19/04/2024
मोबाइल पसलमा त्यन्सोकु गर्न चाहनेको लागि कामहरु छन
आबस्यक परेकोले हेरेर सम्पर्क गर्नुहोला काम गर्नी ठाउँ हरु कमेन्टमा
फोटो राखेको छु हेर्नुहोला
पसल हरु : ययु , सफ्टबेंक , राकुतेंन , वाईमोबाइल
-आबस्यक भाषा न २ को लेखपढ गर्न सक्ने हुनपर्नी छ।
-भिजा सपोर्ट कम्पनि बाट गरिने छ
-युक्यु ६ महिना पछि आउने छ
-काम गर्दै जादा परिक्षा पास भए सिकाकु तेआते तलबमा प्लस हुने छ।
-तलब २० मान बाट सुरुहुने छ।
-मिनासी जान्ग्यो छैन , जान्ग्यो गरेको पैसा सबै पाउनुहुने छ।
-नेपाली हरु काम गरको पसल पनि भएको हुदा काम सिक्न सजिलो छ।
-कोठा आफै तयारी गर्नुपर्नी छ।
बाकी जानकारी हरु आबस्यक परेमा सम्पर्क गर्नुहोला
( 090-7175-6532 )
फोन समय बिहान १० बजे बाट साझा ६ बजे सोमबार बाट सुक्र बार अफिस खुला हुने छ।