राेजगारकाे अवसर

राेजगारकाे अवसर all in Nepal

�के यहाँहरुलाई कर्मचारी/कामदार आवश्यक परेको छ ??
�अथवा रोजगारको खोजीमा हिडिरहनु भएको छ ??
��हाम्रो उदेश्य भनेको बेरोजगार समस्याको समाधान गरि बाध्यताले बिदेश जानु भन्दा नेपालमा पनि थुप्रै अवसरहरु छन् भन्नि देखाउनु हो ।
�हामि बिगत केहि समय देखि काठमाडौस्थित गंगबुचाेकमा रहि नेपालभरि राेजगारकाे सेवा पुराउने उद्देश्यका साथ हजुरहरुकाे सेवामा खटिरहेका छाै।।
�हामिसंग विभिन्न शैक्षिक योग्यता,क्षमता,शिप,अनु

भव र चाहाना भएका साथिहरु रोजगारिको लागि जोडिनु भएको हुन्छ र उहाँहरुले चाहनु भएको रोजगार र उचित परामर्श दिदै काम गरिरहेका छौ।
�आजसम्म रोजगार दाताको माग अनुसार योग्य र लक्ष्य कामदार समय र आवश्यकता अनुसार उपलब्ध गराउन सफल भयको हुदा रोजगारदाताहरु पनि हामिसंग जाेडिनु भएकाे छ।
�हामीसंग आशा लिएर आउनु हुनि जो कोहिलाई पनि हामि निराश हुन दिने छैनाै भन्ने प्रतिबद्धताका साथ हामिकहा हजुरहरुलाइ स्वागत गर्दछौं ।।

17/03/2026
04/02/2026

Really Heart touched every word ❤️ ❤️

04/02/2026

Really Heart touched every word ❤️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when राेजगारकाे अवसर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share