Best Manpower - PKR

Best Manpower - PKR विदेशमा रोजगारी — तपाईको भविष्यको नयाँ सुरुवात! विदेश जान चाहनुहुन्छ? विश्वासिलो सेवा र मार्गदर्शन हामीसँग छ

UAE का विश्वस्तरीय कम्पनीहरू (Warehouse, Government Office, Supermarket, 4 Star Hotel आदि) मा रोजगारीको भव्य अवसर खुला भ...
30/08/2025

UAE का विश्वस्तरीय कम्पनीहरू (Warehouse, Government Office, Supermarket, 4 Star Hotel आदि) मा रोजगारीको भव्य अवसर खुला भएको छ ।

📌 उपलब्ध रोजगारी पदहरू:
• Warehouse Worker / Packing / E-Picker
• Indoor Cleaner (पुरुष/महिला)
• Security Guard (M/F)
• Housekeeping
• Guest Relation (M/F)
• Cashier
• Waiter/Waitress
• Commi (Multi Cuisine)
• Bell Boy
• Steward

💰 तलब (Salary): AED 1100 देखि AED 2500 सम्म
✅ Over Time + Duty Meal + Tips & Incentives

🕒 काम गर्ने समय (Duty Hour):
• 9–10 घण्टा प्रति दिन / 26 दिन प्रति महिना

👥 उमेर सीमा (Age Limit):
• 18 देखि 37 वर्षसम्म (पद अनुसार फरक)



✅ सुविधाहरू:
• Accommodation (बस्ने सुविधा) कम्पनीले दिनेछ
• Transportation (जान–आउने सुविधा) कम्पनीले दिनेछ
• Over Time, Duty Meal, Tips & Incentives पाउने सुविधा
• कानुनी प्रक्रिया मार्फत सुरक्षित रोजगारी
• करियरमा प्रगति गर्ने सुनिश्चित अवसर



📅 Face-to-Face Interview विवरण:

🗓️ मिति: 2082 भदौ 19 गते, बिहीबार
🕘 समय: बिहान 9:00 बजे देखि
📍 स्थान: पोखरा, पृथ्वीचोक

👉 आजै आफ्नो Seat Book गर्नुहोस् र रोजगारी पक्का बनाउनुहोस् ।
👉 तपाईंको सपना पुरा गर्ने यो सुनौलो अवसर नछाड्नुस् ! 🚀

📞 सम्पर्क:
📲 970-1160355 | 9820627786 l 9803320503 (Call & WhatsApp)

🔹✨ स्किल फोर्स सेक्युरिटी सर्भिसेस - UAE ✨🔹🛡️ PSBD सुरक्षा गार्ड (Security Guard) - 100 जना 🛡️💰 तलब: AED 2770 (रु 1,08,0...
06/08/2025

🔹✨ स्किल फोर्स सेक्युरिटी सर्भिसेस - UAE ✨🔹

🛡️ PSBD सुरक्षा गार्ड (Security Guard) - 100 जना 🛡️
💰 तलब: AED 2770 (रु 1,08,030)

📌 मापदण्ड (Criteria):
➡️ ड्युटी : १२ घण्टा / २६ दिन
➡️ उमेर : २१ - ३८ वर्ष
➡️ उचाइ : न्यूनतम ५.७ फिट
➡️ तौल : ७० किलो
➡️ अङ्ग्रेजी पढ्ने/लेख्ने/बोल्ने सक्ने
➡️ न्यूनतम SLC/SEE पास

💡 फ्रेस उम्मेदवार, Civil Security, PSBD Holder, SIRA Holder सबैले आवेदन दिन सक्ने!

🎯 Face to Face Interview : श्रावण २९, बिहीबार, पोखरा (पृथ्वीचोक)

📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
📲 9820627786 / 970-1160355 / ⁨9701160355⁩ (WhatsApp)

🌍 विदेशमा करियर बनाउन चाहनेका लागि सुनौलो अवसर! मौका नछुटाउनुहोस्! 🌍

✈️ युएईमा रोजगारीको सुनौलो अवसर! 🇦🇪🔧 वेयरहाउस र फ्याक्ट्री वर्करको माग!💰 तलब: AED 1150 (करीब रू. 45,000)📅 अन्तर्वार्ता म...
30/07/2025

✈️ युएईमा रोजगारीको सुनौलो अवसर! 🇦🇪
🔧 वेयरहाउस र फ्याक्ट्री वर्करको माग!

