Jobs in UAE

Jobs in UAE Hospitality Jobs

27/10/2022

Cv making part time staff required 8 nos daily rs 1000 interezted call us 9801100112, 9801100113, Maharajgunj ktm

24/08/2022

Beaty Consaltant female required 3000 to 4500 Aed call us 9801100119

19/08/2022

U.A.E.को एक मल्टिनेशनल अनलाइन सपीगं कंम्पनीको लागी निम्न पदको माग भएकोहुदा योग्यता भएका नेपाली दाजुभाइले संम्पर्क गर्नुहोला ।

लाइट ड्राइभर. १० पुरुष
तलब ः AED. 2,000/-
खाना ः 300/-

यु ए इ को लाइट ड्राइभिगं लाइसेन्स हुनुपर्ने छ ।
अंग्रेजी बुझ्ने र बोल्न सक्नेलाइ बिशेश ग्राहयता दिइने छ ।
बस्नको लागी कँम्पनीबाट ब्यबस्था हुनेछ ।

Contact us:
Jobsglobal.com Employment Services Pvt. Ltd.
Basundhara Kathmandu Nepal
+977 01-5907240, 5907280, 4002624, 4002625
Email: [email protected]

1 Million members. Manage your professional identity. Build and engage with your professional network and career page. Access opportunities through 2 Million+ global jobs. Post unlimited job and search candidates.

11/08/2022

कतारको वल्र्डकप का लागी रोजगारको अवसर
ट्रेनिगं धमाधम भइरहेको छ ।
संम्पर्क ः ९८०११००११४

05/08/2022

कतारको ग्रुप अफ कँम्पनीका लागी टेक्नीसियनको आवश्यकता ः

STEVEDORING SUPERVISOR (10 NOS.)

• तलबः QR. 4000-5000 सम्म हुनेछ ।
• न्यूनतम ५ वर्षको अनुभव हुनुपर्ने छ ।
• उच्च माध्यमिक शिक्षा भएको हुनुपर्ने छ ।
• जहाजको अनलोडिङको उत्पादकत्व र दक्षतालाई अधिकतम बनाउने प्राथमिक उद्देश्यका साथ मनोनित क्रेन / जहाजहरू / बर्थहरूमा स्टीभेडोरिङ शुल्कको आवंतनलाई व्यवस्थित र निरीक्षण गर्ने ।
• स्टीभेडोरहरू राम्रो प्रयोग गर्नुपर्ने छ, जहाजको उत्पादकता अधिकतम बनाउन, ढिलाइ छिटो काम गर्न र श्रमको कुशल प्रयोग सुनिश्चित गर्नुपर्ने।
• क्रेन / जहाजहरू / बर्थमा समस्याहरू आउनु अघि समाधान गर्नुपर्ने ।
• गेज लिफ्टहरू र अन्य गैर-मानक कामहरूको निरीक्षण गर्नुपर्ने छ, र कुनै पनि सम्बन्धित कागजी कार्य पूरा गर्नुपर्ने छ ।
• कार्गोको डिस्चार्जको लागि ल्याशिङ उपकरणको प्रयोगको योजना / निर्देशन गर्नुपर्ने ।
• गर्मी, चिसो र वर्षा लगायत सबै मौसमी अवस्थाहरूमा पर्दा बाहिर काम गर्न सक्षम हुनुपर्ने । सामान्य दिनभरि उभिनु र हिंड्नु आवश्यक हुनेछ। जुत्ता, सेफ्टी भेस्ट र कडा टोपी लगायत व्यक्तिगत सुरक्षात्मक उपकरणहरू लगाउनु आवश्यक हुनेछ, तर यसमा सीमित छैन। कार्गो व्यवस्थापनसँग सम्बन्धित अन्य कार्यहरूलाई कम्प्युटर इनपुट र कागजात समीक्षाको लागि आसीन अवधि आवश्यक पर्दछ। कन्टेनर टर्मिनल वातावरणको लागि सबै सुरक्षा र स्वास्थ्य आवश्यकताहरू अवलोकन गर्न आवश्यक छ।

