Chainpur Besi Youth Society-CBYS

Chainpur Besi Youth Society-CBYS This page is launched to share the updates regarding CBYS rather than personnel issue with the motive "Lets contribute something new for our society."

युवा लाइ उल्टाएर हेर्ने हो भने वायु हुन्छ अर्थात समाज परिवर्तन को एक आधार गैरराजनीतिक युवा संगठन चैनपुर बेशी युवा समाज ह...
27/02/2022

युवा लाइ उल्टाएर हेर्ने हो भने वायु हुन्छ अर्थात समाज परिवर्तन को एक आधार गैरराजनीतिक युवा संगठन चैनपुर बेशी युवा समाज हो । युवाहरुलाइ एकता बध्द बनाइ देश र समाज परिवर्तनको लागि अझै धेरै भुमिका खेल्ने लक्ष्य लिएर अघि बढेका छौ । आउनुहोस हामी सबै हातेमालो गर्दै अझै धेरै सामाजिक काम गरौ युवा हरुको प्रेरणाको स्रोत बनौ
#सानोकामको_ठुलोसम्मान 👏


😊

शुभ_दिपावलिको सम्पुर्णमा शुभकामना
15/11/2020

शुभ_दिपावलिको सम्पुर्णमा शुभकामना

Happy birthday Kapil Lohani 😊
23/10/2020

Happy birthday Kapil Lohani 😊

यस CBYS संस्थाका उपाध्यछ्य ‌‌‌श्री Kapil Lohani ज्यू को जन्मदिन परेकाले, यस संस्थाको तर्फबाट सदैव ‌यहाँको प्रगतिको कामना गर्दछौँ ।।।
Happy birthday Kapil Lohani 😊😊

यस CBYS संस्थाका सदस्य ‌‌‌श्री Roshan Pathak  ज्यू को जन्मदिन परेकाले, यस संस्थाको तर्फबाट सदैव ‌यहाँको प्रगतिको कामना ग...
01/10/2020

यस CBYS संस्थाका सदस्य ‌‌‌श्री Roshan Pathak ज्यू को जन्मदिन परेकाले, यस संस्थाको तर्फबाट सदैव ‌यहाँको प्रगतिको कामना गर्दछौँ ।।।
Happy birthday Roshan Pathak 😊

कृपया सबैको नजरमा ध्यानमग्न भएर लाग्नुहोला !                     बिषय : बाटो फडानी तथा मर्मत सम्बनघमा।     नजिकदै गरेको ...
30/09/2020

कृपया सबैको नजरमा ध्यानमग्न भएर लाग्नुहोला !
बिषय : बाटो फडानी तथा मर्मत सम्बनघमा।
नजिकदै गरेको हिन्दुधर्माबल्मबीहरुको महान चाड शुभ बिजया दशमी,तिहार एंबम छठ पर्वलाई मध्यनजर गर्दै यस ज्वालामुखी गा. पा. बडा नं. ०७ (साबिक चैनपुर गा.बि. स) ठूलोचौतारा, इटपानी देखि भदुवार लुमो सम्म र एक्ले बरपहरेपानी बर्लकोटे चैतारो देखि तल गाऊँसम्म रहेको बाटोमा झाडी, चिप्लो, बुट्यानहरु बढोकाले गर्दा दैनिकी आवतजावत, भारो पर्म, दिनचर्यामा सामान्य हिडडुल गर्न समेत कठिनाई भएको तपाई हामी तमाम मानिसहरुले बिभिन्न बाधाँ याचना, सास्ती, भोक्दै दिनानुदिन जिबन यापन गर्दै आएको कुरा त हामीसबैकाे मानसपटलमा अबगत नै छ।

फेरी पनि सदरमुकाम धादिगं बेशीबाट गाँऊ आऊदा स्वयम ब्यक्तिनै रातको समयमा बिरामी हुदा, सुतकेरी तलमाथी हुदा, रातबिखतको खण्डमा आकस्मिक घटनाहरु घटेमा पर्न जाने असुबिधा र असरको नमन गर्दै थप सरलका निम्ति,हाम्रो यस चैनपुर वेशी युबा समाजका कार्यसमितिका पदाधिकारीहरु, गाँऊ टोलका अग्रज, अभिभाबक हामी सबै सचेत नागरिकको हैसियतले छिटोमा छिटो काम सम्पन्न गर्नुपर्ने छ ।बाटोमा परेका लाखौ बजेट बिना काम खै कसरी फरछ्यौट हुन्छ ? काम कुरा एकातिर कुनी के भनेझै? के बिनियोजित रकम ठिक समयमा ऊचित तवरले कार्यन्यन भएको छ त? यि याबत काम कारभाईको पनि निजले सत्य तथ्य नियालियोस र सम्बन्धित निकाएको ध्यानआकर्षण होस।

तसर्थ सोही बाबजुत आगामी दिनहरुमा बाटो सहज बनाऊनका लागि हामी जस्ता युवाहरुलाई प्रोत्साहन गर्दै
हातमा हात मिलाई पर्बअगाबै हरधुरीबाट जनसहभागिता जनाई आ-आफ्ले सक्दो काम गरी जिबनयापनमा सहज बनाईदिनुहुन याहाँहरु बिच बिनम्र अनुरोध गर्दछु।

त्यसको प्रतिनिधित्व गराऊनका निमित्त
लुमो तर्फबाट रामहरि लोहनी
डुम्रीगैराबाट रामशरण दनै र पाखा गाउँ बाट सुरेश दनै उपस्थित भई समाज निर्माणमा सक्रिय भुमिका खेलौ।
(गॉउ टोल कमिटीको पाटो हामी सबैको साझा बाटो)
बिकासमा एकजुट भएर लागौ र छर छिमेकमा जानाकारी गराआैँ सहयोगको लागि धन्यवाद।
सम्पर्कका लागि: ९८५११०२७३४/९८६०५८२७३४

सचिब
सुरेश दनै
तथा समग्र चैनपुर वेशी युबा समाज
ज्वालामुखी ०७, धादिगं

यस कार्यक्रममा सहभागी सम्पूर्ण आदरणिय मित्र तथा अभिभावक ज्यूहरुमा हार्दिक नमन गर्न चाहन्छौँ 🙏🙏  😊🙏
19/09/2020

यस कार्यक्रममा सहभागी सम्पूर्ण आदरणिय मित्र तथा अभिभावक ज्यूहरुमा हार्दिक नमन गर्न चाहन्छौँ 🙏🙏
😊🙏

Address

Dhading

Website

Alerts

Be the first to know and let us send you an email when Chainpur Besi Youth Society-CBYS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chainpur Besi Youth Society-CBYS:

Share