JIT Training Center-Janakpur

JIT Training Center-Janakpur Janakpur

बैदेशिक रोज़गारी प्राप्तिका लागि एक भर पर्दों माध्यम जे.आई.टी.(JIT)ट्रेनिंग सेंटर |Janakpurdham-09, Barha Bigha देखी पश्चिम संकट मोचन जाने बाटो,Dhanusha,Madhesh Province🇳🇵
॥सिप सिकौ रोज़गार बनौ॥
Managing Director(Ajay Singh Np)
9819836059
9854033059

07/08/2026

🇦🇪 DUBAI URGENT DEMAND - MAPA LIMAK COMPANY 🇦🇪
जित ट्रेनिङ सेन्टर, जनकपुरको माध्यमबाट दुबईको प्रतिष्ठित MAPA LIMAK कम्पनीका लागि विभिन्न पदहरूमा भारी संख्यामा खुला रोजगारको सुवर्ण अवसर!
📅 डाइरेक्ट पार्टी इन्टरभิว (Direct Party Interview):
११, १२ र १३ अगस्ट २०२६ (साउन २३, २७ र २८ गते) जनकपुरमा हुनेछ।
📋 पद, संख्या, तलब र सेवा सुविधाहरू:
1. Scaffolder: ३०० जना | तलब: १३००-१५०० + खाना (AED) [8 Hrs / 26 Days]
2. Chargehand-Scaffolder: २० जना | तलब: १६००-१७०० + खाना (AED) [8 Hrs / 26 Days]
3. Steel Fixer: ४०० जना | तलब: १०५०-१२०० + खाना (AED) [8 Hrs / 26 Days]
4. S/Carpenter: १०० जना | तलब: १०५०-१२०० + खाना (AED) [8 Hrs / 26 Days]
5. Mason: १०० जना | तलब: १०५०-१२०० + खाना (AED) [8 Hrs / 26 Days]
6. Flagman: १०० जना | तलब: १०००-११०० + खाना (AED) [8 Hrs / 26 Days]
7. Welder-Mig: १०० जना | तलब: १२ सय-१४ सय + खाना (AED) [8 Hrs / 26 Days]
8. Civil Helper: ५०० जना | तलब: ८५० + खाना (AED) [8 Hrs / 26 Days]
9. Cleaner: १०० जना | तलब: ८५०-९५० + खाना (AED) [8 Hrs / 26 Days]
10. House Keeper: १०० जना | तलब: ८५०-९५० + खाना (AED) [8 Hrs / 26 Days]
11. Tea Boy: ५० जना | तलब: १०५० + खाना (AED) [8 Hrs / 26 Days]
12. Rigger: १५० जना | तलब: १०५०-१२०० + खाना (AED) [8 Hrs / 26 Days]
13. Civil Chargehand: ५० जना | तलब: १३००-१४०० + खाना (AED) [8 Hrs / 26 Days]
14. Steel Fixer Chargehand: ३० जना | तलब: १३००-१४०० + खाना (AED) [8 Hrs / 26 Days]
✨ अन्य नियम तथा शर्तहरू:
उमेर: १८ देखि ४५ वर्ष सम्म
करार अवधि: २ वर्ष (नवीकरण हुने)
काम गर्ने समय: दैनिक ८ घण्टा / हप्तामा २६ दिन
खाना र बसोबास: कम्पनीद्वारा उपलब्ध गराइने
यातायात (Transport): कम्पनीद्वारा उपलब्ध गराइने
📍 सम्पर्क गर्ने ठेगाना:
JIT TRAINING CENTER
जनकपुरधाम-९, बाह्रबिधादेखि पश्चिम संकटमोचन मन्दिर जाने बाटोमा।
📧 Email: [email protected]
📞 Contact Numbers:
९८५४०३३०५९, ९८१९८३६०५९
९८०१६७४५९१, ९८०१६७४५९२, ९८०१६७४५९३, ९८०१६७४५९४ Jit Centre Janakpur