PORT CRANE OPERATORS (15 NOS.)
• तलबः QR. 3000-4500 सम्म हुनेछ ।
• कतारको क्रेन लाइसेन्स हुनुपर्ने छ ।
• न्यूनतम ५ वर्षको अनुभव हुनुपर्ने छ ।

रोजगार नियम र सर्तहरू
• काम गर्ने समय: 12 घण्टा 26 दिन प्रति महिना। (प्रत्येक कामको भूमिका र स्थान अनुसार फरक हुन सक्छ)
• १२ घण्टा भन्दा बढीको ओभरटाइम घण्टाको 125% दरमा आधारित हुनेछ, शुक्रबार 150% मा र बिदाहरू 200% मा हुनेछ।
• कम्पनीले निःशुल्क खाना, बास, यातायात, चिकित्सा उपचार, बीमा उपलब्ध गराउने छ ।
• कम्पनीले २ वर्षको रोजगारी सम्झौता पूरा गरेपछि नि:शुल्क फिर्ता टिकट उपलब्ध गराउने छ ।
• 21-दिन लिभ सेलरी र 21 दिनको ग्रयाजुटि सेवाको अन्त्यमा प्रदान गरीने छ ।
• रोजगारी अवधि २ वर्षको हुने र अबधी थप हुनेछ ।

CONTACT US:
JOBSGLOBAl COM EMPLOYMENT SERVICES PVT. LTD.
Basundhara, Kathmandu Nepal
Email: [email protected]
CONTACT NO. 01-5907240, 5907280, 4002624, 4002625

30/06/2022

Required Spa staff for Nepal and Abroad call us 9801100112, 9801100113, 9801100114, [email protected]

27/06/2022

सिप सिकी स्वरोजगार बनौ,

विशेष गरी महिला दिदी बहिनीहरुका लागी ब्युटिसियन संम्बन्धी विभिन्न कामका लागी धेरैनै माग भएकोहदाँ, हामि तल उल्लेखित बिभिन्न बिधाको ट्रैनिगँ बाट योग्य बनाई जबको ग्यारेन्टी गर्ने जानकारी गराउदछौ, इच्छुक दिदी बहिनीहरु ले आजै सँम्पर्क गर्नुहुन अनुरोध गर्दछौ ।

तालिमहरु ः
१ ब्युटिसियन
२ नेल डिजाइनर
३ हेना डिजाइनर (मेहेन्दी संम्बन्धी
४ स्पा (बडि मसाज)

मसिक तलब ः ने. रु. ४५,००० देखी ८०,००० सम्म ।

यी माथी उल्लेखित तालीमहरु लिइ स्वरोजगार बन्नुहोस, हामी शत प्रतिशत जबको ग्यारेन्टी गर्दछौ ।

न्युनतम योग्यताहरु ः

१) कम्तीमा एस. एल. सी. पास भएको हुनुपर्नेछ ।
२) बेसीक इंग्लिसमा बोल्न जान्ने हुनपर्नेछ ।
३) ब्यटिसियन सम्बन्धी साधारण ज्ञान भएको हुनुपर्नेछ ।

