28/06/2026
✈️ UAE मा वैदेशिक रोजगारको सुवर्ण अवसर !!! ✨🎊
UAE को एक प्रतिष्ठित कम्पनीका (INTERGRATED PARKING SERVICE LLC) को लागि तल दिएको पदमा पुरुषहरुको लागि भारी संख्यामा माग भएको हुदा इछुक महानुभावहरुले आजै सम्पर्क गर्नु होला!
पद: Housekeeping
माग सङ्ख्या:50 जना
तलब: 1200 AED + FOOD
पद: Kitchen Steward
माग सङ्ख्या: 50
तलब: 900AED +FOOD
अन्तर्वार्ता हुने मिती २०८३ असार १८ गते बिहिबार (2026 July 02 Thursday), पोखरामा हुँदैछ।
बिस्तृत जनाकरीको निम्ति:
हाम्रो Facebook मा message वा तल दिएको नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ ।
Om overseas employment Pvt. Ltd
सृजना चोक, पोखरा
☎️ सम्पर्क नम्बरः 061-583092 | 9826076858/l/9701834028
📞WhatsApp नम्बरः 9816181452