LIC Nepal Belbari

LIC Nepal Belbari Its an authorized Agency Office of Life Insurance Corporation (Nepal) Ltd

Never say no to Life Insurance.Life insurance helps to germinate your family members.
08/01/2025

Never say no to Life Insurance.
Life insurance helps to germinate your family members.

06/01/2022

You do not need life insurance when you can afford but when you need it you cannot afford.

11/07/2021
एलआईसी नेपालद्वारा नयाँ बीमा योजना सार्वजनिक , बीमितको उमेर १०० वर्ष रहदासम्म बीमा रक्षावरण हुनेकाठमाडौं ।  “जीवनभरको ला...
24/12/2020

एलआईसी नेपालद्वारा नयाँ बीमा योजना सार्वजनिक , बीमितको उमेर १०० वर्ष रहदासम्म बीमा रक्षावरण हुने
काठमाडौं । “जीवनभरको लागि पेन्सन र रक्षावरण” भन्ने सन्देशकासाथ एल.आई.सी. नेपालले ‘न्यू जीवन तरङ्ग’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । कम्पनीले आफ्नो कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा उक्त ‘ न्यू जीवन तरङ्ग’ योजनाको सार्वजनिक अनावरण कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री लक्ष्मी प्रसाद दासले गरेका छन् ।

न्यू जीवन तरङ्ग बीमा योजना १५ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरुले लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम रु. २ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि १० वर्ष, १५ बर्ष र २० बर्ष रहेको छ । यस बीमा योजनाले बीमितको उमेर १०० वर्ष रहदासम्म बीमा रक्षावरण गर्दछ भने अधिकतम रु. ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभसमेत उपलब्ध छन् ।

बीमाशुल्क भुक्तानी अवधिमा बीमितको निधन भएमा बीमांक रकम र सो अवधिसम्मको आर्जित बोनस रकम इच्छाएको व्यक्तिलाई प्रदान गरिन्छ । बीमाशुल्क भुक्तानी अवधिसम्म बीमित जिवित रहेमा आर्जित बोनस प्रदान गरिन्छ र सोपछिको प्रत्येक बीमा वर्ष दिवसमा बीमांकको ५.५% रकम सुनिश्चित लाभ (पेन्सन सरह) बीमित ९९ वर्ष हुँदासम्म प्रदान गरिन्छ । पेन्सन लिईरहेको अवस्थामा बीमितको निधन भएमा इच्छाएको व्यक्तिलाई वा बीमित १०० वर्षसम्म जीवित रहेमा निजलाई नै बीमांक बराबरको रकम प्रदान गरिन्छ ।

पेन्सन लिइरहेको अवस्थामा जहिले पनि बीमा समर्पण गर्न सकिनेछ । बीमा समर्पण गर्दा पेन्सनबापत लिएको रकम कटौती नगरी बीमांकको ९५% समर्पण मूल्य रकम बीमितले प्राप्त गर्न सक्नेछन् । बीमा चलेको २ वर्ष पश्चात् कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सकिन्छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दासले बीमितले आफ्नो अवकाशपछिको जीवनमा नियमित पेन्सन प्राप्त गरी आर्थिक सुनिश्चितता प्राप्त गर्न यो योजना अति उपयोगी रहने बताउनु भयो । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवालले नयाँ बीमा योजनाको बारेमा प्रकाश पारेका थिए । उनले यो योजनाका उत्कृष्ट विशेषताहरुका कारण ग्राहकहरुमाझ लोकप्रिय हुने विश्वास व्यक्त गरेका छन् ।

विस्तृत जानकारीका तथा उकृष्ट बीमा सेवाका लागि सम्पर्क गर्नुहोस् ।
बैजनाथ चौधरी, एजेन्सि म्यानेजर
मोबाइल : ९८४२१३१३५५, ९८१९३१२६०८

एलआईसी नेपालले बीमितलाई रक्षाबरणको साथमा उच्चतम प्रतिफल प्रदान गर्दछ । अधिकांश बीमितहरुले १५ वर्ष अवधिको जिवन बीमा लिएको...
01/12/2020

एलआईसी नेपालले बीमितलाई रक्षाबरणको साथमा उच्चतम प्रतिफल प्रदान गर्दछ । अधिकांश बीमितहरुले १५ वर्ष अवधिको जिवन बीमा लिएको पाइन्छ । बीमितहरुले Risk Coverage को साथमा उच्च प्रतिफल चाहेका हुन्छन् । हाल एल.आई.सी. नेपालको १५ वर्षे बोनस दर रु ६६ प्रतिहजार तथा नेपालकै सर्वाधिक बोनस दर हो । नझुक्किनुहोस् ! प्राय: नयाँ तथा केहि पुराना कम्पनीका अधिकांश एजेन्ट २५ - २६ वर्षको बोनसदर देखाएर १५ वर्ष जिवन बीमा गरी ( डबल आउँछ भनेर) ठगी गरिरहेका छन् । कृपया सतर्क रहनुहोस् । यदि बोनस दर ६५-६६ भन्छन् भने र प्रमाण पनि माग्नुहोस् ।
कुनै पनि कम्पनीको बोनस दर हेर्नका लागि तलका link मा click गर्नुहोस् ।
https://nib.gov.np/tariffs/

भाईटिका २०७७ र नेपाल सम्बत ११४१ न्यूदँया भिन्तुनाको हार्दिक शुभकामना...!
16/11/2020

भाईटिका २०७७ र नेपाल सम्बत ११४१ न्यूदँया भिन्तुनाको हार्दिक शुभकामना...!