💰 तलब: AED 1150 (करीब रू. 45,000)
📅 अन्तर्वार्ता मिति: २०८२ साउन २३ गते, बुधवार
📍 स्थान: पोखरा, पृथ्वीचोक

📌 आवश्यक योग्यताहरू:
🔹 उमेर: २१ देखि ३९ वर्ष
🔹 कामको समय: १० घण्टा प्रति दिन, २६ दिन प्रति महिना
🔹 ओभरटाइमको सुविधा
🔹 बसोबास तथा बीमा सुविधा कम्पनीबाट
🔹 देखिने ट्याटु नरहेको
🔹 सामान्य अंग्रेजी र राम्रो हिन्दी हुनुपर्ने

📞 तुरुन्त सम्पर्क गर्नुहोस्:
📱 9866060924 | 9803320503 | 9820627786 | WhatsApp: 970-1160355

Best Recruitment Service Pvt. Ltd. — पोखरा, पृथ्वीचोक
विदेशमा रोजगारीको भरपर्दो माध्यम!

✈️ दुबई एयरपोर्टमा रोजगारीको सुनौलो अवसर! 🇦🇪अब तपाईँको विदेश जाने सपना पुरा गर्नुछ भने यो अवसर नछुटाउनुहोस्!🔵 विभिन्न पद...
14/07/2025

✈️ दुबई एयरपोर्टमा रोजगारीको सुनौलो अवसर! 🇦🇪
अब तपाईँको विदेश जाने सपना पुरा गर्नुछ भने यो अवसर नछुटाउनुहोस्!

🔵 विभिन्न पदहरूमा खुला माग:
🔹 Aircraft Cleaner – ८५ जना
🔹 Baggage Handler – ४३ जना
🔹 Trolley Boy – २०० जना
🔹 Airport Porter – ४३ जना
📌 तलब: AED 1100 – 1200
📌 कामको समय: १० घण्टा प्रति दिन / २६ दिन प्रति महिना
📌 उमेर: २१ देखि ३७ वर्ष
📌 भाषा: राम्रो हिन्दी र सामान्य अङ्ग्रेजी आवश्यक
📌 योग्यताः १ देखि १०० सम्म गन्न सक्ने, रंग चिन्न सक्ने, शरीरमा देखिने ट्याटु नभएको

🛫 Face to Face Interview:
📍 श्रावण ०१ गते बिहीवार, पोखरा
🕘 समय: बिहानदेखि सुरु

✅ विश्वासिलो कम्पनीमार्फत विदेश जाने अवसर
✅ किचन र आवासको राम्रो सुविधा
✅ प्रक्रिया छिटो र पारदर्शी

📞 सम्पर्क:
📱 970-1160355/ 9769485204
🏢 Best Recruitment Service Pvt. Ltd.
ठेगाना: नयाँ बजार, पृथ्वीचोक – पोखरा

👉 आजै सम्पर्क गर्नुहोस् र आफ्नो भविष्य निर्माणको पहिलो पाइला चाल्नुहोस्!
#रोजगारीकोअवसर

🇦🇪 UAE मा वैदेशिक रोजगारीको सुनौलो अवसर!अब बिना एजेन्ट लुक्न, सिधै कम्पनीमार्फत NCT&H मा रोजगारी पाउने उत्कृष्ट मौका!🧑‍🍳...
11/07/2025

🇦🇪 UAE मा वैदेशिक रोजगारीको सुनौलो अवसर!
अब बिना एजेन्ट लुक्न, सिधै कम्पनीमार्फत NCT&H मा रोजगारी पाउने उत्कृष्ट मौका!

