Madi Job Link

Madi Job Link A complete job and worker provider we provides you rental services too

15/11/2021

माडिमा रहेकाे एक बाख्रा फर्ममा काम गर्नका लागि १ जना कामदार चाहियाे ।
तलब:-१८ र खानबस्न
सम्पर्क:-9804267100/9845838208

कामहरु
15/11/2021

कामहरु

13/11/2021

अाकश्मिक अावश्यकता:- भरतपुर हाकिमचाेक अासपास रहेकाे एक गर्ल्स हाेस्टेलका लागि वार्डेन अावश्यक परेकाले ईचछुकले तुरुन्त सम्पर्क राख्नुहाेला ।
तलब-15 हजार अासपास
खानबस्न सुबिधा
सम्पर्क:- माडि जब लिङ्क,भरतपुर १०
9845838208/9804267100

13/11/2021

१ जना कुक चाहियाे
कलेजकाे क्यान्टिनमा काम गर्नका लागि
तलब:-१२-१५ हजार साथै खानबस्न पनि दिईने
समय:- बिहान ६ बजेबाट, कामकाे प्रेसर नहुने

13/11/2021

अाकश्मिक अावश्यक:-क्लिनिकमा रिसेप्सनिष्ट १ जना स्कुटर लाईसन भएकाे लेडि चाहियाे ।
स्थान:- चाैबिसकाेठि
समय:- १०-५
तलब:-१२-१५ हजार 9845838208

05/10/2021

अर्जेन्ट चाहियाे :-अटाे डेकाेरकाे लागि १ जना कामदार चाहियाे ।पसलमा बस्ने र बैंककाे काम गर्नुपर्ने(बाईक चलाउन जान्नुपर्ने)
तलब:-१० हजारमाथी काम हेरि
सम्पर्क:-9804267100/9845838208

02/10/2021

रिसाेर्टका लागि २ जना वेटर चाहियाे ।
तलब:-१२ हजार र खानबस्न
सम्पर्क :-9804267100/9845838208
माडि बाहिरकाे हुनुपर्ने

उपलब्ध
28/09/2021

उपलब्ध

27/09/2021

अाकश्मिक अावश्यकता:-
१ जना सिभिल ईलेक्ट्रिकल र १ जना ईलेक्ट्रिकल सव-अाेभरसियर चाहियाे । सम्बन्धित याेग्यताकाे लाईसन भएकाे हुनुपर्ने ।
सम्पर्क:माडि जब लिङ्क 9804267100

26/09/2021

१ जना एकाउन्टेन चाहियाे ।बाईक र लाईसन भएकाे हुनुपर्ने
समय:-10-6
तलब:-२० हजार
स्थान:-पार्वतिपुर अासपास 9804267100/9845838208

26/09/2021

१ जना फास्टफुड सम्बन्धि काम जानेकाे स्टाफ चाहियाे(ठेलामा)
तलब:-१५ हजार
स्थान विशालचाेक अासपास
सम्पर्क :-माडी जब लिङ्क 9804267100/9845838208

Address

Bharatpur
INDRENICHOCK

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 10:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779845838208

Website

Alerts

Be the first to know and let us send you an email when Madi Job Link posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madi Job Link:

Share