Benisha job placement

Benisha job placement "बेरोजगारी हटाउने हाम्रो नैतिक र सामाजिक अभियान"

✅✅𝐖𝐨𝐫𝐤 𝐢𝐧 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮✅✅🆆🅴 🅰🆁🅴 🅻🅾🅾🅺🅸🅽🅶.... #𝗣𝗼𝘀𝗶𝘁𝗶𝗼𝗻:- Data Entry Officer*Salary:-15k - 25k*Time:- 9:30am - 6pm *Working Lo...
04/12/2022

✅✅𝐖𝐨𝐫𝐤 𝐢𝐧 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮✅✅
🆆🅴 🅰🆁🅴 🅻🅾🅾🅺🅸🅽🅶....
#𝗣𝗼𝘀𝗶𝘁𝗶𝗼𝗻:- Data Entry Officer
*Salary:-15k - 25k
*Time:- 9:30am - 6pm
*Working Location:- Kuleswor, Kathmand
*Gender:- Female Only
*Requirement:- Fresher can apply but Having sound computer knowledge ( MS Office, Word, Excel, Tally software).

28/11/2022

प्याकिङ्गको लागि पुरुष कर्मचारी चाहियो ।
बालाजु औद्योगिक क्षेत्र
समय:- बिहान:-6:00 देखि 2:00 सम्म
:- दिउँसो :-2:00 देखि 10:00 सम्म
तलब - 13500 + OT गर्न मिल्ने
थप जानकरी को लागि
benisha job nepal
9869149271/9808004037

15/10/2022
31/08/2022

पुल्चोकमा रहेको क्याफे को लागि 5 जना क्यसिअर (girls) तु चाहियो
Salary - 15000 +10% सर्बिस चार्ज 20-25000 सम्म हुने
Time - 8h ( 2pm to 10pm ) shift अनुसार हुने छ
location - पुल्चोक
योग्यता - +2 Pass , good communication

किचन हेल्पर - 4 जना
Salary - 15000 +10% सर्बिस चार्ज 20-25000 सम्म हुने
Time - 8h ( 2pm to 10pm ) shift अनुसार हुने छ
location - पुल्चोक
लाइसेन्स हाेल्डर लाई प्राथमिकता हुने छ

बाइक लाइसेन्स हाेल्डर ( डेलिबरि बाेई - 3 जाना
Salary - 15000 +10% सर्बिस चार्ज 20-25000 सम्म हुने
Time - 8h ( 2pm to 10pm ) shift अनुसार हुने छ
location - पुल्चोक
बाइक कम्पनी ले दिने छ

सम्पूर्ण संघ सस्थाहरुलाई हाम्रो पेजमा स्वागत छ ।यदि हजुरहरु लाई कुनै पनि अफिस, होटल, पसल, कम्पनि, आदि को लागि राम्रो दक्...
01/08/2022

सम्पूर्ण संघ सस्थाहरुलाई हाम्रो पेजमा स्वागत छ ।
यदि हजुरहरु लाई कुनै पनि
अफिस, होटल, पसल, कम्पनि, आदि को लागि राम्रो दक्ष जनशक्ति को आवश्यकता परेमा तुरुन्तै हामिलाई सम्झनुहोस् ।
साथै तपाईको सस्थालाइ कस्तो प्रकारको कामदारको आवश्यकता छ, उल्लेख गर्नुहोस ।
हजुरहरु को सस्था को नाम
हजुरहरु को सस्था को लोकेशन
हजुर को फोन न•
Inbox (मेसेज) या तुरुन्त कल गर्नु होला ।
धन्यवाद ।
हाम्रो सम्पर्क नम्बर
9867718762/9869149271
9808004037

के तपाईं काठमाडौं उपत्यका भित्र जगिर को खोजी मा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने  तुरुन्त हामिलाइ सम्झनुहोस 9869149271/9808...
04/06/2022

के तपाईं काठमाडौं उपत्यका भित्र जगिर को खोजी मा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तुरुन्त हामिलाइ सम्झनुहोस
9869149271/9808004037
9745940347/9811460763
गुणस्तरीय सेवा benisha job placement को प्रतिबद्धता

Contact no:9818826313/9869149271
01/06/2022

Contact no:9818826313/9869149271

सामाखुसी अफिस को लागि बाइक लाइसेन्स वयाको १ जना कर्मचारी चाहियो तलब 16000  समय  8h    सनिबार बिदा खाजा हुने
01/06/2022

सामाखुसी अफिस को लागि बाइक लाइसेन्स वयाको १ जना कर्मचारी चाहियो
तलब 16000
समय 8h
सनिबार बिदा खाजा हुने

23/05/2022

पानि कम्पनि को लागि मिनी driver तु चाहियो
तलब - 30-35000
समय 10 / १२ ह
लोकेशन - टोखा
खाना बस्न को सुबिधा छ
9869149271 /9808004037

के तपाई जगिर को खोजी मा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् ।Contact number:9745940347986914927198114607639...
30/04/2022

के तपाई जगिर को खोजी मा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् ।
Contact number:9745940347
9869149271
9811460763
9808004037

नि - सुल्क सेवा
20/04/2022

नि - सुल्क सेवा

हाइड्रोपावर को लागि तु 50 जना कर्मचारी  चाहियको हुदा इच्छुक व्यक्तिले सम्पर्क गर्नु होला मिस्त्री - 10 जनातलब - 27-30000...
19/04/2022

हाइड्रोपावर को लागि तु 50 जना कर्मचारी चाहियको हुदा इच्छुक व्यक्तिले सम्पर्क गर्नु होला
मिस्त्री - 10 जना
तलब - 27-30000 +over time
समय - 11 घण्टा
लोकेशन -सोलु, दार्चुला
खाना बस्न को सुबिधा

हेल्पर - 40 जना
तलब 20-22000 +over time
समय - 11 घण्टा
लोकेशन - सोलु दार्चुला
खाना बस्न को सुबिधा
9869149271 /9808004037

Address

Balaju Kathmandu
Kathmandu

Telephone

+9779869149271

Website

Alerts

Be the first to know and let us send you an email when Benisha job placement posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Benisha job placement:

Share