17/08/2026
कर्मचारी आवश्यकता (Vacancy Announcement)
🚫 कुनै पनि सेवा शुल्क लाग्दैन।
📍 पद: डेलिभरी राइडर
📌 कार्यस्थल: गोंगबु तथा पेप्सीकोला, काठमाडौं
💰 तलब: रु. २४,००० प्रति महिना
योग्यता:
* आफ्नै मोटरसाइकल हुनुपर्ने
* Valid ड्राइभिङ लाइसेन्स अनिवार्य
* काम गर्ने समय: दिउँसो १:०० बजे – राति ९:०० बजे
सुविधाहरू:
पेट्रोल कम्पनीले उपलब्ध गराउनेछ।
बाइक मर्मत भत्ता: रु. १,५०० प्रति महिना
📞 सम्पर्क / WhatsApp: 9802345226/ 9802267707
इच्छुक उम्मेदवारहरूले थप जानकारीका लागि माथिको नम्बरमा फोन वा WhatsApp मार्फत सम्पर्क गर्न सक्नुहुन्छ।
Send a message to learn more