Legal Solution Nepal लिगल सोलुसन नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • Legal Solution Nepal लिगल सोलुसन नेपाल

Legal Solution Nepal लिगल सोलुसन नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Legal Solution Nepal लिगल सोलुसन नेपाल, Employment agency, Kathmandu.

17/01/2025

तीन अध्यादेशमार्फत् सरकारले गर्न खोजेका कानुनी सुधारहरू-
१. सरकारको कामकाज सरल बनाउँदै एक साताभित्र निर्णय गर्नुपर्ने। यदि फाइल एक सातासम्म पनि अघि नबढेका खण्डमा कारबाहीको व्यवस्था गर्ने।
२. सेवा प्रवाहमा नागरिक एपको प्रयोग गर्ने गरी कानुनी व्यवस्था गर्ने।
३. गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति १० वर्ष नेपाल बस्न निःशुल्क भिसा पाउने व्यवस्था गर्ने।
४. श्रमिकको अनिवार्य अवकाश उमेरहद ६० वर्ष बनाउने।
५. कसुरजन्य सम्पत्ति वा कसुरमा देखिएका साधन जफतमा सहजीकरण गर्ने।
६. फैसला कार्यान्वयनको तहमा सरकारवादी केही मुद्दाहरूमा मिलापत्र गर्ने व्यवस्था गर्ने, पीडितसँग मिलापत्र गरे दण्ड र जरिवाना माफी तथा रकम भराउने मौका दिने।
७. निवृत्तिभरण कोषमा शिक्षकलाई समावेश गर्ने ।
८. सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दै जाने।
९. मुद्दा पुनरावेदन गर्दा तोकिएको पूरा बिगो, जरिमाना, धरौटी राख्न नसकेका खण्डमा थुनामा बस्नुपर्ने व्यवस्था परिवर्तन गर्दै धरौटीको १५ प्रतिशत मात्र सुरूमा राख्ने व्यवस्था गर्ने।
१०. योगमाया विश्वविद्यालय सञ्चालन गर्न कानुनमा संशोधन गर्ने।
११. नेपाली सूचना प्रविधिसम्बन्धी कम्पनीले विदेशमा लगानी गर्न, विदेशी बजारमा प्रतिस्पर्धा गर्दै स्वदेशमा आम्दानी ल्याउन पाउने व्यवस्था गर्ने। यस्ता कम्पनीलाई विदेशमा पनि शाखा खोल्न दिने व्यवस्था गर्ने।
१२. अनुसन्धान विभागले तीन करोड रुपैयाँसम्मको राजश्व विवाद, चुहावटबारे निर्णय गर्न सक्ने। राजश्व चुहावट मुद्दामा बिगो भराउन फैसला पर्खिनु नपर्ने, जरिमाना र बिगो तिरेका खण्डमा पनि मिलापत्र गर्न सक्ने व्यवस्था गर्ने।
१३. सरकारी ठेक्कामा विवाद देखिए ढिलाइ कम गर्न द्रुत मध्यस्थताको व्यवस्था।
१४. गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न सक्ने व्यवस्था गर्ने ।
१५ कम्पनीका कर्मचारीहरूले पाउने कर्मचारी सेयर बिक्रीसम्बन्धी सहज र स्पष्ट व्यवस्था गर्ने।
१६. सजिलै कम्पनी दर्ता गर्न सक्ने व्यवस्था मिलाउने। कम्पनी बन्द गर्दाका झन्झटिलो व्यवस्था अन्त्य गर्दै जाने। कारोबारबिनै बन्द हुन चाहेका कम्पनीलाई खारेज गर्दा जरिमाना छुट दिन सकिने।
१७. विशेष आर्थिक क्षेत्र (सेज) मा उत्पादनमुलक र सेवामुलक उद्योग स्थापना हुन सक्ने। (हाल उत्पादनमुलक उद्योगमात्रै सञ्चालन अनुमति रहेको।)

🔥🔥 सजिलै आफ्नो फर्म दर्ता र कर समाधानको लागि हामीलाई सम्झनुहोस्! 🔥🔥व्यवसाय दर्ता, कर दाखिला, र लेखा सम्बन्धी सम्पूर्ण सम...
20/09/2024

🔥🔥 सजिलै आफ्नो फर्म दर्ता र कर समाधानको लागि हामीलाई सम्झनुहोस्! 🔥🔥
व्यवसाय दर्ता, कर दाखिला, र लेखा सम्बन्धी सम्पूर्ण समाधान एकै ठाउँमा। व्यवसायिक समाधान सजिलै प्राप्त गर्न हामीलाई आजै सम्पर्क गर्नुहोस्!

