Anupam job pvt.ltd.

  • Home
  • Anupam job pvt.ltd.

Anupam job pvt.ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Anupam job pvt.ltd., Employment agency, kalanki, .

04/09/2025

ड्राइभर चाहियो (hotal car)
भक्तपुर जगते
बस्न खान फ्रि तलब:17,000.
सम्पर्क:9823015300

04/09/2025

बाजुली पसलको लागि बेसिक कम्प्युटर जानेको 1 जना रिसेप्सन केटी कर्मचारी चाहियो।
स्थान: कलंकि
समय : 9; 30-6/7
तलब;11000
सम्पर्क :9823015300

04/09/2025

Driver चाहियो A/B लाइसेन्स
स्थान: चाबहिल
(office ko गाडि हो)
समय:0-6 सनिबार बिदा
तलब:18000.
9823015300

04/09/2025

प्राइभेट कार ड्राइभर चाहियो। (Kia shelter car)
स्थान: कलंकी
समय 10-6/7
तलब 20000 खाजा
सम्पर्क 9823015300

03/09/2025

हारपिक‌‌, क्लिनिन्ग सोप हरु प्याकिङ को लागि 3 जना 30 बर्ष नपुगेको महिला कर्मचारीहरु चाहियो।
स्थान : कलंकि
समय: 9am-6pm सनिबार बिदा
तलब 10000+1000खाजा
सम्पर्क 9823015300

03/09/2025

1)होस्टेलमा हेल्पर 2 जना कर्मचारी चाहियो। ( दिदी बहिनी वा श्रिमान श्रीमती भएपनि हुन्छ।)
स्थान: कुमारीपाटी
तलब : 20000 खाना बस्न राम्रो सुविधा छ।
2) पानी फ्याक्ट्रीमा बाइकको लाइसेन्स भएको केटा कर्मचारी चाहियो।
स्थान: कालिमाटी
समय: 7am-7pm
तलब: 21000
3) ब्याग पसलमा सेल्स को लागि केटा कर्मचारी चाहियो।
समय: 9am-6:30pm
तलब: 13000
स्थान : न्युरोड जमल
9823015300

02/09/2025

1)भाडा पसलमा सेल्स को लागि २ जना केटा कर्मचारी चाहियो।
स्थान न्यूरोड
समय 9-7-30
तलब 13000
2)भाडा पसलमा एकाउन्टेन्ट को लागि केटा कर्मचारी चाहियो।
स्थान न्यूरोड
समय 9-7-30
तलब 15000
3)भाडा पसलमा ड्राइभर कर्मचारी चाहियो।
स्थान न्यूरोड
समय 9-7-30
तलब 15000
4)गाडीमा सेल्स को लागि एकजना केटा कर्मचारी चाहियो।
करेन्ट चाउचाउ कुरकुरे चिजबल डिलर
समय: 8-4
स्थान सामाखुसी
तलब 15000 खाजा
5 )सेल्स हात्ती गाडी को लागि एकजना ड्राइभर चाहियो।
करेन्ट चाउचाउ कुरकुरे चिजबल डिलर
समय: 8-4
स्थान सामाखुसी
तलब 18000 खाजा
6) सेल्स को लागि ४ जना केटा कर्मचारी चाहियो।
स्थान गंगबु नयाँ बसपार्क
समय 7am-8pm
तलब 20000
7)क्याफेमा महिला क्लिनर कर्मचारी चाहियो।
समय 9-6
स्थान कलंकि
तलब 13000 खाजा
8)क्याफेमा कुक कर्मचारी चाहियो।
स्थान कलंकि
तलब 20000 खाना बस्न
सम्पर्क: 9823015300

01/09/2025

1)भाडा पसलमा सेल्स को लागि २ जना केटा कर्मचारी चाहियो।
स्थान न्यूरोड
समय 9-7-30
तलब 13000
2)भाडा पसलमा एकाउन्टेन्ट को लागि केटा कर्मचारी चाहियो।
स्थान न्यूरोड
समय 9-7-30
तलब 15000
3)भाडा पसलमा ड्राइभर कर्मचारी चाहियो।
स्थान न्यूरोड
समय 9-7-30
तलब 15000
4)गाडीमा सेल्स को लागि एकजना केटा कर्मचारी चाहियो।
समय: 8-4
स्थान सामाखुसी
तलब 15000 खाजा
5)क्याफेमा महिला क्लिनर कर्मचारी चाहियो।
समय 9-6
स्थान कलंकि
तलब 13000 खाजा
6)क्याफेमा कुक कर्मचारी चाहियो।
स्थान कलंकि
तलब 20000 खाना बस्न
सम्पर्क: 9823015300

