स्वतन्त्र बर्दघाट अभियान

  • Home
  • Nepal
  • Butwal
  • स्वतन्त्र बर्दघाट अभियान

स्वतन्त्र बर्दघाट अभियान घण्टी बज्यो🔔

बर्दघाट नगरपालिकाले संघीयताको एक दशकमा भौतिक पूर्वाधारमा प्रगति गरे तापनि नीतिगत र वित्तीय सुशासनमा भने गम्भीर चुनौतीहरू...
21/04/2026

बर्दघाट नगरपालिकाले संघीयताको एक दशकमा भौतिक पूर्वाधारमा प्रगति गरे तापनि नीतिगत र वित्तीय सुशासनमा भने गम्भीर चुनौतीहरू देखिएका छन्। किशोर गैरेद्वारा तयार पारिएको रणनीतिक विश्लेषण रिपोर्टका केही मुख्य अंशहरू:

​बढ्दो बेरुजु: महालेखा परीक्षकको प्रतिवेदन अनुसार नगरको कुल लेखापरीक्षण अंकको ३% देखि ५% सम्म बेरुजु देखिएको छ।

​लैङ्गिक साक्षरता अन्तर: जनगणना २०७८ अनुसार बर्दघाटमा महिला र पुरुषबीच १२.४% को साक्षरता खाडल छ।

​वित्तीय परनिर्भरता: नगरको बजेट अझै पनि ८०% संघीय अनुदानमा निर्भर छ, आन्तरिक राजस्व केवल १८-२०% मा खुम्चिएको छ।

​उपभोक्ता समितिमा अपारदर्शिता: उपभोक्ता समिति मार्फत हुने काममा डोजरको प्रयोग र 'लुकेका ठेकेदार'को बिगबिगीले ४०% बेरुजु यही क्षेत्रमा सिर्जना गरेको छ।

​अबको बर्दघाटलाई 'प्रशंसा'मा होइन 'प्रमाण'मा आधारित नीति निर्माण र 'स्मार्ट सुशासन'को आवश्यकता छ।

मेलामा आत्मित्यता साट्दै नवलपरासी क्षेत्र न.१ का घण्टीबाहक उम्मेदवार श्री विक्रम खनाल❤️🙏@उद्योग व्यापार संघ बर्दघाटप्रथम...
31/01/2026

मेलामा आत्मित्यता साट्दै नवलपरासी क्षेत्र न.१ का घण्टीबाहक उम्मेदवार श्री विक्रम खनाल❤️🙏
@उद्योग व्यापार संघ बर्दघाट
प्रथम बर्दघाट एक्स्पोमा🙏

नवलपरासी घण्टीको ध्वनीले गुन्जाएमान छ।घण्टीबाहक उम्मेदवारलाई जिताऔं, परिवर्तनलाई संस्थागत गर्ने महाअभियानमा सहभागी हौं। ...
31/01/2026

नवलपरासी घण्टीको ध्वनीले गुन्जाएमान छ।
घण्टीबाहक उम्मेदवारलाई जिताऔं, परिवर्तनलाई संस्थागत गर्ने महाअभियानमा सहभागी हौं। Bikram Khanal Narendra Gupta

Address

Bardaghat
Butwal
33000

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when स्वतन्त्र बर्दघाट अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to स्वतन्त्र बर्दघाट अभियान:

Shortcuts

Share