📞 सम्पर्क गर्नुहोस्: ९८५११५७२९६ / ९८४७२२८३४२

हाम्रा सेवाहरु:
🔴 नयाँ कम्पनी संस्थापना (दर्ता)
🔴 बाणिज्य तथा घरेलु दर्ता
🔴 व्यवसाय नविकरण
🔴 कर सम्बन्धी सेवा
🔴 कम्पनीको वार्षिक अद्यावधिक
🔴 कम्पनीको नाम/ठेगाना परिवर्तन
🔴 कम्पनीको उद्देश्य संशोधन
🔴 कम्पनीको पुँजी वृद्धि
🔴 कम्पनीको शेयर नामसारी वा किनबेच
🔴 कम्पनी खारेजी/बन्द

अहिले सम्पर्क गर्नुहोस् र प्रारम्भिक परामर्श निःशुल्क पाउनुहोस्!

सम्पूर्ण कानुनी र लेखा समाधानको लागि अब तपाईंको भरपर्दो साथी - लिगल सोलुसन नेपालकम्पनी दर्ता, अद्यावधिक, खारेजी, शेयर लग...
16/08/2024

सम्पूर्ण कानुनी र लेखा समाधानको लागि अब तपाईंको भरपर्दो साथी - लिगल सोलुसन नेपाल

कम्पनी दर्ता, अद्यावधिक, खारेजी, शेयर लगत, लेखा परिक्षण, पुँजी बृद्धि, नाम तथा ठेगाना परिवर्तन, कम्पनी हस्तान्तरण लगायत सम्पूर्ण कानुनी तथा लेखा सेवाहरूको लागि आजै हामीलाई सम्पर्क गर्नुहोस्।

✅ अनुभवी वकिल र लेखा विशेषज्ञहरूको टोली
✅ भरपर्दो र छिटो सेवा
✅ सम्पूर्ण कानुनी र लेखा समस्याहरूको समाधान एकै स्थानमा

हामीलाई विश्वास गर्नुहोस्, हामी तपाईको व्यवसायलाई सुरक्षित र सही दिशामा अगाडि बढाउन तयार छौं।

📞 सम्पर्क: 9851157296, 9847228342
📍 ठेगाना: Tripureshwor, Kathmandu, Nepal

Legal Solution Nepal - Your Trusted Legal & Accounting Partner!

के तपाई नँया व्यवसाय सुरु गर्दै हुनुहुन्छ?के तपाइले आफ्नो व्यवसाय हरु चुस्त दुरुस्त राख्नु भएको छ?कम्पनी रजिस्टार , कर क...
14/07/2024

के तपाई नँया व्यवसाय सुरु गर्दै हुनुहुन्छ?
के तपाइले आफ्नो व्यवसाय हरु चुस्त दुरुस्त राख्नु भएको छ?
कम्पनी रजिस्टार , कर कार्यालय वा अन्य सम्बन्धित निकाय हरु मा बुझाउनु पर्ने विवरण हरु समयमै नबुझाएमा ठुलो जरिवाना पर्ने गर्दछ।
अब आफ्नो व्यवसाय लाई सफल र ब्यबस्थित बनाउन को लागि हामीलाई सम्झनुहोस।
हाम्रो सेवाहरु (Our Services):
• व्यवसाय दर्ता/अधावधिक/नवीकरण (Business Registration/Compliance/Renewals)
• लेखा सम्बन्धी सेवा (Accounting/Bookkeeping/Preparation of Financial Reports)
• कर सम्बन्धी सेवा (Taxation- Income Tax Filing/ VAT/ETDS/Tax Clearance
सम्पर्क नम्बर : 9851087744

#व्यवसाय दर्ता #कम्पनी दर्ता

Address

Kathmandu
44600

Telephone

+9779851157296

Website

Alerts

Be the first to know and let us send you an email when Legal Solution Nepal लिगल सोलुसन नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share