08/08/2020
युएई मुलुकले 03- August -2020 बाट बिदेशी कामदारलाई रोजगारीका लागि युएई प्रवेश गर्न भिसा दिन शुरु गरेको छ । बहराइनले 09 August -2020 बाट बिदेशी कामदारलाई बहरायन प्रवेश गर्न भिसा खुला गर्दैछन । कतार, कुबेत,ओमन र साउदी अरबले केही हप्ता बाट भिसा खुला गर्ने तयारीमा रहेको बुझिएको छ ।