contract us For Maids/Job Call / What's app :- 974-1816424
05/06/2026

contract us For Maids/Job
Call / What's app :- 974-1816424

04/06/2026

🏥 हस्पिटलमा सरसफाइ गर्ने महिला आवश्यकता

लोकेसन: जमल
तलब: रु. २२,०००
ड्युटी समय: बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म
बिदा: हप्ताको १ दिन

✅ सरसफाइ सम्बन्धी काम गर्न सक्ने महिला आवश्यक।
✅ उमेर ४० वर्ष नकटेको हुनुपर्ने।

इच्छुक दिदीबहिनीहरूले तुरुन्त सम्पर्क गर्नुहोस्।
contract 974-1816424

Prabhu Job Center - Trusted manpower supply in Nepal. Connecting job seekers with employers. Domestic workers, drivers, office staff, hotel staff and more. Gongabu Chowk, Kathmandu.

04/06/2026

घरमा वृद्ध आमाको हेरचाह तथा सामान्य घरायसी काम गर्न सक्ने जिम्मेवार महिला आवश्यकता छ।

👉 लोकेसन: ग्वार्को
👉 तलब: रु. २२,०००/-
👉 सुविधा: खाना र बस्न सुबिधा

🍽️ परिवार साहाकारि भएकाले माछा–मासु खाने नदिदीबहिनीलाई विशेष प्राथमिकता दिइनेछ। 👉खाना बस्न सुबिधा भएकाले देशको जुनसुकै ठाउँबाट इच्छुक दिदीबहिनीहरूले सम्पर्क गर्न सक्नुहुनेछ।

⚡ आवश्यकता अत्यन्तै जरुरी भएकाले तुरुन्त सम्पर्क गर्नुहोस्।

📞 सम्पर्क: 015916424 / 974-1816424
📍 प्रभु जब सेन्टर, गंगबु चोक, काठमाडौं

Prabhu Job Center - Trusted manpower supply in Nepal. Connecting job seekers with employers. Domestic workers, drivers, office staff, hotel staff and more. Gongabu Chowk, Kathmandu.

04/06/2026

📢 बाइक लाइसेन्स भएका व्यक्तिहरूका लागि रोजगारी अवसर

👉 साधन कम्पनीले उपलब्ध गराउने (कम्पनीको बाइक प्रयोग गर्न पाइने)
👉 बाइक लाइसेन्स मात्र भए पुग्ने

➤ उपलब्ध पदहरू:

➤ 1) 🍽️ रेष्टुरेन्टको लागि डेलिभरी ब्वाई आवश्यक!

👉 स्थान: लाजिम्पाट
👉 तलब: रु. १६,००० + खाना/खाजा सुविधा
👉 समय: दिउँसो १ बजेदेखि राति १ बजेसम्म
👉 बिदा: हप्ताको १ दिन

✅ बाइक लाइसेन्स अनिवार्य
✅ साधन कम्पनीको हुनेछ
✅ साधन घर लैजान पाउने सुविधा

➤ 2) मेसेन्जर (Messenger)
👉 लोकेसन: न्युरोड, काठमाडौँ
👉 समय: बिहान १० देखि साँझ ६ बजे
👉 तलब: रु. १५,०००
👉 खाजाको व्यवस्था
👉 शनिबार बिदा

➤ 3) सामान डेलिभरी
👉 लोकेसन: सोह्रखुट्टे
👉 समय: बिहान १० देखि साँझ ६ बजे
👉 तलब: रु. १७,०००
👉 शनिबार बिदा

➤ 4) फुड डेलिभरी
👉 लोकेसन: बसुन्धरा
👉 समय: बिहान ११ देखि राति ८ बजे
👉 तलब: रु. १५,०००
👉 खाजाको व्यवस्था
👉 महिनामा १ दिन बिदा

➤ 5) बेकरी डेलिभरी
👉 लोकेसन: सामाखुसी
👉 तलब: रु. १५,०००
👉 खाना बस्नको सुविधा

➤ 6) डेलिभरी (टेकुमा कम्पनी)
👉 समय: बिहान १० देखि साँझ ६ बजे
👉 तलब: रु. १५,०००
👉 हप्तामा १ दिन बिदा

➤ 7) सामान डेलिभरी हार्डवेयर पसल
👉 लोकेसन: भोटेबाल
👉 समय: बिहान १० देखि साँझ ७ बजे
👉 तलब: रु. १७,००० खाजा
👉 शनिबार बिदा

➤ 8 ) कपडा पसललाई सामान डेलिभरी
👉 लोकेसन: ईन्द्रचोक
👉 समय: बिहान 9 देखि साँझ 7 बजे
👉 तलब: रु. 14,000

