特定技能 無料職業紹介 जापानको Ssw भिषामा काम गर्ने अबसर

  • ホーム
  • 日本
  • Chuo-ku, Tokyo
  • 特定技能 無料職業紹介 जापानको Ssw भिषामा काम गर्ने अबसर

特定技能 無料職業紹介 जापानको Ssw भिषामा काम गर्ने अबसर नेपालीका लागी निशुल्क तोकुतेइ गिनोउको रोजगारी अबसर
Apply For:-
1-Nursing Care
2-Agriculture
3-Construction Industry
4-Manufacture of Food & Beverage

03/06/2022
20/04/2022

कृर्षि मिनी टोमाटोको काम गर्ने २जना तोकुतेई गिनोऊ भिषामा काम गर्न ईच्छुकले तुरुन्त संम्पर्क गर्नुहोस।

जापान भित्र हुनुहुन्छ संम्बन्धीत बिधामा परिक्षा पास गर्नु भाको छ भने हामी बाट निशुल्क SSWभिषा परिबर्तन गर्नुहोस
11/04/2022

जापान भित्र हुनुहुन्छ संम्बन्धीत बिधामा परिक्षा पास गर्नु भाको छ भने हामी बाट निशुल्क SSWभिषा परिबर्तन गर्नुहोस

जापानको SSW भिषामा कामको सुचना। ईच्छुकले संम्पर्क गरी बृष्तित् बुझ्नसक्नुहुने छ।
16/03/2022

जापानको SSW भिषामा कामको सुचना।
ईच्छुकले संम्पर्क गरी बृष्तित् बुझ्नसक्नुहुने छ।

【日本語能力試験(JLPT)】 2022年第1回の申込みは3月25日~4月15日【第1回(国内)】試験日:2022年7月3日(日)申込受付期間:2022年3月25日(金)~2022年4月15日(金)17時申込み方法:公益財団法人日本国際教育...
07/03/2022

【日本語能力試験(JLPT)】 2022年第1回の申込みは3月25日~4月15日

【第1回(国内)】

試験日:2022年7月3日(日)
申込受付期間:2022年3月25日(金)~2022年4月15日(金)17時
申込み方法:公益財団法人日本国際教育支援協会(JEES)の日本語能力試験ウェブサイト でMyJLPTに登録後、MyJLPTの「受験申込み」画面から申し込み
受験料:6,500円(含消費税)
受験票の送付:2022年6月17日(金)までに送付の予定

#技能実習生 #特定技能 #外国人財 #にほんご #監理団体 #登録支援機関 #ベトナム #カンボジア #ネパール #インドネシア #日本語試験 #日本語能力試験

2022年に実施される日本語能力試験(JLPT)の実施要領 [pdf形式:142kb]が発表されました。 【第…

जापानमा तोकुतेई गिनोऊ भिषा परिबर्तन गर्नका लागी हामीलाई संम्झनुहोस।    #特定技能  #介護  #農業  #建設業
22/02/2022

जापानमा तोकुतेई गिनोऊ भिषा परिबर्तन गर्नका लागी हामीलाई संम्झनुहोस। #特定技能 #介護 #農業 #建設業

SSW Agriculture मा काम गर्न ईच्छुक ले तुरुन्त सम्पर्क गर्नुहोस। मेसेन्जर मा DM गरी जानाकारी लिनुहोस❗️
16/02/2022

SSW Agriculture मा काम गर्न ईच्छुक ले तुरुन्त सम्पर्क गर्नुहोस। मेसेन्जर मा DM गरी जानाकारी लिनुहोस❗️

11/02/2022

SSW को नरसिङ केयर भिषामा बिभिन्न शहरमा कामदार चाहियो तलब र सुबिदा राम्रो छ। यस मेसेन्जर मार्फत सम्पर्क गर्नुहोस।

01/02/2022

SSWको कृर्षिमा ईबाराकी प्रीफेक्चरको बिभिन्न ठाऊमा कामको अबसर तलब २०मान भन्दा माथी ईच्छुकले DMगर्नुहोला।

26/01/2022

जापानमा तोकुतेई भिषामा कामको अबसर
✳️Construction
❇️Nursing Care
✳️Agriculture
❇️Manufacturing fields मा
जापानको बिभिन्न प्रान्तमा रोजगारीको लागी हामीलाई सॅंम्झनुगोला।
※ नेपालमा सॅंम्बन्धित बिसयमा परिक्षा पास गर्नुभएको छ अथवा प्रशिक्षार्थी भिषा पुरा गरि नेपाल फ्रिता जानुभएको छ भने हामीलाई सॅंम्पर्क गर्नुहोस।
#नेपाल特定技能  #介護  #建設業 #製造業

