NITWOG-Nepal Independent Tourism Workers' Guild

NITWOG-Nepal Independent Tourism Workers' Guild Nepal Independent Tourism Workers' Guild (NITWOG) is a only one non political trade union in tourism sector. NITWOG was establish on 2020 AD.

We are talk about professionals tourism workers rights and sustainability.

धन्यवाद!  samachahttps://tourismsamachar.com/2026/06/7833/?
07/06/2026

धन्यवाद! samacha

https://tourismsamachar.com/2026/06/7833/?

काठमाडौं । नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) को आयोजनामा पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरूको क्षमता अभ....

Emergency First-Aid Training, June 5-6, 2026
07/06/2026

Emergency First-Aid Training, June 5-6, 2026

नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (NITWOG) द्वारा काठमाडौंमा आयोजित २ दिने आकस्मिक प्राथमिक उपचार तालिम (Emergency First...
06/06/2026

नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (NITWOG) द्वारा काठमाडौंमा आयोजित २ दिने आकस्मिक प्राथमिक उपचार तालिम (Emergency First Aid Training) सम्पन्न भएको छ। सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक धन्यवाद र शुभकामना व्यक्त गर्दछौं। आफ्नो अमूल्य ज्ञान, सीप र अनुभवलाई प्रशिक्षणमा कुशलताका साथ प्रस्तुत गर्नुहुने प्रशिक्षकहरूप्रति हार्दिक नमन। 🙏

निटोगले पर्यटन श्रमिकहरूको पेशागत उन्नयन, सीप विकास र क्षमता अभिवृद्धिका लागि अनेकन कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। हाम्रा आगामी कार्यक्रमहरूमा सहभागी हुन हाम्रो page, Messenger/WhatsApp Chat Group लगायत नेटवर्कमा जोडिनुहोला। 👋

तपाईंहरूलाई आगामी दिनमा कस्तो विषयमा प्रशिक्षण/कार्यशाला आवश्यक छ जस्तो लागेको छ? कृपया हामीलाई खबर गर्नुहोला। 📝

Nitwog Nepal NITWOG

नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (NITWOG) द्वारा आयोजित १६ घण्टे आकस्मिक प्राथमिक उपचार तालिम (Emergency First Aid Trai...
06/06/2026

नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (NITWOG) द्वारा आयोजित १६ घण्टे आकस्मिक प्राथमिक उपचार तालिम (Emergency First Aid Training) अन्तर्गतको फिल्ड-आधारित अभ्यास सत्र।

Field-Based Session of the 16-Hour Emergency First Aid Training organized by the Nepal Independent Tourism Workers Guild (NITWOG).

Nitwog Nepal NITWOG

नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (NITWOG) ले पर्यटन श्रमिकहरूका लागि आयोजना गरेको २ दिने Emergency First Aid Training क...
06/06/2026

नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (NITWOG) ले पर्यटन श्रमिकहरूका लागि आयोजना गरेको २ दिने Emergency First Aid Training को सैद्धान्तिक कक्षा (5th June, 2026) का दृष्यहरू...


Nitwog Nepal NITWOG

Miracle on Mt. Everest : Missing Sherpa Found Alive After One Week 🙏In an extremely rare and unbelievable survival story...
04/06/2026

Miracle on Mt. Everest : Missing Sherpa Found Alive After One Week 🙏
In an extremely rare and unbelievable survival story from Mt. Everest, Dawa Sherpa (Hillary Dawa), 52, who went missing on May 29 above Camp III, has been found alive after surviving nearly a week in the death zone.
This morning, a garbage management team from SPCC (Sagarmatha Pollution Control Committee) rescued him near Crampon Point, where he was reportedly seen slowly crawling toward Everest Base Camp.
Without food or water, battling extreme cold and high altitude, Dawa somehow managed to survive one of the harshest environments on Earth. He is currently suffering from frostbite and is speaking very slowly, but he is alive and being taken to Gorakshep for treatment.
Yesterday, even an aerial search team could not locate him — making today’s rescue feel nothing short of a miracle.
This reminds us how powerful survival instinct can be and how unforgiving the mountains are. Huge respect to the SPCC rescue team for bringing him back alive. 🙌
Wishing Dawa Sherpa a fast recovery. ❤️

Sagarmatha, the highest peak in the world: identify and pride of Nepal.73 Everest Day 29 May 2026.
29/05/2026

Sagarmatha, the highest peak in the world: identify and pride of Nepal.

73 Everest Day 29 May 2026.

14/05/2026

१२,८५० को विरुद्ध ४३ जनाले आफ्नो मात्र सिन्डिकेट चल्नु पर्ने, पर्वतारोहण उद्योग कब्जा गर्ने, आम उद्योगी, व्यवसायी तथा श्रमजीविहरुलाई विस्थापित गर्ने उद्देश्यका साथ नेपालको कानुन विपरीत माग गरेर माउन्टेन गाइडको लाइसेन्स विरुद्ध २०७६ चैत्र दर्ता गरेको मुद्दाको रिट खारेज सहित फैसला भएको छ ।

नेपाल पर्वतारोहण संघको तालिम प्रणालीमा वर्षौ काम गर्ने, तालिमको पाठ्यक्रम समेत नराख्ने, अनि आफैं तालिममाथि नै प्रश्न उठाउने कार्य स्वभाविक थिएन ।

उक्त मुद्दा विगत लामो समयदेखि नेपाल पर्वतारोहण संघमा प्रशिक्षक रूपमा काम गरेका कथित दलालहरुले आफैंले प्रशिक्षण गरेको प्रशिक्षार्थीहरुलाई अयोग्य, असक्षम र क्षमताहिन भनेर माउन्टेन गाइडको लाइसेन्स प्रक्रिया अवरोध गरी बजार कब्जा गर्न मुद्दा हालेका थिए।

न्यायको सिद्दान्तमा चलेको र न्याय नमरेको देश हो नेपाल।

अन्नतः आम उच्च पर्वतीय श्रमजीवी वर्ग र उद्योग हितलाई सर्वोपरी हुने गरी भएको फैसलाको स्वागत गर्दछौं ।

यस मुद्दाको प्रकियामा सहयोग पुर्याउनु हुने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।


अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना 🙏
01/05/2026

अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना 🙏

15/01/2026

माघे सङ्क्रान्तीको सबैमा हार्दिक शुभकामना 🙏

नेपालीहरु चाड माघे सङ्क्रान्ती–२०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा मान्यजनहरूमा दीर्घायु, सुख, शान्ति, समृद्धि तथा प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

निटोग सचिवालय

Address

Thamel
Kathmandu

Alerts

Be the first to know and let us send you an email when NITWOG-Nepal Independent Tourism Workers' Guild posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NITWOG-Nepal Independent Tourism Workers' Guild:

Share