13/06/2026
🌏 Malasiya को “Swift Eagle” कम्पनीबाट नेपाली कामदारको माग ।
🚨 पद: Security Guard
💼 तलब: 1700 RM
⏰ काम समय: 8 घण्टा / 26 दिन
📌 उमेर: 25 – 45 वर्ष
📏 उचाइ: कम्तिमा 5.4 फिट
🗣️ Malay र English भाषा आवश्यक
📅 अन्तर्वार्ता: असार 02 गते (June 16) on Google Meet
Contact us:
शाखा कार्यालय: बिर्तामोड, झापा नेपाल