01/09/2025

1)जुत्ता पसलमा सेल्स को लागि 1 जना केटी कर्मचारी चाहियो।
स्थान सून्धारा
समय 9:30-7
तलब 12000+100 खाजा
२)मिडिया को लागि 1 जना रिसेप्सन केटी कर्मचारी चाहियो।
स्थान मनमैजु
समय 9-6/7
तलब 10000-12000
३)रेस्टुरेन्टमा खाने बस्ने कुक पुरुष कर्मचारी चाहियो।
स्थान कलंकि
तलब: 18000 खाना बस्न
४)कार्पेट पसलमा सेल्स को लागि 1 जना केटा कर्मचारी चाहियो।
स्थान कलंकि
समय 10:30-7:30
तलब 10000-12000
५)होटलमा खाना बस्न सुविधा सहित ड्राइभर चाहियो।
स्थान सुनधारा
तलब 15000-18000 खाना बस्न सुविधा
६)बुढो बुवा को हेरचाह गर्ने 1 जना केटी कर्मचारी चाहियो।
स्थान कलंकि
तलब 12000 खाना बस्न सुविधा
७)Sports club को लागि 2 जना केटा रिसेप्सन कर्मचारी चाहियो।
स्थान: भैसेपाटी
तलब 15000
समय: 6am-1pm/1pm-8pm
8)डेन्टल को लागि अल राउन्डर रिसेप्सन कर्मचारी चाहियो।
स्थान : बल्खु
तलब : 10-12000
समय : 10am-7pm/8pm

सम्पर्क: 9823015300

01/09/2025

1)घरायसि काम गर्ने दिदी चाहियो
1 जना
स्थान: बालकुमारि
तलब:16000+ खान र बस्न फ्रि छ।

2)बच्चा हेर्ने दिदी चाहियो
बस्न खान फ्रि तलब:18,000.
स्थान: बालकुमारि

9823015300

27/08/2025

School vn चलाउने ड्राइभर चाहियो
स्थान: थापाथलि
समय:
बिहान 7-10बजे/बेलुका3-5
तलब:19000. खाना र खाजा हुन्छ।
सम्पर्क: 9823015300

25/08/2025

कस्मेटिक पसलमा सेल्स को लागि अनुभवी केटी कर्मचारी चाहियो।
स्थान : सितापाईला
समय ; 9am-7pm महिना मा 1 दिन बिदा
तलब : 15000+ 50 daily खाजा
सम्पर्क : 9823015300
1)मेनपावरमा डकुमेन्टेसन को लागि 1 जना कर्मचारी चाहियो।
स्थान तिनकूने
समय 10-5 सनिबार बिदा
तलब 15000-20000 खाजा
2)कस्मेटिक डिलर को भ्यान ड्राइभिङ को लागि लाइट ड्राइभर चाहियो।
स्थान : बाफल
समय : 10am-7pm
तलब : 20,000+ खाजा
3)भाँडा पसलमा एकाउन्टेन्ट को लागि 1 जना केटा चाहियो।
स्थान : कालिमाटी
समय : 9:00 am देखि 7:00pm
तलब : 15,000 हजार
महिनाको 2 दिन बिदा
4)स्कूल को क्यान्टिनमा हेल्पर महिला कर्मचारी चाहियो।
स्थान : डल्लु
समय : 7am-5pm
तलब : 13000 खाना खाजा
5)अर्जेन्ट कल रिसिभर (social media handling गर्ने) कर्मचारी चाहियो। (No interview direct job)
10 जना (केटा केटी जे भएपनि हुन्छ।)
समय :10-6
स्थान : कलंकि ,कोटेश्वर, कालिमाटी र कलंकी
तलब : 12000-15000
6)रिसेप्सन कर्मचारी चाहियो।
स्थान : भैसेपाटी
समय : 6am-1pm
तलब : 15000
7)रिसेप्सन कर्मचारी चाहियो।
स्थान : भैसेपाटी
समय : 1pm-8pm
तलब : 15000
8)ग्यास पानि डेलिभेरि को लागि 1 जना साइकल चलाउन सक्ने केटा कर्मचारी चाहियो।
स्थान: सुन्धारा
समय 8am-8pm
तलब 18000+ कमिसन
9)ग्यास पानि डेलिभेरि को लागि 1 जना बाइकको लाइसेन्स भएको केटा कर्मचारी चाहियो।
स्थान: सुन्धारा
समय 8am-8pm
तलब 18000+ कमिसन
सम्पर्क: 9823015300

Address

Kalanki

Telephone

+9779848096520

Website

Alerts

Be the first to know and let us send you an email when Anupam job pvt.ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Anupam job pvt.ltd.:

  • Want your business to be the top-listed Recruitment Company?

Share