🧑‍🍳👨‍💼 खाली पदहरू:
✅ Waiter/Waitress
✅ Cashier
✅ Kitchen Cleaner
✅ Female Cleaner
✅ Salad Maker

💸 तलब: 1000 - 1500 + Food
🕙 कामको समय: 10 घण्टा / 26 दिन
🎯 उमेर: 21 - 35 वर्ष
🏠 आवास र बिमा कम्पनीबाटै!

📍 अन्तिम अन्तर्वार्ता: २०८२ असार ३०, सोमबार – पोखरा, पृथ्वीचोक

👉 अनुभव र सामान्य अंग्रेजी/हिन्दी बोल्न सक्नेहरूका लागि मात्र!
👉 आवेदन गर्न आजै सम्पर्क गर्नुहोस्:
📞 9769485204 | 📱 Whatsapp: 970-1160355

🔥 विदेश जान अब दलाल खोज्नुपर्दैन!
भरोसा गरौं सही कम्पनीमा, बनाऔं उज्यालो भविष्य!

#रोजगारीकोअवसर

🔐 विदेशमा सुरक्षा गार्डको सुनौलो अवसर!UAE को प्रतिष्ठित Blue Diamond कम्पनीमा३५ जना पुरुष सुरक्षा गार्डको माग!📌 उमेर: २०...
09/07/2025

🔐 विदेशमा सुरक्षा गार्डको सुनौलो अवसर!
UAE को प्रतिष्ठित Blue Diamond कम्पनीमा
३५ जना पुरुष सुरक्षा गार्डको माग!

📌 उमेर: २० देखि ४० वर्ष
📌 उचाइ: न्यूनतम ५ फिट ५ इन्च
📌 तौल: न्यूनतम ६० किलो
📌 राम्रो अंग्रेजी पढ्न, लेख्न र बोल्न सक्ने
📌 GYM बॉडी भएका उम्मेदवारलाई प्राथमिकता
📌 न्यूनतम SLC पास, सक्कल प्रमाणपत्र अनिवार्य

💰 तलब: AED 1800 | ड्युटी: १२ घण्टा/२८ दिन
🟢 Fresh, Civil Security, PSBD वा SIRA सर्टिफिकेट भएका सबैले आवेदन दिन सक्नुहुन्छ।

📍 साक्षात्कार: असार २७ गते शुक्रवार
स्थान: पोखरा, पृथ्वीचोक

📞 सम्पर्क:
WhatsApp: 970-1160355
Call: 9769485204

👉 विदेशमा रोजगारीको सपना पुरा गर्न अब ढिला नगर्नुहोस्!
सिधा अन्तर्वार्ता मार्फत रोजगारीको सुनिश्चित मौका!

✈️ दुबई रोजगारीको सुनौलो अवसर! ALIGN & EJADAH कम्पनीमा सीधा अन्तर्वार्ता🔹 Warehouse Helper (पुरुष) - १३५ जना💰 तलब: ११५० ...
07/07/2025

✈️ दुबई रोजगारीको सुनौलो अवसर!
ALIGN & EJADAH कम्पनीमा सीधा अन्तर्वार्ता

🔹 Warehouse Helper (पुरुष) - १३५ जना
💰 तलब: ११५० AED (नेरू ४५,०००)

🔹 Concierge (महिला तथा पुरुष) - ५० जना
💰 तलब: १४५० AED (नेरू ५६,५००)
📌 आवश्यक: MS Office मा अनुभव र कक्षा १० पास

🕒 कामको समय: १० घण्टा, २६ दिन
🏠 बसोबास, 🍱 यातायात, र 🛡️ बीमा कम्पनीद्वारा प्रदान गरिनेछ
🎯 उमेर: २० देखि ३९ वर्षसम्म

📅 अन्तिम अन्तर्वार्ता: २०७८ असार २५ गते Wednesday
📍 स्थान: पोखरा, पृथ्विचोक

📞 जानकारीको लागि सम्पर्क गर्नुहोस्:
📱 ⁨ 970-1160355 ⁩ / 9769485204

विदेशमा सुनौलो अवसर!🇦🇪🇦🇪🇦🇪UAE स्थित विश्वप्रसिद्ध IMG Theme Park मा हाउसकिपिङ क्लिनरको लागि रोजगारीको सुनौलो अवसर खुला भ...
04/07/2025