12/10/2020
For your financial need buy LIC's Doctor's Plan. 👉Save Rs 1000/- per day and get 💰 Rs 2.2 Crore tax free at maturity. 👉S...
16/09/2020

For your financial need buy LIC's Doctor's Plan.
👉Save Rs 1000/- per day and get 💰 Rs 2.2 Crore tax free at maturity.
👉Save Rs 500/- per day and get 💰 Rs 1.1 Crore tax free at maturity.
👉Save Rs 200/- per day and get 💰 Rs 44 Lakh tax free at maturity.
📄Fill up the online form
🔗http://bit.ly/39ecfSB
OR
📞Call Now 📱9819312608, 9842131355
☎ 021-434102
And get 🆓Corona Insurance of 100000/-

WhatsApp, Imo: 9819312608
Viber: 9842131355
Join our group:
https://bit.ly/3cRS4u8
https://bit.ly/3fHsQjm
Like and share our page:
https://bit.ly/3d0UMgW
https://bit.ly/2NtpJjG

यहाँहरु सबैलाई जानकारीको लागि यो समाचार सेयर गेको छु । बैंकास्योरेन्स  (बैक र इन्स्योरेन्सका बीचका सम्झौता) बीमा समिति द...
11/12/2019

यहाँहरु सबैलाई जानकारीको लागि यो समाचार सेयर गेको छु । बैंकास्योरेन्स (बैक र इन्स्योरेन्सका बीचका सम्झौता) बीमा समिति द्वारा पूर्णत: खारेज भएको छ । बैकले गरेको बीमा अवैध मानिनेछ । तपाइलाई कुनै बैक तथा वित्तिय संथाले दबाब दिन्छन् भने सिधै बीमा समितिमा (वा प्रहरीमा) उक्त बैक विरुद्ध उजुरी दिन सक्नुहुनेछ ।
जुनसुकै प्रकारका बीमा पनि बीमा समितिबाट अनुमति प्राप्त अभिकर्ताबाट मात्र गर्न गराउन अनुरोध छ ।

जीवन बीमा परामर्श तथा उपयुक्त सल्लाहका लागि आजै सम्पर्क गर्नुहोस् ।
बैजनाथ चौधरी, एजेन्सि म्यानेजर एल.आइ.सी. नेपाल
फोन: 9842131355, 9819312608
वा तल दिइएका Link मा click गरी फारम भर्नुहोस् ।
https://cleanuri.com/a8j3bg

बीमा समितिद्वारा सबै प्रकारका बैंकास्योरेन्स सम्झौता खारेजलेखक : इन्स्योरेन्स खबर - २५ मंसिर २०७६, बुधबार १७:१०5677....

https://www.facebook.com/280142719363277/posts/430326024344945/
08/11/2019

https://www.facebook.com/280142719363277/posts/430326024344945/

अब ३२ लाखको जिवन बीमा लिनुहोस् मात्र रु १२ लाखमा !!!
प्रमुख विशेषताहरु:
👉बीमाशुल्क वार्षिक रु २४००००/- पाँच वर्ष मात्र बुझाउनुपर्ने । (२४००००×५=१२ लाख मात्र)
👉म्याचोरिटिमा एकमुष्ठ रु ३२ लाख ।
👉आजिवन जोखिम बहन (२० लाख+२०लाख दुर्घटना लाभ=४० लाख)
👉आजिवन पेन्सन (प्रत्येक वर्ष रु १०००००/- , जिवनभर पेन्सन मात्र ७५ लाखसम्म)
👉मृत्यु पश्चात परिवारलाई पनि रु २० लाख ।
👉सय वर्षको उमेरमा आफैलाई फेरी २० लाख ।
👉बीमा अवधिभर ऋण सुविधा वार्षिक १०% साधारण व्याजदरमा ।
👉पूर्ण अशक्तता लाभ (पूर्ण अशक्त भएको अवस्थामा बाकी सम्पूर्ण बिमाशुल्क मिनाहा + वार्षिक रु २ लाख दस वर्षसम्म )

मात्र १२ लाखको लगानीमा पाउनुहोस् जम्मा १ करोर २७ लाख (म्याचोरिटि ३२ लाख+पेन्सन ७५ लाख + मृत्यु पश्चात २० लाख = १ करोर २७ लाख)

विस्तृत जानकारीका लागि आजै सम्पर्क गर्नुहोस् ।
बैजनाथ चौधरी
एजेन्सि म्यानेजर, LIC Nepal
मोबाइल: 9842131355, 9819312608
WhatsApp: 9819312608
अथवा तल दिइएका link मा click गरी फर्म भर्नुहोस् ।
https://cleanuri.com/qn4AVY

Address

Mahendra Highway, Purano Belbari
Haraincha
56611

Alerts

Be the first to know and let us send you an email when LIC Nepal Belbari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LIC Nepal Belbari:

Share