SATHI LDA

SATHI LDA ALWAYS WITH WORKERS

16/11/2024

May every moment be filled with joy, laughter, and love on your special day. Happy Birthday, Avishesh kumar mishra

26/05/2020

आज ताविरा सेफ बाट हाम्रो मित्र श्री कृष्ण रेग्मी सर को फिङ्गर भएको मा साथी कम्पनी लाई धेरै खुशी को अनुभुति भएको छ । तथा आउने दिन मा हाम्रो कम्पनी का सबै साथी हरू को यस्तै खुशी को खबर सुन्न पाऊ भने आशा बयक्त गरेको छु ।

Avishesh कुमार मिश्र
साथी कम्पनी

साथी रिसोर्ट का केही तस्बिर हरु ।तपाईं हरु को माझ मा छिटै आउँदै ।
12/04/2020

साथी रिसोर्ट का केही तस्बिर हरु ।तपाईं हरु को माझ मा छिटै आउँदै ।

12/04/2020

साथी कम्पनी ले नयाँ बर्ष २०७७ को सबै जनालाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। साथै साथी कम्पनी ले आउने नयाँ वर्ष मा कम्पनी बिस्तार को क्रम मा साथी रिसोर्ट , साथी किराना पसल , साथी इलेक्ट्रोनिक्स सम्बन्धित कार्यहरू यस नयाँ वर्ष मा सञ्चालन मा ल्याउने तयारी भइरहेको पनि जानकारी गाउँदछौं ।

सञ्चालक निर्देशक
अविशेश कुमार मिश्र

Endereço

LONGUEIRA LT 16
Odemira
7630-084

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando SATHI LDA publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Entre Em Contato Com O Negócio

Envie uma mensagem para SATHI LDA:

Compartilhar