InJaagir

InJaagir Connect To Career

* For Employee
* For Employar

मुलुकको पहिचान बोकेको जिवित देवी कुमारी, भैरव तथा गणेशको रथयात्रा गरी धुमधामका साथ विविध साँस्कृतिक कार्यक्रमहरु सहित मन...
17/09/2024

मुलुकको पहिचान बोकेको जिवित देवी कुमारी, भैरव तथा गणेशको रथयात्रा गरी धुमधामका साथ विविध साँस्कृतिक कार्यक्रमहरु सहित मनाईने ईन्द्र जात्रा पर्वको सुअवसरमा सम्पूर्ण नेपालीहरुको सुख , शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना!

हरितालिका तीजको उपलक्ष्यमा समस्त महिलावर्गमा सुख, शान्ति एवम् अटल सौभाग्यको मंगलमय कामना ब्यक्त गर्दछौँ।
06/09/2024

हरितालिका तीजको उपलक्ष्यमा समस्त महिलावर्गमा सुख, शान्ति एवम् अटल सौभाग्यको मंगलमय कामना ब्यक्त गर्दछौँ।

गाईजत्राको सम्पुर्णमा शुभकामना !!!
20/08/2024

गाईजत्राको सम्पुर्णमा शुभकामना !!!

आज रक्षाबन्धन, जनै पुर्णिमा । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ । पूर्णिमाका दिन बिहानैदेखि वैदि...
19/08/2024

आज रक्षाबन्धन, जनै पुर्णिमा । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।

आज दिदीबहिनीले दाजुभाईलाई राखी बाँध्ने चलन पनि छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । जनै पुर्णिमाको शुभकामना ।

#

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when InJaagir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to InJaagir:

Share

Category