Rawal International Pvt. Ltd

Rawal International Pvt. Ltd Rawal International Pvt. Ltd, established in 2003, is a reputed name among recruiting agencies in Nepal.

It is registered under the Department of Labour, Government of Nepal, holding license No. 1068/073/074 and located at Sinamangal-9, Kathmandu Nepal.

करिब ३ हजार ७ सय जनाको लागि नेपाली सेनामा सैन्य जवान तथा विभिन्न ट्रेडका फ्लोअर्स र प्राविधिक/हवाई/ विविध सेवा तर्फ ठुलो...
14/11/2025

करिब ३ हजार ७ सय जनाको लागि नेपाली सेनामा सैन्य जवान तथा विभिन्न ट्रेडका फ्लोअर्स र प्राविधिक/हवाई/ विविध सेवा तर्फ ठुलो संख्यामा विज्ञापन भएको छ ।
゚viralシfypシ゚viralシalシ

🌸🙏 वडादशैँ २०८२ को मंगलमय शुभकामना 🙏🌸यस पावन वडादशैँ २०८२ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, ...
26/09/2025

🌸🙏 वडादशैँ २०८२ को मंगलमय शुभकामना 🙏🌸

यस पावन वडादशैँ २०८२ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
देवी दुर्गाको आशीर्वादले हाम्रा परिवार, समाज र राष्ट्रमा ऐक्यबद्धता, सौहार्द र उन्नतिको नयाँ प्रकाश फैलियोस् भन्ने हाम्रो हार्दिक कामना छ।

– रावल इन्टरनेसनल परिवार

08/09/2025
whatsapp 9851035542
16/08/2025

whatsapp 9851035542

शेन्जेन स्वतन्त्र आवागमन क्षेत्र आजदेखि बुल्गेरिया र रोमानिया शेन्जेन स्वतन्त्र आवागमन क्षेत्रमा समावेश भएका छन्। यस क्ष...
02/01/2025

शेन्जेन स्वतन्त्र आवागमन क्षेत्र

आजदेखि बुल्गेरिया र रोमानिया शेन्जेन स्वतन्त्र आवागमन क्षेत्रमा समावेश भएका छन्। यस क्षेत्रका राष्ट्रहरूको संख्या अब 29 पुगेको छ, जसमध्ये नर्वे, आइसल्याण्ड र स्विट्जरल्याण्ड बाहेक अन्य सबै युरोपेली संघका सदस्य हुन्। साइप्रस पनि यस क्षेत्रमा प्रवेश हुने क्रममा छ। उता आयरल्याण्ड भने युरोपेली संघको सदस्य भएर पनि शेन्जेन क्षेत्रमा पर्दैन।

विश्वका कैयन मुलुकमा सिमा विवादका कारण युद्धहरू चलिरहेका बेला यी मुलुकहरूले आफूहरूबीचको सिमाहरूबाट चेकपोष्ट हटाएर मानिसहरूको स्वतन्त्र आवागमनलाई प्रोत्साहन गर्नु अत्यन्त प्रशंसनीय छ। युरोपेली संघका सदस्यहरूबीच श्रम, पुँजी, बस्तु तथा सेवाहरूको स्वतन्त्र प्रवाह हुन्छ। यी मध्ये 20 राष्ट्रहरूमा त साझा मुद्रा युरो प्रचलनमा छ।

🎉✨ Happy New Year 2025! ✨🎉May this year bring you endless joy, exciting opportunities, and unforgettable moments. 🌟Let y...
01/01/2025

🎉✨ Happy New Year 2025! ✨🎉

May this year bring you endless joy, exciting opportunities, and unforgettable moments. 🌟
Let your dreams soar, and may your heart be filled with gratitude every step of the way. 💖

Cheers to a year of success, happiness, and new beginnings! 🥂🌈

May the joy and warmth of Christmas fill your heart and home with love. Wishing you a season of peace, laughter, and che...
25/12/2024

May the joy and warmth of Christmas fill your heart and home with love. Wishing you a season of peace, laughter, and cherished moments with your loved ones. Merry Christmas and a Happy New Year!

Address

Sinamangal
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:45
Thursday 10:00 - 17:15
Friday 10:00 - 17:00
Sunday 10:00 - 05:00

Telephone

+97714588550

Alerts

Be the first to know and let us send you an email when Rawal International Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rawal International Pvt. Ltd:

Share

Category