Japan Job In

Japan Job In We will help you to find best job at your location for free.Anyone can join the page and grab the be

कस्मेटिक ,ड्रगस्टोरका का छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि काम गर्ने
09/09/2025

कस्मेटिक ,ड्रगस्टोरका का छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि काम गर्ने

YOUR DESCRIPTION HERE

Toda-Kōen Station / 戸田公園駅गर्नुपर्ने काम :फ्लायर प्याकेजिङ।, सिल टास्ने  आदि    प्रति घण्टा :1300円समय :9:00~18:00 ( ब्रेक...
07/08/2025

Toda-Kōen Station / 戸田公園駅

गर्नुपर्ने काम :फ्लायर प्याकेजिङ।, सिल टास्ने आदि
प्रति घण्टा :1300円
समय :9:00~18:00 ( ब्रेक 1 घण्टा )
यातायात खर्च :-उपलब्ध छैन।
भाषा :-N4 ~
काम हुने दिन् :- Monday~saturday (8/4 ~ 8/31 )
(काम सातै दिन्न हुने ,सनिबार आईतबार मात्र पनि कम गर्न सकिने,महिला र पुरुष दुवैको लागि )
स्थान :-Toda-Kōen Station बाट हिडेर 20 मिनेट

भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
(बैंक वा हेन्ड क्यास दुवै लिन सकिने * जाईरो कार्ड बुजाउनु पर्ने * )

YOUR DESCRIPTION HERE

「UNIQUE CLOTHING WAREHOUSE(ユニーク・クロージング・ウェアハウス)」कामको नम्बर :- 250कामाको नामा :-  Uniqlo  गर्नुपर्ने काम :UNIQULO को कपडा...
24/07/2025

「UNIQUE CLOTHING WAREHOUSE(ユニーク・クロージング・ウェアハウス)」

कामको नम्बर :- 250
कामाको नामा :- Uniqlo
गर्नुपर्ने काम :UNIQULO को कपडाहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि काम गर्ने हरुलाई काम सिकाउने LEDER
प्रति घण्टा :1,400円
समय :① 10:00~19:00
   ② 11:00~20:00

यातायात खर्च :-उपलब्ध छैन।
भाषा :-N3 ~
काम हुने दिन् :- हप्ताको सातै दिन
(काम सातै दिन्न हुने ,कम्तिमा पनि 4 दिन्न काम गर्नुपर्ने )

स्थान :-Ichikawa Shiohama Station/Gyotoku Station बाट कम्पनीको बसमा
भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त (留学生 र 家族滞在 भिसा बाहेक आरु भिसाको लागि )

नोट :- काम हप्ताको कम्तिमा पनि 4 दिन्न ~ गर्नुपर्ने ,फिक्स शिफ्ट ,留学生 र 家族滞在 भिसा बाहेक आरु भिसाको लागि

(बैंक ,हेन्ड क्यास दुवै लिन सकिने * जाईरो कार्ड बुजाउनु पर्ने * )

थप जानकारीको लागि मेसेज गर्नुहोस।
फोन नम्बर :-07090739518 (माथि लेखिएको कुराहरु राम्रोसग पढेर मात्र सम्पर्क गर्नुहोला )
(LINE ,IMO,VIBER, what's up )

#जापानजबईन

https://japanjobin.blogspot.com/2025/07/unique-clothing-warehouse-part-time.html

【NO.18】✅アイランド北口より送迎バスあり✅リサイクル工場でのお仕事期間:即日~長期内容:スプレー缶の処理、発泡スチロールの処理、倉庫内でのトラック誘導など勤務地:神戸市東灘区向洋町東2丁目  時間:8:00~17:00(休憩60分)通...
10/07/2025

【NO.18】
✅アイランド北口より送迎バスあり
✅リサイクル工場でのお仕事
期間:即日~長期
内容:スプレー缶の処理、発泡スチロールの処理、倉庫内でのトラック誘導など
勤務地:神戸市東灘区向洋町東2丁目  
時間:8:00~17:00(休憩60分)
通勤:アイランド北口より送迎バスあり バイク・自転車通勤OK!
時給:1,300円(交通費込)
登録後すぐに勤務OK!! 日払い可能です!!
月曜から土曜日の間で週4日から5日勤務OK!
日本語レベル:N4以上
※13時もしくは14時から17時もしくは18時も検討いたします(午前と午後での組み合わせ可能)
Japan Job In जापान जब ईन

#जापानजबईन

https://japanjobin.blogspot.com

WE'RE HIRING Tsudanuma station ,Yachiyomidorigaoka Station👉 STATION :-  Tsudanuma station ,Yachiyomidorigaoka Station👉 J...
02/07/2025