➤ 9) फुड डेलिभरी
👉 लोकेसन: गंगबु
👉 समय: बिहान 9 देखि राति 7 बजे
👉 तलब: रु. 16,000
👉 खाजाको व्यवस्था

➤ 10) सामान डेलिभरी कुरियर कम्पनि
👉 लोकेसन: बौध
👉 समय: बिहान 9 देखि साँझ 5 बजे
👉 तलब: रु. 19550
👉 शनिबार बिदा

➤12) सामान डेलिभरी कार्पेट पर्दा पसल
👉 लोकेसन: डिल्लिवजार
👉 समय: बिहान १० देखि साँझ ६ बजे
👉 तलब: रु. १५,०००
👉 शनिबार बिदा

➤12) सामान डेलिभरी हार्डवेयर पसल
👉 लोकेसन: नक्साल
👉 समय: बिहान १० देखि साँझ ६ बजे
👉 तलब: रु. १७,०००
👉 शनिबार बिदा

➤13) सामान डेलिभरी लाईट पसललाई
👉 लोकेसन: सानेपा
👉 समय: बिहान 10 देखि साँझ 6 बजे
👉 तलब: रु.17,000
👉 शनिबार बिदा

15) नर्सरी सामान डेलिभरी
👉 लोकेसन: सानोठिमी
👉 समय: बिहान १० देखि साँझ ६ बजे
👉 तलब: रु. १५,०००
👉 हप्तामा १ दिन बिदा

👉 इच्छुक व्यक्तिहरूले तुरुन्त सम्पर्क गर्नुहोस्।
9741816424/9802370007

03/06/2026

बाइक लाइसेन्स भएका व्यक्तिहरूका लागि रोजगारी अवसर

👉 साधन कम्पनीले उपलब्ध गराउने (कम्पनीको बाइक प्रयोग गर्न पाइने)
👉 बाइक लाइसेन्स मात्र भए पुग्ने

➤ उपलब्ध पदहरू:

➤ 1) नर्सरी सामान डेलिभरी
👉 लोकेसन: सानोठिमी
👉 समय: बिहान १० देखि साँझ ६ बजे
👉 तलब: रु. १५,०००
👉 हप्तामा १ दिन बिदा

➤ 2) मेसेन्जर (Messenger)
👉 लोकेसन: न्युरोड, काठमाडौँ
👉 समय: बिहान १० देखि साँझ ६ बजे
👉 तलब: रु. १५,०००
👉 खाजाको व्यवस्था
👉 शनिबार बिदा

➤ 3) सामान डेलिभरी
👉 लोकेसन: सोह्रखुट्टे
👉 समय: बिहान १० देखि साँझ ६ बजे
👉 तलब: रु. १७,०००
👉 शनिबार बिदा

➤ 4) फुड डेलिभरी
👉 लोकेसन: बसुन्धरा
👉 समय: बिहान ११ देखि राति ८ बजे
👉 तलब: रु. १५,०००
👉 खाजाको व्यवस्था
👉 महिनामा १ दिन बिदा

➤ 5) बेकरी डेलिभरी
👉 लोकेसन: सामाखुसी
👉 तलब: रु. १५,०००
👉 खाना बस्नको सुविधा

➤ 6) डेलिभरी (टेकुमा कम्पनी)
👉 समय: बिहान १० देखि साँझ ६ बजे
👉 तलब: रु. १५,०००
👉 हप्तामा १ दिन बिदा

➤ 7) सामान डेलिभरी हार्डवेयर पसल
👉 लोकेसन: भोटेबाल
👉 समय: बिहान १० देखि साँझ ७ बजे
👉 तलब: रु. १७,००० खाजा
👉 शनिबार बिदा

➤ 8 ) कपडा पसललाई सामान डेलिभरी
👉 लोकेसन: ईन्द्रचोक
👉 समय: बिहान 9 देखि साँझ 7 बजे
👉 तलब: रु. 14,000

➤ 9) फुड डेलिभरी
👉 लोकेसन: गंगबु
👉 समय: बिहान 9 देखि राति 7 बजे
👉 तलब: रु. 16,000
👉 खाजाको व्यवस्था

➤ 10) सामान डेलिभरी कुरियर कम्पनि
👉 लोकेसन: बौध
👉 समय: बिहान 9 देखि साँझ 5 बजे
👉 तलब: रु. 19550
👉 शनिबार बिदा

➤12) सामान डेलिभरी कार्पेट पर्दा पसल
👉 लोकेसन: डिल्लिवजार
👉 समय: बिहान १० देखि साँझ ६ बजे
👉 तलब: रु. १५,०००
👉 शनिबार बिदा

