08/04/2026
कर्मचारी आवश्यकता
त्रियोग मसाज तेल बिक्रि बितरण गर्ने यस बरदान गु्रप प्रालिको अफिसको लागि १ जना सेल्स रिप्रिजेन्टेटिभ र १ जना सोसियल मिडिया कन्टेन्ट क्रियटर गरि २ जना महिला कर्मचारी आवश्यक रहेकोले अनामनगर बानेश्वर क्षेत्रमा अफिस आउन जान पाएक पर्ने इच्छुक ब्यक्तिले सम्पर्क गर्नुहोला । कर्मचारीको क्षमता अनुसार तलब र कमिसन प्रदान गरिने छ ।
सम्पर्क : 984-1197238