सामाजिक विकास कार्यालय, काभ्रे

  • Home
  • Nepal
  • Dhulikhel
  • सामाजिक विकास कार्यालय, काभ्रे

सामाजिक विकास कार्यालय, काभ्रे Social Development Office (SDO), Kavre provides vocational & skill development training. Social Development Office, Kavre

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान -२०२५
27/11/2025

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान -२०२५

03/09/2025
केश श्रृङ्गार तथा सौन्दर्य तालिम (तह-१) को लागि सहभागी छनोट भएको सूचना !तालिम मिति २०८२।०५।०८ आइतबारदेखि शुरु हुने भएकोल...
21/08/2025

केश श्रृङ्गार तथा सौन्दर्य तालिम (तह-१) को लागि सहभागी छनोट भएको सूचना !

तालिम मिति २०८२।०५।०८ आइतबारदेखि शुरु हुने भएकोले छनोट भएका सहभागीहरुले २०८२।०५।०८ विहान १०:०० बजे ३ प्रति पासपोर्ट साइजको फोटोसहित अनिवार्य यस सामाजिक विकास कार्यालय, धुलिखेलमा उपस्थित हुन यो सूचना प्रकाशित गरिएको छ ।

सामाजिक विकास कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकको  स्वीकृत वार्षिक कार्यक्रम अनुसार विद्युत जडान सम्बन्धी तह-१ (३९० कार्...
11/08/2025

सामाजिक विकास कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकको स्वीकृत वार्षिक कार्यक्रम अनुसार विद्युत जडान सम्बन्धी तह-१ (३९० कार्यघण्टा/७८ कार्यदिन) सीप विकास तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरुबाट आवेदन आह्वान गरिएको छ । यस सम्बन्धी सूचना तथा आवेदन फाराम यस कार्यालयको वेवसाइट www.sdokavre.bagamati.gov.np मा हेर्न र download गर्नु सक्नुहुनेछ ।

सामाजिक विकास कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकको चालु आ.व. २०८२।०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार २०८२ भाद्र महिन...
04/08/2025

सामाजिक विकास कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकको चालु आ.व. २०८२।०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार २०८२ भाद्र महिनादेखि सञ्चालन हुने निम्न सीप विकास तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरुबाट आवेदन आह्वान गरिएको छ । यस सम्बन्धी सूचना तथा आवेदन फाराम यस कार्यालयको वेवसाइट www.sdokavre.bagamati.gov.np मा हेर्न र download गर्नु सक्नुहुनेछ ।

सामाजिक विकास कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकबाट पहिलो चरणमा सञ्चालन भएका ३९० घण्टे नियमित ३ महिने तपसिलका सीपमूलक ताल...
30/06/2025

सामाजिक विकास कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकबाट पहिलो चरणमा सञ्चालन भएका ३९० घण्टे नियमित ३ महिने तपसिलका सीपमूलक तालिमहरुको राष्ट्रिय सीप परीक्षण समिति (NSTB), सानोठिमी, भक्तपुरबाट २०८२ बैशाख ३ र ४ गते लिइएको तह १ को सीप परीक्षण (Skill Testing) को २०८२/०३/०६ गते नतिजा प्रकाशन भएको छ ।
प्रकाशित नतिजाअनुसार सिलाई कटाई (Tailoring) मा १० जना सहभागीमध्ये ९ जना उत्तीर्ण, प्लम्बिङ (Plumbing) मा १५ जना सहभागीमध्ये १३ जना उत्तीर्ण र केश श्रृङ्गार तथा सौन्दर्य (Assistant Beautician) मा १५ जना सहभागीमध्ये १३ जना उत्तीर्ण। सम्बन्धित पेशा/व्यवसायको सीप परीक्षणमा उत्तीर्ण सबैलाई सामाजिक विकास कार्यालयको तर्फबाट हार्दिक बधाई !
उक्त नतिजाको बारेमा बिस्तृत जानकारीको लागि www.nstb.org.np हेर्नुहुन अनुरोध छ ।
पुनश्च: सीप परीक्षण प्रमाणपत्रको लागि तोकिएको समयपछि यस कार्यालयले NSTB बाट संकलन गरेपछि जानकारी गराईनेछ ।

