Birendra Namuna Campus Ex Students Association

Birendra Namuna Campus Ex Students Association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Birendra Namuna Campus Ex Students Association, Ayurvedic hospital Road, Jhapa District.

Birendra namuna campus is an community campus (non profit ) which is orientatied towards excellence education through qualified manpower BBS , B.ed and 1 year b.ed

13/08/2024

Last Chance to fill up 3rd year exam form

04/04/2024

क्याम्पसको तत्कालिन अवस्था बारे तपाइको प्रतिकृया टिप्पणी गर्नु होस।

03/04/2024

राम्ररी पढ केटाकेटिहो हामी त डाडामाथिको जुन भैसकिम मायाले सन्सार न थाम्दो रैछ 😂

Good news
29/03/2024

Good news

पैसाको अभावले उपचार नपाएर मृत्युहुने नागरिक को संख्या बढ्दै छ सरकार ?के गरिब बिपन्न परिवारलाई बाच्ने अधिकार छैन सरकार ?श...
12/09/2023

पैसाको अभावले उपचार नपाएर मृत्युहुने नागरिक को संख्या बढ्दै छ सरकार ?
के गरिब बिपन्न परिवारलाई बाच्ने अधिकार छैन सरकार ?
शिवसताक्षी नगरपालिका ११ दुधेका भट्टराई दम्पतीद्वारा इच्छामरण । करिब ३/४ दिन अघि श्रीमान श्रीमती दुवै जनाले बिस सेवन गरेका थीए र दुवै जना लाई बिर्तामोड स्थित मनमोहन अस्पताल मा लगिएको थियो । श्रीमतीको दुई दिनअघि मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने श्रीमान लाई मेची प्रादेशिक अस्पताल भद्रपुर मा लगिएको थियो तर आज बिहान उपचारकै क्रममा उहाको पनि मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ छिमेकिको अनुसार श्रीमान घुँडा तथा नसा रोग सम्बन्धि पिडित र उहाको श्रीमति क्यान्सर पिडित पनि थिइन ।🥺।गरिबि र विपन्नताका कारण भट्टराई दम्पतीले इच्छामरण रोजेका थिए ।
दुवै जना प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ 🙏

Rest in peace bhai su***de is not a solution 😢
05/09/2023

Rest in peace bhai su***de is not a solution 😢

Admission open for 2080/81
19/08/2023

Admission open for 2080/81

भद्रपुर १० धनुषमोड निवासी भाइ मानव राजवंशीको दुर्घटनामा परी गर्धन भाचीएको र निजको पारिवारिक आर्थिक अवस्थ एकदमै कमजोर रहे...
16/07/2023

भद्रपुर १० धनुषमोड निवासी भाइ मानव राजवंशीको दुर्घटनामा परी गर्धन भाचीएको र निजको पारिवारिक आर्थिक अवस्थ एकदमै कमजोर रहेको हुदा उपचारका निमित्त वीरेन्द्र नमूना क्याम्पसमा रहेको एक मात्र समूह विद्यार्थी गुणस्तर समूह (SCQ) ले केही रकम संकलन गरि सहयोग स्वरुप हस्तान्तरण गर्दै ।
सम्पुर्ण सहयोगी मनहरुमा हार्दिक कृतज्ञता ज्ञपन गर्दछौ ।
साथै थप सहयोग गर्न चाहनु हुने व्यक्तित्व, यसै क्याम्पसका पुर्व विद्यार्थी तथा सहयोगी मनहरुले तल दिइएको नम्बरमा सम्पर्क गरी थप सहयोग गरीदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
सम्पर्क नं. ९८२४७७३७०३ (9824774703)

Address

Ayurvedic Hospital Road
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Birendra Namuna Campus Ex Students Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share