23/01/2026
नेपाली, GCC तथा UAE जुनसुकै ठाउको लाइट लाइसेन्स भए पनि हुने। UAE को अबुधाबी शहर स्थित अरेबिया ट्याक्सि बाट १०० जना ट्याक्सि ड्राइभर हरुको माग भै आएको ले बेलैमा सम्पर्क गर्नुहोला। बेसिक सेलरि र कमिसन गरेर महिना को 3500 देखि 4000 दिराम सम्म कमाइ गर्न सकिने हुनाले २२ बर्ष पुरा भइ ५० बर्ष सम्मकाले आबेदन दिन सकिने।फाइनल अन्तर्वार्ता कम्पनी को प्रतिनिधि बाट यहि माघ १५ गते बिहिबार चितवन को होटेल रेड कार्पेट मा हुनेछ। थप जानकारी को लागी सम्पर्क 9855064979, 985-5054979 9851051977