01/05/2020
Samata School, Eastern Cluster has published the Annual Exam 2076 result.
आदरणीय अभिभावक ज्यू नम्स्कार 🙏,
यस कल्स्टर अन्तरगतका समता स्कुलहरुले गत फागुन २५ देखि संचालन गरेको बार्षिक परीक्षाको बार्षिक पारिक्षाफल (Annual Result) सदाझैं हाम्रो आधिकारिक वेबसाईट www.samataeast.com बाट प्रकाशित गरिएको जानकारी गराइन्छ।
साथै नतिजा तयार गर्दा केही मानविय वा प्रबिधिक त्रुटि हुनसक्ने हुंदा त्यस्ता केही त्रुटि भए सम्बन्धित स्कुललाई जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ।
समता इटहरी, समता दमक,समता फिदिम, समता तेह्रथुम,समता सप्तरी, समता उदयपुर, समता लहान र समता बिराटनगर को रिजल्ट हेर्न तलको 👇️ लिंकमा थिचुहोस
samataeast.com वा https://hamroresult.com/
समता इलामको रिजल्ट हेर्न तलको 👇️ लिंकमा थिचुहोस
https://simsnepal.com/panel/publicresult/
नोट: समता सप्तरी, समता लहान र समता उदयपुरको भने केही दिनमा मात्रै अनलाइन रिजल्ट प्रकाशित हुनेछ । समता खाँदबारीले लकडाउन अघिनै रिजल्ट गरिसकेको थियो। समता भोजपुर र समता ताप्लेजुङले बैशाख २६ मा बिद्यालयको सूचना पाटी बाट रिजल्ट प्रकाशित गर्नेछ भने समता धनकुटाले लकडाउन सामन्य भएपछि मात्रै रिजल्ट गर्नेछ।
धन्यवाद 🙏