Hospitality Training Nepal

Hospitality Training Nepal Hospitality Training Academy

Basundhara, Near Nepal Bangladesh Bank Kathmandu Nepal
9801100112, 9801100113, 9801100114, 9801100115, 9801100116, 9801100117, 9801100118, 9801100119, 9801100120, 9801100121, 9801100122 015907240

Final Interview on 11 January Hurry Up Apply Now:Interested Candidates do  Visit our Office for the interview: Documents...
10/01/2023

Final Interview on 11 January
Hurry Up Apply Now:
Interested Candidates do Visit our Office for the interview:
Documents Required:
1. Bio Data
2. Passport Copy
3. Education Certificate
4. Experience Certificate
5. PP size Photo
Note: Candidates have to be in formal dresses and well grooming
Sales Assistant ( Female)
For more information give us a call at 9801100112/ 9801100114/ 9801100129
Jobs Global. Com Employment Services Pvt. Ltd.
Basundhara Kathmandu Nepal

05/11/2022

Housekeeping and service staff required in romania 550 usa food acc provided call us 9801100115, 9801100120,

19/08/2022

U.A.E.को एक मल्टिनेशनल अनलाइन सपीगं कंम्पनीको लागी निम्न पदको माग भएकोहुदा योग्यता भएका नेपाली दाजुभाइले संम्पर्क गर्नुहोला ।

लाइट ड्राइभर. १० पुरुष
तलब ः AED. 2,000/-
खाना ः 300/-

यु ए इ को लाइट ड्राइभिगं लाइसेन्स हुनुपर्ने छ ।
अंग्रेजी बुझ्ने र बोल्न सक्नेलाइ बिशेश ग्राहयता दिइने छ ।
बस्नको लागी कँम्पनीबाट ब्यबस्था हुनेछ ।

Contact us:
Jobsglobal.com Employment Services Pvt. Ltd.
Basundhara Kathmandu Nepal
+977 01-5907240, 5907280, 4002624, 4002625
Email: [email protected]

1 Million members. Manage your professional identity. Build and engage with your professional network and career page. Access opportunities through 2 Million+ global jobs. Post unlimited job and search candidates.

16/08/2022

Need hotel staff for crosia and malta call us 9801100112

29/07/2022
युरोपको पर्यटकिय देश रोमानियाका लागी आकषर्क तलब तथा सुविधा रहेको चेन रेस्टुरेन्टमा रोजगारको सुवर्ण अवसर ।कामको प्रकार ः ...
05/07/2022

युरोपको पर्यटकिय देश रोमानियाका लागी आकषर्क तलब तथा सुविधा रहेको चेन रेस्टुरेन्टमा रोजगारको सुवर्ण अवसर ।
कामको प्रकार ः किचन हेल्पर
माग संख्या ः ४० पुरूष
मासिक तलब ः ५६५ युरो
उमेर ः २० देखि ३५ बर्ष सम्म
• हप्तामा ४ दिन १२ घण्टा या ६ दिन ८ घण्टाका दरले जम्मा ४८ घण्टा काम गर्नु पर्ने ।
• खान, बस्न तथा ट्रान्सपोर्टेसन को ब्यवस्था कंम्पनी द्धारा गरिएको छ ।
आवश्यक डकुमेण्टः
• सिभी ।
• फोटो पासपोर्टमा भए जस्तो ।
• पुलिस रिपोर्ट ।
• काम गरेको भिडियो ।
• पासपोर्टको म्याद कम्तीमा २ बर्ष भएको हुनुपर्ने ।
कंम्पनीलाई कामदारहरु यथा सिघ्र चहिएकाले ४५ देखि ७० दिन भित्र प्लाइट गराइसक्नुपर्ने भएकोहुदाँ छिटो तथा भरपर्दो भिषा सिर्भिसेजका लागी आजै हामिलाइ सम्झनुहोस ।
थप जानकारीका लागी ः
ज्वस ग्लोबल डट कम इम्प्लोइमेन्ट सर्भिसेज प्रा. ली.
बसुन्धारा काठमाण्डौ नेपाल,
फोन नं. ९८०११००११२, ९८०११००११३, ९८०११००११४,९८०११००११५, ९८०११००११६, ९८०११००११७, ९८०११००११८, ९८०११००११९, ९८०११००१२०, ९८०११००१२७, ९८०११००१२८
Email : [email protected]

We have the requirements in one of the Reputed companies of sweets and pastries in Kuwait The Jobs post  are listed belo...
29/06/2022

