29/10/2024
転職को अबसर(vacancy for 5 person)
Tokyo एरियामा होटलको सर्भिस सम्बन्धि कामको लागि Vacancy हरु आएको छ ।ईच्छुकले तुरुन्त सम्पर्क गर्नुहोला!
Salary : 250,000〜350,000(per month )
Bonus : Available
Languge: N1,N2&N3
पुरा जानकारीको लागि पहिले आफ्नो 履歴書(CV)तलको ईमेलमा पठाउनुहोस् !
Email: [email protected]