थप जानकारीका लागी तल दिइएको नंम्बरमा संम्पर्क गर्नुहुन अनुरोध छ ।

९८०११००११२, ९८०११००११३, ९८०११००११४, ९८०११००११५, ९८०११००१२५, ९८०११००१२७

23/06/2022

Kuwait को एक मल्टिनेशनल कम्पनीका लागी भोली मिती जुन तेइस, २०२२ शुक्रबारका दिन यसै अफीसमा अन्तरवार्ता हुन गहिरहेकोहुदाँ, तल उल्लेखित पदहरुमा दक्षहुनुहुन्छ भने अफिसमा आई अन्तरवार्ता दिनुहुन अनुरोध गर्दछौ ।
थप जानकारीका लागी सम्ँपर्क गर्नुहोला ।
Waitress (F) - KD 140
Sales Assistant (F) - KD 140
Cashier (F) - KD-150
Bakery Chef (M) - KD 160 - 240
Barista (M)- KD 115 - 140
Storekeeper (M) - KD 140 - 200
Butcher (M) -KD. 160
Contact us:
Jobsglobal.comEmployment Services Pvt. Ltd.
Maharajgunj, Basundhara Kathmandu Nepal
Contact Number: 9801100112/9801100113/9801100114/9801100118/9801100119/9801100120/9801100125

19/06/2022

यस भिक्टोरीया इन्टरनेशनल होटल ट्रेनिगं सेन्टर प्रा. ली. मा होटल संम्बन्धी विभिन्न तालिमहरु सँचालन भइरहेको हुदा ट्रेनिगं पश्चात जबका लागी देश तथा विदेशमा शत प्रतिशत ग्यारेन्टी गरिएकाले इच्छुक विधार्थीहरुले तलदिइएको फोन नं.मा संम्पर्क गर्नुहोला ।

तालीमहरु ः
1) Cook
2) Waiter / waitress
3) Barista
4) Housekeeping
5) Host / Hostess

भिक्टोरीया इन्टरनेशनल होटल ट्रेनिगं सेन्टर प्रा. ली
बसुन्धारा काठमाण्डौ,
९८०११००१२७, ९८०११००१२८, ९८०११००१२९, ९८०११००१३०
९८०११००११२, ९८०११००११३,

14/06/2022

ओमान को एक मल्टिनेशनल चेन रेस्टुरेन्टका लागी भोली मिती जुन १५, २०२२ बुधवारका दिन यसै अफीसमा अन्तरवार्ता हुन गहिरहेकोहुदाँ, तल उल्लेखित पदहरुमा दक्षहुनुहुन्छ भने अफिसमा आई अन्तरवार्ता दिनुहुन अनुरोध गर्दछौ ।
थप जानकारीका लागी सम्ँपर्क गर्नुहोला ।
Cook: OMR. 201 (Nrs. 65,000/-)
Waiter : OMR. 201 (Nrs. 65,000/-)
Host : OMR. 201 (Nrs. 65,000/-)
Barista: OMR. 201 (Nrs. 65,000/-)
Bakery : OMR. 201 (Nrs. 65,000/-)
Pastry : OMR. 201 (Nrs. 65,000/-)
Contact us:
Jobsglobal.com Employment Services Pvt. Ltd.
Maharajgunj, Basundhara Kathmandu Nepal
Contact Number: 9801100112/9801100113/9801100114

10/06/2022

स्पा तथा ब्यटिसियन संम्बन्धी कामका लागी बैदेशिक रोजगार या स्वदेशमा काम गर्न चाहने दिदी बहिनीहरुले तल दिइएको नंम्बर मा सम्पर्क गर्नुहोला ।

सम्पर्क फोन नं. ९८०११००११२, ९८०११००११३, ९८०११००११४, ९८०११००११५, ९८०११००११६, ९८०११००११७, ९८०११००११८, ९८०११००११९, ९८०११००१२०, ९८०११००१२७

08/06/2022

UAE कालागि भोली जुन ९ मा बारीस्त महिलकाहरु का लागि अन्तर्वाता हुन गैरहेकोच
तलप १२०० -२००० अएद
उत्सुक महनुभव्हरु सम्पर्क गर्हुहोस तला देएक सम्पर्क नम्बरहरुमा
९८०११००११२,९८०११००११३,९८०११००११४

इन्तेर्भ्यू लोकेसन : महाराजगुन्ज ३ थापा कोम्प्लेक्स नजिक

Address

Basundhara
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779803410018

Alerts

Be the first to know and let us send you an email when Jobs in UAE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share