विदेशमा सुनौलो अवसर!🇦🇪🇦🇪🇦🇪

UAE स्थित विश्वप्रसिद्ध IMG Theme Park मा हाउसकिपिङ क्लिनरको लागि रोजगारीको सुनौलो अवसर खुला भएको छ। पुरुष र महिला दुबैका लागि १०–१० जना जनशक्तिको आवश्यकता छ।

🔹 पद: हाउसकिपिङ क्लिनर (पुरुष/महिला)
🔹 तलब: AED 1200 + फ्री खाना
🔹 भिसा: १५ दिन भित्र
🔹 स्थान: IMG थीम पार्क, दुबई, UAE
🔹 फाइनल अन्तरवार्ता: यही असार २३ गते सोमबार, पोखरा स्थित कार्यालयमा हुनेछ।
🔹 आवश्यक योग्यता:
• उमेर: २० देखि २९ वर्ष
• बेसिक अंग्रेजी र राम्रो हिन्दी बोल्न जान्ने
• ट्याटु नभएको
• मेहनती, इमान्दार र सेवामुखी भावना भएको व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ।

यो अवसर तपाईंको जीवन परिवर्तन गर्ने नयाँ ढोका बन्न सक्छ। वैदेशिक रोजगारीको क्षेत्रमा सुरक्षित र भरपर्दो माध्यम खोज्दै हुनुहुन्छ भने Best Recruitment Service Pvt. Ltd. तपाईंको साथमा छ।

📍 कार्यालय: नयाँबजार, पृथ्वीचोक, पोखरा
📞 सम्पर्क: 970-1160355 / 9769485204



✅ सुरक्षित रोजगार, सुनौलो भविष्य – आजै आवेदन दिनुहोस्!

विदेश रोजगारीको सुनौलो अवसर – अब युएईको प्रतिष्ठित “STARS COMPANY” मा रोजगारी!तपाईं पनि Juice, Chips, र Biscuit उत्पादन ...
26/06/2025

विदेश रोजगारीको सुनौलो अवसर – अब युएईको प्रतिष्ठित “STARS COMPANY” मा रोजगारी!

तपाईं पनि Juice, Chips, र Biscuit उत्पादन गर्ने कम्पनीमा काम गर्न चाहनुहुन्छ भने यो उत्तम मौका हो!

🔹 पद: उत्पादन सहायक (Production Helper)
🔹 लिङ्ग: पुरुष मात्र
🔹 माग संख्या: 150 जना
🔹 तलब: AED 1200 (नेरू. 47,000/- लगभग)
🔹 काम गर्ने स्थान: Juice, Chips, Biscuit फ्याक्ट्री भित्र
🔹 ड्युटी समय: 9 घण्टा + 1 घण्टा ब्रेक, महिनाको 26 दिन
🔹 उमेर सीमा: 21 देखि 33 वर्ष
🔹 भाषा: सामान्य अंग्रेजी र राम्रो हिन्दी बोल्न जान्नुपर्ने
🔹 अन्य शर्तहरू:
• शरीरमा ट्याटु नभएको
• सफा र मिलेको व्यक्तित्व भएको
• राम्रा रूपमा प्रस्तुत गर्न सक्ने व्यक्तिहरू

📍 फेस टु फेस अन्तरवार्ता: यही २०८२ असार १६ गते, पोखरामा
📌 स्थान: बेस्ट रिक्रूटमेन्ट सर्भिस प्रा.लि., नेयाँन – पोखरा, पृथ्वीचोक

📞 सम्पर्क गर्नुस् वा WhatsApp गर्नुहोस्:
📲 9769485204 / 970-1160355

विदेश रोजगारीको सपना साकार पार्न आजै आवेदन दिनुहोस्!

Address

Prithivi-Chowk
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Best Manpower - PKR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category