➤12) सामान डेलिभरी हार्डवेयर पसल
👉 लोकेसन: नक्साल
👉 समय: बिहान १० देखि साँझ ६ बजे
👉 तलब: रु. १७,०००
👉 शनिबार बिदा

➤13) सामान डेलिभरी लाईट पसललाई
👉 लोकेसन: सानेपा
👉 समय: बिहान 10 देखि साँझ 6 बजे
👉 तलब: रु.17,000
👉 शनिबार बिदा

👉 इच्छुक व्यक्तिहरूले तुरुन्त सम्पर्क गर्नुहोस्।
974-1816424

03/06/2026

काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानहरूमा ड्राइभर आवश्यक रहेको हुँदा आफूलाई उपयुक्त लोकेसन र सर्त मिल्ने उम्मेदवारहरूले तुरुन्त सम्पर्क गर्नुहोस्।
२. पर्सनल कार चालक B
👉तलब: रु. २५,०००/-
👉लोकेसन: रविभवन
👉समय: १०:०० – ७:००
शनिबार बिदा
४. पर्सनल कार चालक AB
👉तलब: रु. २४,०००/-
👉लोकेसन: रातोपुल
👉समय: ९:०० – ७:००
शनिबार बिदा
५. पर्सनल कार चालकB
👉तलब: रु. २५,०००/-
👉लोकेसन: बाफल
👉समय: १०:०० – ६:००
शनिबार बिदा
६. पर्सनल कार चालक
👉तलब: रु. २५,०००/-
👉लोकेसन: टाहाचल
समय: ९:३० – ७:००
८. कम्पनीको भ्यान चालक
👉स्थान: कलङकि
👉तलब: रु. २०,०००/-
👉खाजाको व्यवस्था
👉समय: ११:०० – ७:००
शनिबार बिदा
९. हेभी गाडी चालक हाईड्रो पावर लाइ (G लाइसेन्स आवश्यक)
👉तलब: रु. २५,००० – ३०,०००/-
👉मुख्य कार्यालय: बालुवाटार
👉खाना तथा बस्नको सुविधा
नेपालभर काम गर्न सक्ने हुनुपर्ने
१०. कम्पनीको भ्यान चालक
👉तलब: रु. २०,०००/-
👉लोकेसन: स्वयम्भू
👉समय: १०:०० – ५:००
शनिबार बिदा
👉बस्न चाहनेका लागि कोठाको व्यवस्था, परिवारसहित बस्न मिल्ने
११. पर्सनल कार चालक
👉तलब: रु. २२,०००/-
👉लोकेसन: बुढानीलकण्ठ
खाना तथा बस्नको सुविधा
१२. पानी फ्याक्ट्रीको गाडी चालक
👉तलब: रु. २०,०००/-
👉लोकेसन: महाराजगञ्ज
खाना तथा बस्नको सुविधा
१३. ड्राइभर आवश्यकता
👉तलब: रु. २८,०००/-
👉लोकेसन: डिल्लीबजार
👉समय: ९:०० – ९:००
पुरानो लाइसेन्स भएको हुनुपर्ने
१४. श्रीमान–श्रीमतीको जोडी आवश्यकता
👉लोकेसन: सामाखुसी
👉श्रीमान् – पर्सनल कार चालक
👉श्रीमती – घरायसी काम
👉संयुक्त तलब: रु. ३५,०००/-
बस्नको लागि रुम उपलब्ध
१५. ट्राभल एजेन्सीको गाडी चालक
👉लोकेसन: सानोभर्‍याङ
👉मासिक आम्दानी: रु. २०,००० – ४०,०००/- सम्म भत्ता प्रणाली
तलब तथा समय कामको आधारमा आवश्यकता अनुसार
👉 काठमाडौंका बाटो तथा लोकेसन राम्रोसँग थाहा भएको, पुरानो लाइसेन्स भएका अनुभवी ड्राइभरहरूले तुरुन्त सम्पर्क गर्नुहोस्।
👉 सम्पर्क: प्रभु जब सेन्टर
9824255295 / 9741816424 See less
prabhujob.com
Prabhu Job Center Pvt. Ltd. - Gongabu Chowk, Kathmandu

Prabhu Job Center - Trusted manpower supply in Nepal. Connecting job seekers with employers. Domestic workers, drivers, office staff, hotel staff and more. Gongabu Chowk, Kathmandu.

02/06/2026

if you interested for it please contract us.
What's app :- 9741816424
and you can also send SMS in this page.

Address

Gongabu Chok
Kathmandu
KATHMANDUGANGABU

Alerts

Be the first to know and let us send you an email when Prabhu Job Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prabhu Job Center:

Share

Category