27/11/2024
#एभरेस्ट ट्राभल एण्ड टाइपिङ्ग को 10 बर्स प्रबेस गरेको उपलक्ष्यमा आज बाट #पासपोर्ट र श्रम रिनोवल तथा टिकट लिनु हुने गार्हकहरु मा खुसीको खबर
#हामि लक्की ड्र मार्फत नेपाल जाने एक तर्फी टिकट दिनेछौ यो टिकट मार्च १ गते बाट ३० जुन भित्र प्रयोग गर्नु पर्ने हुन्।
#तपाइको_पासपोर्टको_म्याद_कहिले_सकिदैछ एक पटक आफ्नो पासपोर्ट को म्याद हेर्नुहोस।
#सम्पर्क_WhatsApp:- 0568784545
#सम्पर्क -WhatsApp :-0585466404
#हाम्रा सेवाहरु :
- #पास्पोर्ट तथा श्रम रिनोवल ।
#पासपोर्ट बनाउन के डकुमेन्ट चाहिन्छ ?
(१) पास्पोर्ट र नागरिताको अगाडी र पछाडि ३१ नम्बर को पेज।
(३) आमा बुबा को नाम र नेपाल र युएई को फोन नम्बर।
(४) हालको गाउपालिका / नगरपालिका को नाम वडा नम्बर ,टोलको नाम।
(५) अफ्ट्यारो गाह्रो पर्दा कस्को नाम राख्ने हो सो व्यक्तिको नाम र ठेगाना।
#युएइ_मा_तपाईहरु_इलिगल बस्नू भएको छ भने सरकारले फ़ाइन मिना ग़री दीएको छ।
2024 December 30 सम्म नया भिसा लगाउने वा आफ्नो देस फ़र्कनु पर्ने छ तेसैले मौक़ा को फाईदा लिनु होला
थप जानकारी वा सहयोग चाहिएमा हामिलाइ जानकारी गराउनु होला निसुल्क सहयोग गर्नेछौ।