Gurkhali Guys UAE

Gurkhali Guys UAE Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gurkhali Guys UAE, Recruiter, Dubai.

18/10/2019
09/12/2016

URGENT VACANCY
2 Lady only (Nepalese / Indian)
Employment Type: Full Time
Monthly Salary: 2500 +
Job Role: Accounting / Reception / Travel ticketing.
Minimum work Experience: 2 years
Minimum Education Level: 10+2
Please send your resume to : [email protected]
[email protected]
Direct Contact:
Sun & Moon Travel Llc.Dubai.
+971- 56 399 8655 / 04 3887678
Mr Lokendra Bahadur Bam
Managing Director.

फिफा उत्कृष्ट फुटबलरको मनोनयन सार्वजनिक, को-को परे ?१९ कात्तिक, काठमाडौं । फिफाले उत्कृष्ट फुटबलरको मनोनयनमा परेका २३ खे...
05/11/2016

फिफा उत्कृष्ट फुटबलरको मनोनयन सार्वजनिक, को-को परे ?

१९ कात्तिक, काठमाडौं । फिफाले उत्कृष्ट फुटबलरको मनोनयनमा परेका २३ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

फ्रान्स फुटबलसँगको सहकार्य तोडेपछि फिफाले यो वर्षबाट फेरि वेष्ट फिफा प्लेयर अवार्ड दिँदैछ । बलोन डि’ओरलाई भने फ्रान्सेली म्यागाजिनले निरन्तरता दिनेछ ।

शुक्रबार सार्वजनिक सूचीमा लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डो त छन् नै बार्सिलोनाका लुइस स्वरेज, नेयमार र आन्द्रे इनिस्टा छन् । रियल मड्रिडका ग्यारेथ बेल, लुका मोडरिक, टोनी क्रुज र सर्जिओ रामोस छन् । अर्को स्पेनिस क्लब एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान परेका छन् ।
Close ad X

इंग्लिस क्लब म्यानचेष्टर सिटीका सर्जिओ एग्युरो र केभिन डि ब्रुयेन छन् भने यो सिजन मात्र युनाइटेड आएका जान्टन इब्राहिमोभिच र पल पोग्बा पनि मनोनयनमा परेका छन् ।

यस्तै युभेन्टसका बुफोन, बार्यन म्युनिखका रोबर्ट लेभान्डोस्की र नुयर, लिसेस्टरका रियाद महरेज र भर्डी, आर्सनका एलेक्सिस सान्चेज र ओजिल छन् । यस्तै फ्रान्स तथा वेष्टहृयामका डिमित्री पयेट र चेल्सीका केन्टे पनि उत्कृष्ट फुटबलरको मनोनयनमा परेका छन् ।

फिफा फुटबल कमिटीका विज्ञहरुले २३ खेलाडीको सूची बनाएको हो । र, विजेताको घोषणा जनवरी ९ मा हुनेछ ।

उत्कृट फुटबलर छनौटमा विश्वभरका फुटबलर, प्रशिक्षक, पत्रकार लगायतले मत दिनेछन् । फिफाका अनुसार राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षकको मतले ५० प्रतिशत र बााकी फुटबल समर्थक र फिफाले छनौट गरेका २०० पत्रकारको मतलाई ५० प्रतिशत मानिनेछ । मतदान शुक्रबारबाट सुरु भएको छ र २२ नोभेम्बरमा सकिनेछ ।

19/10/2016

दुब्लो हुनुहुन्छ ? यी हुन् वजन बढाउने टिप्स

भागदौडपूर्ण जिन्दगीमा तनाव तथा उपयुक्त र सन्तुलित आहाराको अभावका कारण जिउ दुब्लाउँदै जान्छ र वजन कम हुन्छ ।

जब आवश्यकता भन्दा बढि दुब्लाइन्छ तब जिउ कमजोर हुन्छ र थोरै काम गर्दा पनि थाकिन्छ । यस्तो समस्याबाट बच्नका लागि सही डाइट प्लान अँगाल्नु जरुरी हुन्छ । यी हुन् सरीरको वजन बढाउने केही टिप्सः

· बिहान उठेसँगै ६।७ वटा बदाम या ८।१० वटा किसमिस र एउटा ओखर खानुहोस् ।

· त्यसको एक घण्टापछि एक गिलास दुध वा गाजरको जुस र दुइ कोसा केरा खानुहोस् ।

Close ad X

· ब्रेकफास्टको रुपमा दुइवटा उमालेको अण्डा, जाम वा मख्खनसँगै ब्रेड खानुहोस् । यसको साटो २।३ वटा आलु परौँठा खाए पनि हुन्छ ।

· लन्चको रुपमा एक कचौरा दाल, भात, हरियो सागपात, सलाद तथा दही खानुहोस् । दालको साटो बेलाबेलामा पनिर तथा मसरुम खाने गर्नुस् । त्यस्तै कुखुराको मासु, माछा आदि पनि बेलाबेलामा खानुहोस् ।

· बेलुकी ४।५ बजेतिर एक कचौरा चना फ्राइ र एक कप चिया वा कफी पिउनुहोस् । यसको साटो भेजिटेवल जूस वा फ्रुट पनि लिन सक्नुहुन्छ ।

· डिनरको रुपमा २।३ वटा रोटी एक कचौरा दाल, हरियो सागपात, सलाद र दही खानुहोस् ।

GG's best Striker & defense
07/10/2016

GG's best Striker & defense

22/09/2016
http://www.sajhapost.com/2015/08/06/16285.html
09/08/2016

http://www.sajhapost.com/2015/08/06/16285.html

तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नुहोला । यो निकै महत्वपूर्ण कुरा हो किनभने दुग्धजन्य पदार्थको सेवनले गर्दा फोक्सोमा भएका विषाक्त तत्वहरुलाई बाहिर फाल्न शरीरलाई गाह्रो पर्छ ।

05/03/2016
02/01/2016

Address

Dubai

Website

Alerts

Be the first to know and let us send you an email when Gurkhali Guys UAE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category