Ssw and Gijinkoku Visa Supporter

Ssw and Gijinkoku Visa Supporter 技能実習生→特定技能✅
技能実習生→技人国 ✖
特定技能→技人国 ✅
留学生→技人国✅
国内切り替えの場合は紹介料 無し
国外の場合は紹介料 有り

05/06/2026

📢 जापानमा जागिरको अवसर (टोकियो क्षेत्र) 📢
🏨 होटल सफाइ स्थल सञ्चालन सहयोग तथा विदेशी कर्मचारी व्यवस्थापन
✅ तलब: ¥230,000 ~ ¥280,000
✅ स्थायी कर्मचारी (पहिलो १ वर्ष करार)
✅ जापानी भाषा N3 वा सोभन्दा माथि भएकालाई प्राथमिकता
✅ होटल सफाइ वा टिम लिडर अनुभव भएकालाई विशेष प्राथमिकता
✅ भिसा नवीकरण सहयोग उपलब्ध
मुख्य कामहरू:
🔹 नेपाली तथा विदेशी कर्मचारीहरूलाई काम सिकाउने
🔹 अनुवाद तथा समन्वय गर्ने
🔹 सिफ्ट तथा कर्मचारी व्यवस्थापनमा सहयोग
🔹 होटल सफाइ स्थलको सञ्चालन सहयोग
🕗 काम गर्ने समय: 8:00~17:00
📅 हप्तामा २ दिन बिदा
🎁 सामाजिक बिमा, यातायात खर्च, विभिन्न भत्ताहरू उपलब्ध
रुचि भएका व्यक्तिहरूले CV/履歴書 सहित इनबक्समा सम्पर्क गर्नुहोस्।
#ホテル清掃 #求人募集 #ネパール人歓迎

国内限定ネパール人のみです。宜しくお願い致します。
27/05/2026

国内限定
ネパール人のみです。
宜しくお願い致します。

Male candidates only (Inside Japan).If you are interested, please contact us for more details.You can check the comments...
20/03/2026

Male candidates only (Inside Japan).
If you are interested, please contact us for more details.
You can check the comments for information about room rent and take-home pay.

20/02/2026

सबैजनामा नमस्कार

अहिले तोकुतेइ गिनोउ खाइगोमा काम गर्दै हुनुहुन्छ भने यो पोष्ट हजुरको लागि उपयुक्त हुनसक्छ।
खाइगो फुकुसीको परीक्षा पास गर्न सक्दिन तर लामो समयसम्म जापानमा रहेर काम गर्न चाहन्छु तर कसरी गर्ने ? कुन भिषामा रहेर काम गर्न सकिन्छ भन्ने विषयले चिन्तित हुनुहुन्छ भने राम्रो सँग तलका कुराहरू पढेर जानुहोला ।

२०२७ अप्रिल प्रवेश – केयरगिभर छात्रवृत्ति कार्यक्रम (फुकुओका)

यो कार्यक्रम अन्तर्गत फुकुओका प्रिफेक्चरको केयरगिभर विशेषज्ञ विद्यालयमा सिधै भर्ना भई,
केयरगिभरको योग्यता प्राप्त गरी स्थायी रोजगारी हासिल गर्ने लक्ष्य राखिएको छ।

यस कार्यक्रमको सबैभन्दा ठूलो विशेषता भनेको
५ वर्ष काम गरेपछि १६ लाख ८० हजार येन (1,680,000円) छात्रवृत्ति रकम फिर्ता गर्नु नपर्ने (माफी हुने) व्यवस्था हो।

१. आवेदन योग्यता

जापानी भाषा क्षमता: JLPT N3 वा सोभन्दा माथि

सन् २०२६ मा N2 परीक्षा दिने योजना भएको हुनुपर्ने

※ प्रतिस्पर्धा धेरै हुने भएकाले, उच्च जापानी भाषा क्षमता र बलियो इच्छाशक्ति भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

२. खर्च विवरण (अनुमानित)

कम प्रारम्भिक खर्चमा अध्ययन सुरु गर्न सकिने व्यवस्था छ।

क) प्रारम्भिक खर्च (N3 हुनेको लागि) करिब ४३०,००० येन (६ महिनाको होस्टेल शुल्क सहित)

ख) प्रारम्भिक खर्च (N2 हुनेको लागि) करिब २३०,००० येन (संस्थाबाट २००,००० येन ऋण लिएमा)

ग) २ वर्षको कुल शिक्षाशुल्क 1,833,720 येन
अध्ययन सहयोग रकम (ऋण) ▲ 1,680,000 येन
वास्तविक आफ्नै खर्च करिब 153,720 येन

३. ऋण माफी सर्तहरू

तलका सर्तहरू पूरा गरेमा 1,680,000 येन फिर्ता गर्नु पर्दैन।

① अध्ययनको समयमा केयरगिभर संस्थामा पार्ट-टाइम काम गर्नु पर्ने
② स्नातक भएपछि तोकिएको केयरगिभर संस्थामा ५ वर्ष लगातार काम गर्नु पर्ने

४. भर्ना विवरण

लक्षित विद्यालय: फुकुओका प्रिफेक्चरका २ विशेषज्ञ विद्यालय

कोटा: प्रत्येक विद्यालयमा २० जना (कुल ४० जना)

कार्यक्रमका फाइदाहरू

● आर्थिक लाभ
करिब १.५ लाख येन आफ्नै खर्चमा विशेषज्ञ विद्यालय पूरा गर्न सकिने

● बसोबासको सुविधा
प्रारम्भिक खर्चमा ६ महिनाको होस्टेल शुल्क समावेश भएकाले जापान आएपछि बसोबास सुरक्षित

● छिटो मार्ग
सिधै विशेषज्ञ विद्यालयमा भर्ना भई, छिटो समयमा खाइगोफुकुसी योग्यता प्राप्त गरी स्थायी रोजगारी हासिल गर्ने अवसर

📩 सिट सीमित भएकाले चाँडो सम्पर्क गर्नुहोस्!
आफ्नो भविष्य सुरक्षित बनाउन आजै निर्णय लिनुहोस्।

🇯🇵 जापानमा अध्ययन + रोजगारी + स्थायी भविष्य
👉 यो अवसर नगुमाउनुहोस्!

08/12/2025

Nepal ko light driver’s licence or truck driver’s licence and skill test ra jft xa vane contact garnu hola

皆さんおはようございます。これからTiktokで活動しようと思い、始めました。皆さんの力になれるよう頑張りたいと思います。連絡を取り合いたいの方、是非フォロをお願いします。Ssw and Gijinkoku Visa Supporter
02/12/2025

皆さん
おはようございます。
これからTiktokで活動しようと思い、始めました。
皆さんの力になれるよう頑張りたいと思います。
連絡を取り合いたいの方、是非フォロをお願いします。
Ssw and Gijinkoku Visa Supporter

Check out SSW & GIJINKOKU SUPPORTER’s post.

住所

Fukuoka-shi, Fukuoka
8120054

ウェブサイト

アラート

Ssw and Gijinkoku Visa Supporterがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー