18/02/2026
Malaysia मा रोजगारी सम्बन्धी जानकारी
Security Guard पदका लागि योग्य उम्मेदवारहरूका लागि आवेदन प्रक्रिया खुला छ।
ब्यानरमा उल्लेखित विवरण अनुसार इच्छुक व्यक्तिले सम्पर्क गर्न सक्नुहुन्छ।
🔹 पद, योग्यता, तलब तथा अन्य जानकारी — ब्यानरमा उल्लेखित विवरण अनुसार
🔹 आवेदन तथा अन्तर्वार्ता — ब्यानरमा दिइएको आधिकारिक माध्यमद्वारा मात्र
👉 कृपया थप जानकारीका लागि ब्यानरमा उल्लेखित
अधिकृत सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोस्।
(यस विज्ञापनको उद्देश्य केवल जानकारी प्रदान गर्नु हो।)
Employment