20/10/2026
विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🙏🌺
विश्वभर छरिएर बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना।
माता दुर्गाले हामी सबैको कल्याण गरून्। हरेक घरमा खुशी, परिवारमा सद्भाव र जीवनमा सफलताको उज्यालो छाओस्।
सन्तोष ढुङ्गेल तथा परिवार