WE'RE HIRING
Tsudanuma station ,Yachiyomidorigaoka Station

👉 STATION :-  Tsudanuma station ,Yachiyomidorigaoka Station
👉 JOB DESCRIPTION :- Receiving and shipping electrical appliances, etc.
👉 TIME :-  9:00-18:00 (90-minute break included)
👉 PAY PER HOUR:- 1,100yen
👉 TRANSPORTATION COST :‐Available
👉 JAPANESE LANGUAGE LEVEL :-   N3 or above required.
👉 LOCATION :- Tsudanuma station ,Yachiyomidorigaoka Station
👉 VISA :-  Must have a valid work permit.
👉 PAYMENT :- Bank transfer or cash payment accepted (Ziro card required).

Message for more details.
जापान जब ईन Japan Job In
#जापानजबईन

★ WE'RE HIRING ★Shinbashi Station/ Toyosu Station 👉 STATION :-  Shinbashi Station/ Toyosu Station 👉 JOB DESCRIPTION :- p...
06/03/2025

★ WE'RE HIRING ★
Shinbashi Station/ Toyosu Station

👉 STATION :-  Shinbashi Station/ Toyosu Station
👉 JOB DESCRIPTION :- packing and sorting products in a UNIQLO warehouse, etc.
👉 TIME :-  8:00-17:30 (90-minute break included)
👉 PAY PER HOUR:- 1,317yen (Transportation allowance included)
👉 TRANSPORTATION COST :‐  Not provided separately.
👉 JAPANESE LANGUAGE LEVEL :-   N4 or above required.
👉 LOCATION :-  Company Bus from Shinbashi Station/ Toyosu Station
👉 VISA :-  Must have a valid work permit.
👉 PAYMENT :- Bank transfer or cash payment accepted (Ziro card required).

Message for more details.

28/02/2025

👉(転職)तेन्स्योकु को लागि अति उपयुक्त

हाकेन कम्पनिको लागि नेपाली सेइस्याइन (社員) को आवस्यकता !!!!!!!

➡️काम गर्ने ठेगाना:ओसाका
➡️काम : पार्ट टाईम काम गर्ने मान्छे खोज्नी ,शिफ़्ट मिलाउनि,interview लिने ,official काम गर्नी パソコンचलाऊन सकने !!
➡️तलब :
💁265000円
➡️बोनस : वर्षमा 2 पटक
➡️बिदा मा नेपाल जादा 5मान टिकटको(2 वर्ष मा 1 पटक)
➡️बिदा हप्प्तामा २ दीन आपसी समझदारीमा।,सरकारी बिदा बिदा हुने
➡️गर्मी बिदा,जाडो बिदा
※ जापानी भाषा :N3 ~ जतिको र कम्प्यूटर को ज्ञान भयको हुनुपर्नेछ।
※ जापान मा सेनमन गाको दाइगाकु पास भएको
※तेनश्योकु गर्नीहरूको लग़ि मात्र
▶️सम्पर्कको लागि तल रहेको फर्म भरि पठाउनु होला।

https://forms.gle/oGtp6KYTQj76JsgL6 

थाप जानकारीको लागि सम्पर्क गर्नुहोला।

जापान जब ईन

10/03/2021

YOUR DESCRIPTION HERE

08/01/2021

YOUR DESCRIPTION HERE

आवश्यकता।/आवश्यकता /आवश्यकता -होटेलमा बेड मेकिङ्ग  कामको अवसर  -स्टेसन  :①एबिशु  स्टेशन (JR恵比寿駅)                        ...
09/11/2020

आवश्यकता।/आवश्यकता /आवश्यकता
-होटेलमा बेड मेकिङ्ग कामको अवसर
-स्टेसन :①एबिशु स्टेशन (JR恵比寿駅)
② सबवे लाइन(地下鉄日比谷線)
(एबिशु स्टेशनबाट 7 ~10 मिनेट पैदल।)
-समय:①13:30(14:00)~18:00
②14:00~19:00(ब्रेक 30 मिनेट )
③15:00~20:00(ब्रेक 30 मिनेट )   
-प्रति घण्टा:1150円 /
-ट्रेन भाडा :1000円 प्रति दिन सम्म
-भाषा आवस्यकता: N4 बराबर (सामान्य बोल्न सक्ने)
- भिषा: - वर्क प्रर्मिट भएको जुनसुकै भिसा (गाकुसेई ,डिपेन्डेन ,रिफुजी ,अन्य ) -काम हुने दिन : हप्ताको 7 दिन
-काम गर्नुपर्ने दिन :सनिवार वा आइतबारमा एकदिन गरि हप्ताको 3दिन भन्दा माथि।
-आवश्यकता संख्या : 10 जना -अन्य :महिला र पुरुष दुवैको लागि उपयुक्त ।
(नोट :सेलरी क्यास वा बैंक दुबैमा लिन सकिने। क्यासको लागि जाईरो कार्डको आवस्यकता पर्ने। )

