01/05/2026
"श्रम नै शक्ति हो, श्रम नै उन्नति हो।"
अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को पावन अवसरमा आफ्नो रगत र पसिनाले संसार सिञ्चित गर्ने सम्पूर्ण मेहनती श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा अल एसिया ओभरसिज प्रा. लि. (All Asia Overseas Pvt. Ltd.) को तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।देश र संसार निर्माण गर्ने ती प्रत्येक हातहरू प्रति हाम्रो उच्च सम्मान छ।अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना!
— अल एसिया ओभरसिज प्रा. लि.
📍 Visit Us: Ratopul, Gaushala, Kathmandu-7, Nepal
📞 Office: +977-1-4621975 / 4621918 📱 Mobile: 9706125170, 9861545815, 9851139845, 9703237081
📧 Email: [email protected]
🌐 Web: www.allasiaoverseas.com
ALL ASIA OVERSEAS PVT. LTD. "Inspiring Recruitment Solutions"