28/05/2023
➥ कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!!
👉 हाम्रो यस IMJA Nepal Company Pvt. Ltd. का लागि ईमान्दार, लगनशील, मेहनती तथा कडा परिश्रम गर्ने खालका देहाय बमोजिमका कर्मचारीहरु आवश्यक परेको हुँदा ईइच्छुक सबैमा आवेदनका लागि अनुरोध गरिन्छ ।
⬇️ आवश्यक पदहरुः
✅ फिल्ड मार्केटिङ्ग
✅ सेल्स हेड
📌 थप जानकारीका लागी:
👉 Imja Nepal Company Pvt.Ltd
➥ ठेगानाः विराटनगर -४,मोरङ
➥ सम्पर्क न : ☎️ 9852070553, 9852070554