Birgunj Job Link

Birgunj Job Link Birgunj Job Link is an online job portal that provides a platform for job seekers to find the right jobs relevant to their qualification and skills.

27/01/2024
31/07/2023

Security Guard चाहिएमा सम्पर्क गर्नुहोला । Exprince 12 years
Birgunj , Hetauda and Chitwan कोलागी हामी संग उपलब्ध छन ।।

31/07/2023

Light driver चाहिएमा सम्पर्क गर्नुहोला । Exprince 15 years
Birgunj , Hetauda and Chitwan कोलागी हामी संग उपलब्ध छन ।।

सूचना ! सूचना !! सूचना !!!के तपाई टेलिभिजनमा आबद्ध हुन चाहनु हुन्छ ?            उपत्यका बाहिर वीरगंजमा पहिलो पटक आफ्नै अ...
06/07/2023

सूचना ! सूचना !! सूचना !!!
के तपाई टेलिभिजनमा आबद्ध हुन चाहनु हुन्छ ?

उपत्यका बाहिर वीरगंजमा पहिलो पटक आफ्नै अर्थ स्टेशन राखी पर्सा टेलिभिजन नेटवर्क प्रा.लि.द्वारा संचालित माई टिभीले दक्ष जनशक्ति उत्पादन गर्न टेलिभिजन पत्रकारिता तालिम गर्न गइरहेको हुँदा ईच्छुक व्यक्तिले सम्पर्क गर्नुहोला ।

फारम पाउने स्थान :- माई टिभीको कार्यालय, ब्रम्हचोक, बाईपास, वीरगंज
:- सिद्धिविनायक – ज्योतिष केन्द्र, हिमालयन बैंक नजिक, वीरगंज
Online form link
https://docs.google.com/forms/d/1tev4GfeurHxOQT-Bp13YkJAVsNDXDeO7xm2BxwSIhok/edit
थप जानकारीका लागि
सम्पर्क नं. :- ९८४१८९७६९८, ९८११८६१३०३, ९८४५०३९९८५

राष्ट्रिय वाणिज्य बैंकमा ठुलो संख्यामा बिज्ञापन ।
25/06/2023

राष्ट्रिय वाणिज्य बैंकमा ठुलो संख्यामा बिज्ञापन ।


20/06/2023

कर्मचारी आवस्यकता (तुरुन्तै) !
~~~~~~~~~~~~~~~~~
स्याटेलाइट टेलिभिजनको लागि निम्न कर्मचारीको तुरुन्तै आवस्यकता परेको हुँदा यस टेलिभिजनमा काम गर्न इच्छुक व्यक्तित्वले सम्पर्क गर्नु होला :
१. प्रादेशिक न्युज रिपोर्टर - ६ जना
(प्रदेश नम्बर १, २, ४, ५, ६, र ७ बाट)
२. श्रब्य दृश्य सम्पादक - २ जना
३ . समाचार बाचक -२ ( महिला )
" " " " - १ ( पुरुष )
४ . कार्यक्रम प्रस्तोता - १ ( महिला )
" " " - १ ( पुरुष )
योग्यता: सम्बन्धित क्षेत्रमा काम गर्न सक्ने ।

सम्पर्क:-
आफ्नो बायोडाटा र सम्पर्क नम्बर inbox गर्नु होला !

काठमाडौं महानगरपालिकाले करार पदपूर्ति सम्बन्धी विज्ञापन  २०७९/८०कुल माग संख्या:- ५१ जना योग्यता:- एसएलसी/एसईई उतिर्ण आवे...
07/04/2023

काठमाडौं महानगरपालिकाले करार पदपूर्ति सम्बन्धी विज्ञापन २०७९/८०
कुल माग संख्या:- ५१ जना
योग्यता:- एसएलसी/एसईई उतिर्ण
आवेदन दस्तुर:- रू. ५०० खुल्ला
आवेदन दिने अन्तिम मिति:-
२०८०/०१/१९ (सिंगल)
२०८०/१/२६ (डबल)

सेवा करारमा पद्पुर्ती गर्ने सम्बन्धी सूचना ।वीरगंज महानगरपालिकापर्सा, मदेश प्रदेश
07/04/2023

सेवा करारमा पद्पुर्ती गर्ने सम्बन्धी सूचना ।
वीरगंज महानगरपालिका
पर्सा, मदेश प्रदेश

कुनै पनि संघ संस्था , कार्यालय , फैक्ट्री, निजि सुरक्षा लगायतका लागि  Security Guard र Light Driver चाहिएमा हामिलाई mess...
29/03/2023

कुनै पनि संघ संस्था , कार्यालय , फैक्ट्री, निजि सुरक्षा लगायतका लागि Security Guard र Light Driver चाहिएमा हामिलाई message गर्नुहोस् हामी बिना शुल्क प्रतिष्ठित ठाउँमा काम गरिसकेका Guard र Driver उपलब्ध गराउने छौ ।।

+2 pass ले apply गर्न पाउछ गरिमा विकास बैंक मा भने सानिमा बैंक मा bachelor pass ले apply गर्न पाउछ  यो ठुलो संख्यामा खुल...
08/01/2023

+2 pass ले apply गर्न पाउछ गरिमा विकास बैंक मा भने सानिमा बैंक मा bachelor pass ले apply गर्न पाउछ यो ठुलो संख्यामा खुलेको छ । थप बुझ्न what's app number 9807711399 मा सम्पर्क गर्नुस् । यो देशभर को लागि खुलेको हो नेपाल को जुनसुकै क्षेत्रमा बसोबास गर्नु हुने ले पनि apply गर्न पाउछ ।

Interview date- :2079/09/22Result published date- :2079/09/24Training period- :1weekJoining letter distribution date- :2...
27/12/2022

Interview date
- :2079/09/22
Result published date
- :2079/09/24
Training period
- :1week
Joining letter distribution date
- :2079/10/02

Address

Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Birgunj Job Link posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birgunj Job Link:

Share