Sunrise Jobs and HR Solutions

Sunrise Jobs and HR Solutions Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sunrise Jobs and HR Solutions, Recruiter, Milan Chowk, Butwal.

हरेक सफलताको पछाडि - आमा।मातातीर्थ औँसीको हार्दिक शुभकामना 🙏
17/04/2026

हरेक सफलताको पछाडि - आमा।
मातातीर्थ औँसीको हार्दिक शुभकामना 🙏

Happy New Year ❤️स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०८३ को पावन ...
14/04/2026

Happy New Year ❤️
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०८३ को पावन अवसरमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना । आगामी वर्ष हामी सबैका लागि सुखद र सफल रहोस्।

लोकतन्त्र केवल व्यवस्था होइन, यो जनताको आवाज हो।त्याग, संघर्ष र एकताको जगमा बनेको हाम्रो गर्व हो।सशक्त नागरिक, सशक्त राष...
19/02/2026

लोकतन्त्र केवल व्यवस्था होइन, यो जनताको आवाज हो।
त्याग, संघर्ष र एकताको जगमा बनेको हाम्रो गर्व हो।
सशक्त नागरिक, सशक्त राष्ट्रको आधार हो।
प्रजातन्त्र दिवसको हार्दिक शुभकामना। जय नेपाल !

🔱 महाशिवरात्रिको पावन पर्वको शुभकामना! 🔱भगवान शिव को आशिर्वादले तपाईंको जीवन उज्यालो, सफल र सुखमय बनोस्।🕉️ ॐ नमः शिवाय 🕉...
15/02/2026

🔱 महाशिवरात्रिको पावन पर्वको शुभकामना! 🔱

भगवान शिव को आशिर्वादले तपाईंको जीवन उज्यालो, सफल र सुखमय बनोस्।
🕉️ ॐ नमः शिवाय 🕉️

Happy valentine's day. 🌸🌷✨
14/02/2026

Happy valentine's day. 🌸🌷✨

ज्ञान, बुद्धि र विवेककी देवीमाता सरस्वतीको कृपालेसबैको जीवन उज्यालो बनोस्।सरस्वती पूजा को हार्दिक शुभकामना। ✨
23/01/2026

ज्ञान, बुद्धि र विवेककी देवी
माता सरस्वतीको कृपाले
सबैको जीवन उज्यालो बनोस्।
सरस्वती पूजा को हार्दिक शुभकामना। ✨

Address

Milan Chowk
Butwal

Telephone

+9779857044457

Website

Alerts

Be the first to know and let us send you an email when Sunrise Jobs and HR Solutions posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category