CFSI Jobs

CFSI Jobs job center

18/01/2022
माघी संक्रान्तिको सबैमा शुभकामना ।
15/01/2022

माघी संक्रान्तिको सबैमा शुभकामना ।

अफर ! अफर !! अफर!!!राईडर (बाईक , स्कुटी ) ड्राइभ (ट्याक्सी )भेन्डर (ग्रोसरी, इलेक्ट्रोनिक, होटल , रेस्टुरेन्ट, फलफूल पसल...
14/01/2022

अफर ! अफर !! अफर!!!
राईडर (बाईक , स्कुटी ) ड्राइभ (ट्याक्सी )
भेन्डर (ग्रोसरी, इलेक्ट्रोनिक, होटल , रेस्टुरेन्ट, फलफूल पसल)
V.I.P. Customer (हामिसङ सहकार्य गरेका संस्था तथा कम्पनीका कर्मचारीहरु)
हाम्रा सुबिधाहरु :
१) १ GB Free Data / Month (एक बर्षको लागी )
२)२५० (कल) / Month
३)ज्याकेट
४)०% ब्याजदरमा ५०,००० सम्मको सेवा तथा समाग्रीहरु किस्ता बन्दीमा लिन पाउने

*राईडरको लागि चाहिने डकुमेन्ट :
१) नागरिकको फोटोकपी
२)फोटो (३)
३) लाईसन/ बुलुबुक / ईन्सुरेन्सको फोटोकपी
४)न्युनतम १००० को सेयर

*भेन्डरको लागि चाहिने डकुमेन्ट
१)नागरिकको फोटोकपी
२)दर्ता भएको प्रमाण पत्र
३)फोटो (३)
४) न्युनतम १००० को सेयर

*VIP Customer
१)नागरिकको फोटोकपी
२) फोटो (२)
३)आम्दानी खुल्नेगरी पत्र
४)न्युनतम १००० को सेयर

सर्तहरु
१)अनिवार्य रुपमा हामीसङ सम्बन्धित यात्रापलको फेसबुक पेज , भाईबर ग्रुप , ह्वाट्स्प ग्रुपमा लाईक, कमेन्ट र सेयर गर्नु पर्ने नगरेको खण्डमा दिएको सुबिधाबाट बन्चित गरिने छ ।
* हाम्रा नजिकका राइडर / भेन्डर सङ सहकार्य गर्न सक्नु
हुनेछ ।
👉For more details:
send a message on Facebook, Viber, WhatsApp or call at:
📞 9823418228
9808258892
☎️01-5908532
📧Email: [email protected]
:[email protected]

13/01/2022

Address

New-Baneshwor, Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when CFSI Jobs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share