यस सामाजिक विकास कार्यालय काभ्रेपलाञ्चोकबाट दोस्रो समुहमा सञ्चालन भएको प्लम्बिङ र केश श्रृङ्गार तथा सौन्दर्य विषयको सीपम...
27/06/2025

यस सामाजिक विकास कार्यालय काभ्रेपलाञ्चोकबाट दोस्रो समुहमा सञ्चालन भएको प्लम्बिङ र केश श्रृङ्गार तथा सौन्दर्य विषयको सीपमूलक तालिमको राष्ट्रिय सीप परीक्षण समिति (NSTB) बाट क्रमश: २०८२ असार ६ र ७ गते र असार ८ गते कार्यालयको ल्याबमा सञ्चालन भएको सीप परीक्षण साथै विद्युत जडान विषयको महाभारत गाउँपालिका वडा नं. ८ मा सञ्चालित सीपमूलक तालिमको मिति २०८२ असार ३ र ४ गते सोही स्थानमा सञ्चालन भएको सीप परीक्षणको झलकहरु

प्लम्विङ्ग तालिमको नतिजा प्रकाशन गरिएको सूचना ।यस कार्यालयको आ.व. २०८१/०८२ को भदौ महिना देखी संचालन गर्नु पर्ने ३ महिने ...
04/09/2024

प्लम्विङ्ग तालिमको नतिजा प्रकाशन गरिएको सूचना ।

यस कार्यालयको आ.व. २०८१/०८२ को भदौ महिना देखी संचालन गर्नु पर्ने ३ महिने प्लम्विङ्ग तालिमको मिति २०८१/०५/१३ गते लिइएको अन्तर्वार्तामा तपशिल बमोजिमका उम्मेदवारहरु सफल हुनु भएकोले सफल उम्मेदवारहरुको तालिम मिति २०८१/०५/२८ गते देखि संचालन हुने भएकोले मिति २०८१/०५/२८ गते विहान १०:०० बजे २ प्रति पासपोर्ट साइजको फोटो सहित यस कार्यालयमा अनिवार्य रुपमा उपस्थित हुन सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ ।

विद्युत जडान तालिमको नतिजा प्रकाशन गरिएको सूचना ।यस कार्यालयको आ.व. २०८१/०८२ को भदौ महिना देखी संचालन गर्नु पर्ने ३ महिन...
04/09/2024

विद्युत जडान तालिमको नतिजा प्रकाशन गरिएको सूचना ।

यस कार्यालयको आ.व. २०८१/०८२ को भदौ महिना देखी संचालन गर्नु पर्ने ३ महिने विद्युत जडान तालिमको मिति २०८१/०५/१३ गते लिइएको अन्तर्वार्तामा तपशिल बमोजिमका उम्मेदवारहरु सफल हुनु भएकोले सफल उम्मेदवारहरुको तालिम मिति २०८१/०५/२८ गते देखि संचालन हुने भएकोले मिति २०८१/०५/२८ गते विहान १०:०० बजे २ प्रति पासपोर्ट साइजको फोटो सहित अनिवार्य रुपमा यस कार्यालयमा उपस्थित हुन सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ ।

सिलाई कटाई तालिमको नतिजा प्रकाशन गरिएको सूचना ।यस कार्यालयको आ.व. २०८१/०८२ को भदौ महिना देखी संचालन गर्नु पर्ने ३ महिने ...
04/09/2024

सिलाई कटाई तालिमको नतिजा प्रकाशन गरिएको सूचना ।

यस कार्यालयको आ.व. २०८१/०८२ को भदौ महिना देखी संचालन गर्नु पर्ने ३ महिने सिलाई कटाई तालिमको मिति २०८१/०५/१२ गते लिइएको अन्तर्वार्तामा तपशिल बमोजिमका उम्मेदवारहरु सफल हुनु भएकोले सफल उम्मेदवारहरुको तालिम मिति २०८१/०५/२८ गते देखि संचालन हुने भएकोले मिति २०८१/०५/२८ गते विहान १०:०० बजे २ प्रति पासपोर्ट साइजको फोटो सहित यस कार्यालयमा अनिवार्य रुपमा यस कार्यालयमा उपस्थित हुन सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ ।

Address

Shreekhandapur, Dhulikel/5
Dhulikhel
45200

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when सामाजिक विकास कार्यालय, काभ्रे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share