13/01/2025
Qatar को एक बहुप्रतिष्ठित Security कम्पनी Al-Sriya Security service SSS. कम्पनीको लागि Security पदमा "1 हप्तामा Qvc आउने र २० दिन भित्रमा उड्न सक्ने" कामदारको माग भई आएकाे हुँदा यसकाे फाइनल पार्टी अन्तर्वार्ता ( Face to Face ) कम्पनीको प्रतिनिधिबाट यहि माघ ६ गते आइतबार ( january - 19 th ) Sunday ) बिर्तामोड स्थित CP HOTEL मा हुदै छ । यस अगाडि जस्तै आफूसग भएका दक्ष Candidates हरुलाई face to face अन्तर्वार्तामा सामेल गराई सहयोग गर्दिनु हुन सम्पुर्ण व्यवसायी साथीहरुमा हार्दिक अनुरोध गर्दछु ।
सम्पर्क नम्बर - 9825982576, 9815042633