Kaski Overseas Pvt. Ltd.

Kaski Overseas Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kaski Overseas Pvt. Ltd., Recruiter, Kaski Overseas Pvt. Ltd, Kathmandu.

27/08/2026
सूचना ! सूचना !! सूचना !!!कास्की ओभरसिज प्रा. लि.विषय: कार्यालय बन्द रहने सम्बन्धमामिति: २०८३/०४/३१नेपाल वैदेशिक रोजगार ...
16/08/2026

सूचना ! सूचना !! सूचना !!!

कास्की ओभरसिज प्रा. लि.

विषय: कार्यालय बन्द रहने सम्बन्धमा
मिति: २०८३/०४/३१

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रमिक तथा वैदेशिक रोजगार व्यवसायी दुवैको हित, अधिकार र व्यावसायिक सुरक्षाको सुनिश्चितताका लागि नेपाल सरकारसमक्ष १५ बुँदे माग प्रस्तुत गर्दै आएकोमा हालसम्म ती मागहरूका सम्बन्धमा अपेक्षित सुनुवाइ तथा आवश्यक सम्बोधन नभएको सन्दर्भमा संघले गरेको निर्णयप्रति ऐक्यबद्धता जनाउँदै यो सूचना जारी गरिएको छ।

संघको निर्णयअनुसार मिति २०८३ भदौ १ गतेदेखि कास्की ओभरसिज प्रा. लि. का सम्पूर्ण नियमित कामकाज तथा सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने व्यहोरा सम्बन्धित सम्पूर्ण महानुभावहरूमा जानकारी गराइन्छ।

कार्यालय बन्द रहेको अवधिमा कुनै अत्यावश्यक जानकारी, जिज्ञासा वा समन्वय आवश्यक परेमा सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ।

यसबाट वैदेशिक रोजगारीमा जाने श्रमिक तथा सेवाग्राही महानुभावहरूमा पर्न जाने असुविधाप्रति कास्की ओभरसिज प्रा. लि. हार्दिक क्षमाप्रार्थी छ।

संघको अभियानप्रति सहयोग, समझदारी र ऐक्यबद्धताका लागि सम्पूर्ण सम्बन्धित पक्षमा हार्दिक धन्यवाद।

कास्की ओभरसिज प्रा. लि.
सम्पर्क: ९८४२९३७३९२
काठमाडौं

सम्पुर्णमा नयाँ बर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
13/04/2026

सम्पुर्णमा नयाँ बर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

समस्त देश तथा बिदेशमा छरिएर रहनु  भएका आमा बुबा दाजुभाइ तथा दिदिबहिनी आफन्त जनहरुमा हिमाली बौद्व धर्मलम्बीहरुको  महान चा...
18/02/2026

समस्त देश तथा बिदेशमा छरिएर रहनु भएका आमा बुबा दाजुभाइ तथा दिदिबहिनी आफन्त जनहरुमा हिमाली बौद्व धर्मलम्बीहरुको महान चाड २१५३औ ग्याल्पो ल्होसारको सुख शान्त समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय कामना गर्दछु ।

कास्की ओभरसिज प्रा लि
सिनामंगल काठमाडौ ।

29/01/2026

तपाईको रोजाइ ।
हाम्रो चाहाना ।।
भरपर्दो परामर्श सहितको मार्गदर्शन पाउनु हुने छ ।

984-2937392

27/01/2026

Only skilled workers should contact.

Welding
electrician
construction

984-2937392

Address

Kaski Overseas Pvt. Ltd
Kathmandu
44703

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714487733

Alerts

Be the first to know and let us send you an email when Kaski Overseas Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kaski Overseas Pvt. Ltd.:

Shortcuts

Share

Category