04/02/2024
कतारमा वैदेशिक रोजगारको सुवर्ण अवसर
कम्पनी :- बार्जन प्लेस ( क्यास्टल ) कतार
पोस्ट :- क्लिनर ( महिला / पुरुष )
तलब :- १०००+३०० कतारी रियल
काम :- ८ घण्टा २६ दिन महिनामा
उमेर :- १८ बर्ष देखि ३५ बर्ष सम्मको
नोट :- सामान्य अङ्ग्रेजी भाषा बोल्न सक्ने
फाइनल अन्तर्वार्ता 08 फेब्रुअरी 2024 (२५ माघ २०८०) इटहरीमा हुनेछ ।
इटहरी सम्पर्क:- 9808147314 / 9829331666 / 9829305374
बुधबार सम्म डकुमेन्ट पठाइ सक्नु पर्नेछ ।