01/07/2026
Currently working Demands Jit Centre Janakpur
10/06/2026

Currently working Demands Jit Centre Janakpur

09/06/2026
JIT Training Center-Janakpur
21/04/2026

JIT Training Center-Janakpur

आमा, तपाईं हुनुहुन्छ र संसार सुन्दर छ। ❤️तपाईंको माया, त्याग, स्नेह र आशीर्वादले हाम्रो जीवन उज्यालो बनाएको छ। भगवानले त...
17/04/2026

आमा, तपाईं हुनुहुन्छ र संसार सुन्दर छ। ❤️
तपाईंको माया, त्याग, स्नेह र आशीर्वादले हाम्रो जीवन उज्यालो बनाएको छ।
भगवानले तपाईंलाई सधैं स्वस्थ, खुशी र दीर्घायु बनाइराखून्।
𝐇𝐚𝐩𝐩𝐲 𝐌𝐨𝐭𝐡𝐞𝐫’𝐬 𝐃𝐚𝐲! 🌷Jit Centre Janakpur@topfans

नया साल 2083 लाई  सकारात्मक सोच , उर्जा , भरोसा र   सफलताको आशा राख्दै स्वागत गरौनया सालको सबैलाई शुभकामना🙏🙏Jit Centre J...
13/04/2026

नया साल 2083 लाई सकारात्मक सोच , उर्जा , भरोसा र सफलताको आशा राख्दै स्वागत गरौ
नया सालको सबैलाई शुभकामना🙏🙏Jit Centre Janakpur@topfansJIT Training Center-Janakpur

06/04/2026

JIT Training Center-Janakpur Jit Centre Janakpur

04/04/2026

नयाँ Section को लागी Free मा Admission भइरहेको छ छिटोभन्दा छिटो Admission गराउनु र मौका को फाइदा लिनु!!
🔊 हामी कहाँ संचालन हुदै छ!!!
🍃 🍂 🍁3 ‘6 महिना को Training समयमा कम्पिलिट नभएको खण्ड मा थप समय को बेबस्ता हुने छ!!!!
💡का साथै अरु Training हरु पनि संचालन हुदै छ !!!!📚️📚️

Janak Institute of Technology Training Center Pvt.Ltd.
🏠️ JIT Training Center 🏘️
📞9819836059📞9854033059
📧 [email protected]
🏫 Janakpurdham-9 BarhaBigha
Jit Centre Janakpur

नयाँ वर्षको सुखद अवसरमा नयाँ कक्षाहरू सञ्चालन हुँदैछन्! 🎉📚👉 कम्प्युटर👉 इलेक्ट्रिसियन👉 प्लम्बर👉 एसी टेक्निसियन👉 वेल्डर👉 म...
04/04/2026

नयाँ वर्षको सुखद अवसरमा नयाँ कक्षाहरू सञ्चालन हुँदैछन्! 🎉📚
👉 कम्प्युटर
👉 इलेक्ट्रिसियन
👉 प्लम्बर
👉 एसी टेक्निसियन
👉 वेल्डर
👉 मेसन
👉 स्टिल फिक्सर
आदि को तालीम ग्राईनछ
🎯 विशेष जानकारी:
✔️ फ्री एडमिशन (निःशुल्क भर्ना)
✔️ अनुभवी प्रशिक्षकद्वारा तालिम
✔️ व्यावहारिक सीपमा आधारित कक्षाहरू

🏫 स्थान: जनकपुरधाम–०९, बर्हबिघा
🏢 संस्था: JIT Training Center

📞 सम्पर्क:
📱 9819836059
📱 9854033059

🔔 छिटो भर्ना गर्नुहोस् र आफ्नो भविष्य उज्ज्वल बनाउनुहोस्! ✨Jit Centre Janakpur

Address

Janakpur

Telephone

+9779844510470

Website

Alerts

Be the first to know and let us send you an email when JIT Training Center-Janakpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to JIT Training Center-Janakpur:

Shortcuts

Share