Pokhara Job Vacancy

Pokhara Job Vacancy Pokhara मा Job वा कर्मचारी खोज्दै हुनुहुन्छ? Genuine Job Vacancy
📍 Pokhara | 📩 Inbox

27/08/2026

रक्षाबन्धनको शुभकामना 🙏❤️
भोलि रक्षाबन्धन (राखी) को अवसरमा हाम्रो कार्यालय बन्द रहनेछ।
यस अवसरमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयता अझ प्रगाढ बनोस्। 💐
सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा रक्षाबन्धनको हार्दिक शुभकामना! 🥰
कार्यालय पुनः नियमित समयमा सञ्चालन हुनेछ।
धन्यवाद। 🙏

📢 कामको अवसर – पोखरा 📢पोखरामा घरायसी काम गर्ने महिला/पुरुष कर्मचारी आवश्यक भएको छ।👩‍🍳 काम: घरको सरसफाइ, खाना पकाउने तथा ...
23/08/2026

📢 कामको अवसर – पोखरा 📢
पोखरामा घरायसी काम गर्ने महिला/पुरुष कर्मचारी आवश्यक भएको छ।
👩‍🍳 काम: घरको सरसफाइ, खाना पकाउने तथा सामान्य घरायसी काम
📍 स्थान: पोखरा
🏠 बस्ने र खाने सुविधा: उपलब्ध
⏰ Full Time / Part Time: दुवै मिल्ने
👥 आवश्यक संख्या: करिब १० जना
काम गर्न इच्छुक तथा जिम्मेवार व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
📞 सम्पर्क:9702136999 9816662170

21/08/2026

BARISTA JOB VACANCY – POKHARA 🔥☕

📍 स्थान: पोखरा
👨‍🍳 पद: Barista
⏰ Shift: Day / Night दुवै
💼 अनुभव: अनुभवीलाई प्राथमिकता
💰 तलब: आकर्षक तथा योग्यताअनुसार

✨ Coffee बनाउन रुचि राख्ने, मेहनती र जिम्मेवार उम्मेदवारहरूलाई तुरुन्तै Apply गर्न आह्वान!

21/08/2026

🚨 VACANCY | DELIVERY JOB – POKHARA 🛵

📍 Location: Pokhara
🛵 काम: Delivery
⏰ Shift: Day / Night दुवै उपलब्ध
👤 आवश्यकता: Bike भएको र सवारी चालक अनुमति पत्र (License) भएको
💰 तलब तथा सुविधा: आकर्षक
📌 अनुभवी तथा इच्छुक उम्मेदवारलाई प्राथमिकता

👉 Bike + License हुने इच्छुक व्यक्तिहरूले तुरुन्तै Apply गर्नुहोस्।

📞 सम्पर्क: Inbox / Call9816662170
📢 यो पोस्ट आफ्नो साथीहरूलाई पनि Share गरिदिनुहोस्।

19/08/2026

पार्ट-टाइम घर सरसफाइ काम 🧹

09/08/2026

Address

Zero Km Pokhara
Pokhara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara Job Vacancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share