Couple Fashion Garments

Couple Fashion Garments Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Couple Fashion Garments, Modeling Agency, Shivraj/5 kapilvastu, Kapilvastu.

08/10/2021
सुपथ मुल्यमा मास्क उपलब्ध छ ।। अावश्यक परेमा हामिलाई सम्झनुहाेस।।सम्पर्क न.9857055427, 9857055291
14/03/2020

सुपथ मुल्यमा मास्क उपलब्ध छ ।। अावश्यक परेमा हामिलाई सम्झनुहाेस।।
सम्पर्क न.9857055427, 9857055291

यस कपल फेसन गारमेन्टकाे कुशल संचालक, उत्प्रेरक तथा सफल युवा उधमी गिता पाैडेललाई शुभ जन्मदिनकाे शुभकामना ।।🌹🌹🌹🌷🌷🌷🥀🥀🥀
25/12/2019

यस कपल फेसन गारमेन्टकाे कुशल संचालक, उत्प्रेरक तथा सफल युवा उधमी गिता पाैडेललाई शुभ जन्मदिनकाे शुभकामना ।।🌹🌹🌹🌷🌷🌷🥀🥀🥀

मानब बेचबिखन तथा ओसार पसार बिरुद्ध कलम चलाएको मा दियालो नेपाल द्धारा कपल फेशन गार्मेन्टको संचालक तथा पत्रकार श्री  गिता ...
26/09/2019

मानब बेचबिखन तथा ओसार पसार बिरुद्ध कलम चलाएको मा दियालो नेपाल द्धारा कपल फेशन गार्मेन्टको संचालक तथा पत्रकार श्री गिता पौडेल सम्मानित हुनु भएको मा हार्दिक वधाइ तथा सफल कार्यकालको शुभकामना।

अर्डर अनुसारका सबै पोशाक तयारका साथै सुपथ मुल्यमा बिक्री गरिन्छ । सम्पर्क न.९८६७२९०९९८,९८५७०५५४२७,९८५७०५५२९१
20/09/2019

अर्डर अनुसारका सबै पोशाक तयारका साथै सुपथ मुल्यमा बिक्री गरिन्छ । सम्पर्क न.९८६७२९०९९८,९८५७०५५४२७,९८५७०५५२९१

सामुदायिक रेडियो भ्वाई द्धारा तिजको अवसरमा शुभकामना आदन प्रदान तथा नव  स्टेशन प्रमुख गीता पाैडेललाई धेरै धेरै बधाई तथा स...
28/08/2019

सामुदायिक रेडियो भ्वाई द्धारा तिजको अवसरमा शुभकामना आदन प्रदान तथा नव स्टेशन प्रमुख गीता पाैडेललाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना ।।

सामुदायिक रेडियो भ्वाईस द्वारा अायोजित हरितालिका तिजको शुभकामना अादन प्रदान कार्यक्रम तथा कपल फेशन गार्मेन्टका अध्यक्ष, ...
27/08/2019

सामुदायिक रेडियो भ्वाईस द्वारा अायोजित हरितालिका तिजको शुभकामना अादन प्रदान कार्यक्रम तथा कपल फेशन गार्मेन्टका अध्यक्ष, रेडियो भ्वाईस पुर्व स्टेसन म्यानेजर सन्जिव गहतराज लाई सम्मान ।

शिवराज नगरपालिकाको सहयोग र सहज नेपाल द्वारा सँचालित १ महिने डल तथा झाेला बनाउने तालिम समापन कार्यक्रममा मायाको चिनाे ग्र...
29/05/2019

शिवराज नगरपालिकाको सहयोग र सहज नेपाल द्वारा सँचालित १ महिने डल तथा झाेला बनाउने तालिम समापन कार्यक्रममा मायाको चिनाे ग्रहण गर्दै । धन्यवाद अायोजक टिमलाई ।

14/04/2019

नयाँ बर्स २०७६ सालको शुभकामना ।

कपल फेशन गर्मेन्टकी बहिनी केशरा बि.क को जन्मदिन समाहोरहमा
05/04/2019

कपल फेशन गर्मेन्टकी बहिनी केशरा बि.क को जन्मदिन समाहोरहमा

जातिय विभेद अनत्यका लागि नेपाल पदयात्रा २०१९, शिवराज नगरपालिका अभियानताहरु सँगको छलफल ।
05/04/2019

जातिय विभेद अनत्यका लागि नेपाल पदयात्रा २०१९, शिवराज नगरपालिका अभियानताहरु सँगको छलफल ।

नेपाल पदयात्रा २०१९ , होमराज अाचार्य सहितको टिमलाई मेयर नेत्रराज अधिकार सहित पत्रकार,एवम विभिन्न सँघ सँस्थाक महानुभावहरु...
04/04/2019

नेपाल पदयात्रा २०१९ , होमराज अाचार्य सहितको टिमलाई मेयर नेत्रराज अधिकार सहित पत्रकार,एवम विभिन्न सँघ सँस्थाक महानुभावहरु द्वारा शिवराज नगरपालिका चन्द्रोैटामा स्वागत ।

Address

Shivraj/5 Kapilvastu
Kapilvastu

Website

Alerts

Be the first to know and let us send you an email when Couple Fashion Garments posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share