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले विदेशी कामदारहरूको जापानीको भाषा बुझाइलाई ध्यानमा राखी सीप तालिम सञ्चालन गर्ने उद...
18/01/2022

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले विदेशी कामदारहरूको जापानीको भाषा बुझाइलाई ध्यानमा राखी सीप तालिम सञ्चालन गर्ने उद्देश्यले थपपूरक शिक्षण सामग्रीहरू बनाएको छ र धेरै देशका भाषामा सस्लेषण गरिरहेको छ।

बिभिन्न काम प्रकारहरूका पूरक शिक्षण सामग्रीहरू
➡️फोर्कलिफ्ट सञ्चालन
➡️स्लिङ्ग
➡️भुइँ सञ्चालित क्रेन सञ्चालन
➡️सानो मोबाइल क्रेन सञ्चालन
➡️ग्यास वेल्डिंग
➡️सवारी साधनमा आधारित निर्माण मेसिनरी (लेभलिङ, ढुवानी, लोडिङ र उत्खननका लागि) सञ्चालन
➡️सवारी साधनमा आधारित निर्माण मेसिनरी (भत्काऊनका लागि) सञ्चालन

प्रशिक्षणकालागि प्रत्येक काम प्रकारका "थप सहायक पाठ्यपुस्तक", "प्रशिक्षणको लागि पावरपोइन्ट", र "व्यावहारिक शब्दावली" जस्ता शिक्षण सामग्रीहरू तयार गरिन्छ।

प्रत्येक शिक्षण सामग्रीको लागि 5 देखि 14 भाषा संस्करणहरू छन्।
यस लिङ्कमा गई बृस्तित जानाकारी लिनुहोस्।

https://www.mhlw.go.jp/stf/newpage_11114.html

生労働省では、外国人労働者の日本語理解力に配慮した技能講習が実施されることを目的とした補助教材を作成し、多言語化を進めています。

補助教材の職種
フォークリフト運転
玉掛け
床上操作式クレーン運転
小型移動式クレーン運転
ガス溶接
車両系建設機械(整地・運搬・積込み用及び掘削用)運転
車両系建設機械(解体用)運転

技能講習の職種ごとに「補助テキスト」「講習用パワーポイント」「実務用語集」の教材が用意されています。

言語は教材ごとに5~14言語のバージョンがあります。

https://www.mhlw.go.jp/stf/newpage_11114.html

このホームページを、英語・中国語・韓国語へ機械的に自動翻訳します。以下の内容をご理解のうえ、ご利用いただきますようお願いします。

✳️जापान भित्र हुनेहरुकालागी 🉑Manufacturing Field संम्बन्धी ३वटा बिसयमा परिक्षा हुने तालिका यस लिङ्कमा उपलब्द हुनेछ। यस ब...
08/12/2021

✳️जापान भित्र हुनेहरुकालागी 🉑
Manufacturing Field संम्बन्धी ३वटा बिसयमा परिक्षा हुने तालिका यस लिङ्कमा उपलब्द हुनेछ। यस बिधामा ईच्छुक सबैले समय तालिका हेरी फारम भर्न सक्नुहुने छ। अवस्य एक चोटी यस लिङ्कमा किलिक् गरि होर्न नभुल्नुहोला।

❇️साथै तोकुतेई गिनोऊ भिषामा काम गर्न चाहनेहरुले संम्पर्क गर्नुहोला। तपाईको रोजाई अनुसार को काम हामी सॅंग उपलब्ध हुनेछ। ✳️
特定技能製造3分野の試験について案内をさせていただきます。
製造分野に興味がる方は、URLから試験スケジュールなどの確認ができます。
是非、ご覧になってみてください。

製造分野特定技能1号評価試験の試験案内を掲載しています。製造分野特定技能1号評価試験とは一定の専門性・技能を有し即戦力となる外国人を受入れるために創設された新しい在留資格特定技能試験です。

住所

4-5-5 Nihonbashi-hongokucho
Chuo-ku, Tokyo
103-0021

ウェブサイト

アラート

特定技能 無料職業紹介 जापानको Ssw भिषामा काम गर्ने अबसरがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー