14/11/2025
सुचना ! सुचना !! सुचना !!!
कोष मा आबद्ध समपुण सदस्य महानुभावहरु संस्थाको मासिक बैठक शनिबार 29 गते बिहान 10 बजे देखी १२ बजे सम्म बस्ने भयको हुदा बचत र ऋण लिनु भएको सदस्यहरुले ऋणको समयावधी पुरा भै दिन बाँकी साँवा र ब्याज समयमै जम्मा गर्न हून बिनम्र अनुरोध गर्दछौँ तिर्नूपर्ने रकम समयमा नबुझाएमा संस्थाले कडा कारबाही गर्ने तथा ब्यज सावा वचत समयमा न बुझउने सदस्यले अर्कोचोटी ऋिण लिन बन्देज हुनसक्ने छ भने ज़रीबना रक़म बचत बाट काट्टिने बेहोरा जानकारी ग़राउद छौ।उपस्थित हुन नसकनु हुने सदस्यहरुले Everest bank ac 05800501208645 मा १ दिन पहिले जम्मा गर्नु पर्ने छ
धन्यवाद