We have the requirements in one of the Reputed companies of sweets and pastries in Kuwait
The Jobs post are listed below:
• Cleaner/ stewards
• Waitress/ hostess
• Cake Decorator
• Chocolate Maker
• Ice-Cream Maker
• Bakery & Pastry Chef
• CashierCaisher
Apply now :
Don't miss the opportunity to enhance your career & to work in a reputed company in Kuwait.
For more information
Call us at 980110112/9801100113/9801100114/9801100125
Visit us at : Maharajgunj 3 KMC Nepal
Email your documents at: [email protected]
What's app are available at all the numbers

27/06/2022

सिप सिकी स्वरोजगार बनौ,

विशेष गरी महिला दिदी बहिनीहरुका लागी ब्युटिसियन संम्बन्धी विभिन्न कामका लागी धेरैनै माग भएकोहदाँ, हामि तल उल्लेखित बिभिन्न बिधाको ट्रैनिगँ बाट योग्य बनाई जबको ग्यारेन्टी गर्ने जानकारी गराउदछौ, इच्छुक दिदी बहिनीहरु ले आजै सँम्पर्क गर्नुहुन अनुरोध गर्दछौ ।

तालिमहरु ः
१ ब्युटिसियन
२ नेल डिजाइनर
३ हेना डिजाइनर (मेहेन्दी संम्बन्धी
४ स्पा (बडि मसाज)

मसिक तलब ः ने. रु. ४५,००० देखी ८०,००० सम्म ।

यी माथी उल्लेखित तालीमहरु लिइ स्वरोजगार बन्नुहोस, हामी शत प्रतिशत जबको ग्यारेन्टी गर्दछौ ।

न्युनतम योग्यताहरु ः

१) कम्तीमा एस. एल. सी. पास भएको हुनुपर्नेछ ।
२) बेसीक इंग्लिसमा बोल्न जान्ने हुनपर्नेछ ।
३) ब्यटिसियन सम्बन्धी साधारण ज्ञान भएको हुनुपर्नेछ ।

थप जानकारीका लागी तल दिइएको नंम्बरमा संम्पर्क गर्नुहुन अनुरोध छ ।

९८०११००११२, ९८०११००११३, ९८०११००११४, ९८०११००११५, ९८०११००१२५, ९८०११००१२७

27/06/2022

पोल्याण्ड को लागी हेभिड्राइभरहरूको आवश्यकता ।।।

सेन्जेन देश पोल्याण्ड को एक ट्रान्सपोर्टेसन कँम्पनीका लागी हेभिड्राइभर हरुको माग भएकोले इच्छुक दाजुभाइले संम्पर्क गर्नुहोला ।

पद ः हेभि ड्राइभर
पद सँख्या ः २० जना
तलब ः कम्तीमा ने रु. २ लाख सम्म हुने

आवश्यक कागजातहरु ः
१ पासपोर्ट ओरजीनल (कम्तीमा २ बर्षको म्याद भएको)
२ हेभि ड्राइभिगँ लाइसेन्स (नेपाली तथा जि. सि.सि)
३ फोटो ( यरोप स्टयाण्डर )

थप जानकारीका लागी ः
Contact us:
Jobsglobal.com Employment Services Pvt. Ltd.
Maharajgunj, 3 KMC, Nepal
Contact Number: 9801100112/9801100113/9801100125

If u want to learn Hotel and hospitality training and get employed anywhere pls call us. we provide international traini...
26/06/2022

If u want to learn Hotel and hospitality training and get employed anywhere pls call us. we provide international training like a Barista, Housekeeping, Waiter, Cook, Skill Development training and also English Language training.
After training, we are providing a 100 % Job Guarantee.
For more Information please Contact Us :
Victoria International hotel training and institute Pvt. Ltd.
Num : 9801100126, 9801100127, 9801100128, 9801100129, 9801100130
Email : [email protected]

19/06/2022

यस भिक्टोरीया इन्टरनेशनल होटल ट्रेनिगं सेन्टर प्रा. ली. मा होटल संम्बन्धी विभिन्न तालिमहरु सँचालन भइरहेको हुदा ट्रेनिगं पश्चात जबका लागी देश तथा विदेशमा शत प्रतिशत ग्यारेन्टी गरिएकाले इच्छुक विधार्थीहरुले तलदिइएको फोन नं.मा संम्पर्क गर्नुहोला ।

तालीमहरु ः
1) Cook
2) Waiter / waitress
3) Barista
4) Housekeeping
5) Host / Hostess

भिक्टोरीया इन्टरनेशनल होटल ट्रेनिगं सेन्टर प्रा. ली
बसुन्धारा काठमाण्डौ,
९८०११००१२७, ९८०११००१२८, ९८०११००१२९, ९८०११००१३०
९८०११००११२, ९८०११००११३,

Address

Basundhara
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Hospitality Training Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category