※ न्युनतम योग्यता पुगेको अवस्थामा मात्र सम्पर्क गरिनेछ l※
[email protected] गर्नुभयो भने सम्पर्क गर्नेछौं,
★ कृपया सम्पर्क तथा थप जानकारीको लागि तलको फर्म भरेर पठाउनु होला।

👉👉shorturl.at/mrIOR👈👈

आवश्यकता।/आवश्यकता /आवश्यकता-होटेलमा बेड मेकिङ्ग कामको अवसर-स्टेसन :①Subway Akasaka Mitsuke Station(赤坂見附駅)② Subway Nagat...
09/11/2020

आवश्यकता।/आवश्यकता /आवश्यकता

-होटेलमा बेड मेकिङ्ग कामको अवसर
-स्टेसन :
①Subway Akasaka Mitsuke Station(赤坂見附駅)
② Subway Nagatacho Station(永田町駅)
③ Kojimachi Station (麹町駅)
( स्टेशनबाट 5 ~7 मिनेट पैदल।)
-समय:①11:00~15:00 (4H )
②12:00~16:00(4H )
-प्रति घण्टा:1150円 /
-ट्रेन भाडा :1000円 प्रति दिन
-भाषा आवस्यकता: N4 ~ बराबर (सामान्य बोल्न सक्ने)।
- भिषा: - वर्क प्रर्मिट भएको जुनसुकै भिसा (गाकुसेई ,डिपेन्डेन ,रिफुजी ,अन्य )
-काम हुने दिन : हप्ताको 7 दिन
-काम गर्नुपर्ने दिन :सनिवार वा आइतबारमा एकदिन गरि हप्ताको 3दिन भन्दा माथि।
-आवश्यकता संख्या : 10 जना
-अन्य :महिला र पुरुष दुवैको लागि उपयुक्त ।

सम्पर्क तथा थप जानकारीको लागि तलको फर्म भरेर पठाउनु होला।
👉👉 shorturl.at/mrIOR 👈👈

【माएबाशी, गुन्मा】घर निर्माणको लागि भू-सर्वेक्षक (दैनिकी लेवलको भाषा)★ योग्यता:・खेन्चिकु पढाई गर्नुभएको (CAD लगायतका सफ्ट...
08/11/2020

【माएबाशी, गुन्मा】घर निर्माणको लागि भू-सर्वेक्षक (दैनिकी लेवलको भाषा)

★ योग्यता:
・खेन्चिकु पढाई गर्नुभएको (CAD लगायतका सफ्टवेयर),
・ड्राईभिङ्ग लाइसेन्स भएको,
※ सम्बन्धित कामको अनुभव भए ग्राह्यता,

★ काम:
・घर निर्माणको लागि आवश्यक ग्राउण्ड सर्वेको जिम्मेवारी,
※ जमिनको क्षमता जांच गर्नको लागि एक बिशेष किसिमको मेसिन प्रयोग गरिन्छ l सो मेसिन बिभिन्न स्थानमा लगि चलाउनुपर्ने हुन्छ l एक स्थानमा २-३ घण्टा जति समय लाग्छ l सर्वे सकिएपछि तोकिएको फारममा डेटा भरेर अफिसमा बुझाउनुपर्छ l

★ करार: सेई-स्याईन,
★ तलब: २२०,००० ~ ३००,००० येन (क्षमता र अनुभव अनुसार)
★ ओभर-टाईम: खासै छैन,
★ अन्य सुबिधा: १-२ पटक बोनस, फुल तेईकि, बिमा आदि,
★ काम गर्ने समय: बिहान ८:०० ~ बेलुका ५ बजे,
★ बिदा: आईतबार, सार्वजनिक बिदा र अन्तिम शनिबार, गोल्डेन-वीक, नयाँ वर्ष र युक्यू बिदा,
★ स्थान: माएबाशि एरिया, गुन्मा-केन,
★ भिसा सपोर्ट: छ (ईन्जिनियर)

※ न्युनतम योग्यता पुगेको अवस्थामा मात्र सम्पर्क गरिनेछ l※
[email protected] गर्नुभयो भने सम्पर्क गर्नेछौं,
★ कृपया तलको लिंकमा गई फारम भरेर पठाईदिनुहोला:
📌📌 shorturl.at/qACFO 📌📌

住所

Shibuya-ku, Tokyo
151-0053

ウェブサイト

アラート

Japan Job Inがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー