Orchid Overseas

Orchid Overseas Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Orchid Overseas, Employment agency, Ekata Chock, Ram Mandir marg, Purano Baneshwor, ktm.

दुबई स्थित बहुप्रतिष्ठित कम्पनीको लागि PSBD Security Guard र DPS Security Guard पदमा उल्लेखित अनुसार माग भइ आएकोले इच्छु...
31/03/2025

दुबई स्थित बहुप्रतिष्ठित कम्पनीको लागि PSBD Security Guard र DPS Security Guard पदमा उल्लेखित अनुसार माग भइ आएकोले इच्छुक व्यक्तिले तुरुन्त सम्पर्क गर्नुहोला
PSBD Male/Female २७७० AED
DPS Male/Female २२६२ AED
उमेर : २४-४० बर्ष
फाईनल अन्तर्वार्ता कम्पनिको प्रतिनिधिबाट काठमाण्डौमा मिति: २० चैत्र २०८१
पोखरा मिति : २१ चैत्र २०८१
बिर्तामोड मिति : २२ चैत्र २०८१
अर्किड ओभरसिज प्रा.लि.
बत्तिसपुतली, काठमाण्डौ
०१-५९१३६५१, ५९१३६५२
९८०१३५५४६९, ९८०१०५५५२३

25/02/2025
DUBAI को बहुतप्रतिष्ठित सुपरमार्केटको लागी नेपाली कामदारहरुलाई वैदेशिक रोजगारको सुवर्ण अवसर ।संपर्क नं : 01-5913651/52, ...
04/02/2025

DUBAI को बहुतप्रतिष्ठित सुपरमार्केटको लागी नेपाली कामदारहरुलाई वैदेशिक रोजगारको सुवर्ण अवसर ।
संपर्क नं : 01-5913651/52, 980-1362557, 9840449955
अर्किड ओभरसिज प्रा. लि.
बत्तिसपुतली, काठमाण्डौ

दुबई स्थित बहुप्रतिष्ठित कम्पनीको लागि DPS Security Guard पदमा उल्लेखित अनुसार माग भइ आएकोले इच्छुक व्यक्तिले तुरुन्त सम...
12/11/2024

दुबई स्थित बहुप्रतिष्ठित कम्पनीको लागि DPS Security Guard पदमा उल्लेखित अनुसार माग भइ आएकोले इच्छुक व्यक्तिले तुरुन्त सम्पर्क गर्नुहोला
DPS Male/Female २२६० AED
उमेर : २२-४० बर्ष
फाईनल अन्तर्वार्ता कम्पनिको प्रतिनिधिबाट प्रधान कार्यालय काठमाण्डौमा मिति:२०८१ मंसिर २ गते हुँदैछ .
पोखरा मिति : २०८१ मंसिर ३ गते हुँदैछ .
बिर्तामोड मिति : २०८१ मंसिर ४ गते हुँदैछ .

अर्किड ओभरसिज प्रा.लि.
बत्तिसपुतली, काठमाण्डौ
०१-५९१३६५१, ५९१३६५२
९८५१०४८६२७, ९८०१०५५५२३

दुबईस्थित निम्न प्रतिष्ठित कम्पनीको लागि विभिन्न पदमा माग भइ आएकोले कामको दक्ष्यता भएकाले तुरुन्त सम्पर्क गर्नुहोला । डक...
14/06/2024

दुबईस्थित निम्न प्रतिष्ठित कम्पनीको लागि विभिन्न पदमा माग भइ आएकोले कामको दक्ष्यता भएकाले तुरुन्त सम्पर्क गर्नुहोला ।
डकुमेन्ट फरर्वाड ।
सम्पर्क : अर्किड ओभरसिज, काठमाण्र्डौ ।
०१ ५९१३६५१/५९१३६५२/९८१०४८६२७/९८०१०५५५२३

दुबई स्थित बहुप्रतिष्ठित कम्पनीको लागि PSBD र DPS Security Guard पदमा उल्लेखित अनुसार माग भइ आएकोले इच्छुक व्यक्तिले तुर...
14/06/2024

दुबई स्थित बहुप्रतिष्ठित कम्पनीको लागि PSBD र DPS Security Guard पदमा उल्लेखित अनुसार माग भइ आएकोले इच्छुक व्यक्तिले तुरुन्त सम्पर्क गर्नुहोला ।
PSBD Male/Female २७७० AED
DPS Male/Female २२२० AED
उमेर : २२-४० बर्ष
फाईनल अन्तर्वार्ता कम्पनिको प्रतिनिधिबाट प्रधान कार्यालय काठमाण्डौमा मिति:२०८१ असार ६ गते बिहीवार हुँदैछ .
अर्किड ओभरसिज प्रा.लि.
बत्तिसपुतली, काठमाण्डौ
०१-५९१३६५१, ५९१३६५२
९८५१०४८६२७, ९८०१०५५५२३

बहराइनको प्रतिष्ठित कम्पनीमा ब्यूटीशियनको माग भइ आएको छ ।माग संख्या: ३० (महिला)बेसिक तलब:  180 BD (Rs 63500) + ओभरटाइम+ख...
12/03/2024

बहराइनको प्रतिष्ठित कम्पनीमा ब्यूटीशियनको माग भइ आएको छ ।
माग संख्या: ३० (महिला)
बेसिक तलब: 180 BD (Rs 63500) + ओभरटाइम+
खाना र बस्न कम्पनीले दिने ।
ड्युटी समय: ८ घण्टा, २६ दिन ।
उमेर: २२-३५
सामान्य लेख्पढ गर्न सक्ने ।
फाइनल अन्तर्वार्ता
काठमाडौं: चैत्र २ शुक्रबार, २०८०
सम्पर्क: अर्किड ओभरसिज, काठमाडौं ०१-५९१३६५१/५९१३६५२, ९८५१०४८६२७, ९८२३७७९४३१

दुबईको अर्धसरकारी कम्पनीमा क्लिनरको माग भइ आएकोले इच्छुक व्यक्तीले तुरुन्त सम्पर्क गर्नुहोला । माग संख्या: १५० (पुरुष) म...
04/03/2024

दुबईको अर्धसरकारी कम्पनीमा क्लिनरको माग भइ आएकोले इच्छुक व्यक्तीले तुरुन्त सम्पर्क गर्नुहोला ।
माग संख्या: १५० (पुरुष)
माग संख्या: ५० (महिला)
तलब: ९५० दिराम + ओभरटाइम
ड्युटी समय: ८ घण्टा, २६ दिन
उमेर: २०-३८
सामान्य अङ्ग्रेजी भाषा बोल्न लेख्न जान्ने ।
फाइनल अन्तर्वार्ता
झापा: फाल्गुन २८ सोमबार, २०८०
बुटवल: फाल्गुन २९ मंगलबार, २०८०
सम्पर्क: अर्किड ओभरसिज, काठमाडौं ०१-५९१३६५१/५९१३६५२, ९८५१०४८६२७, ९८२३७७९४३१

Address

Ekata Chock, Ram Mandir Marg, Purano Baneshwor
Ktm

Telephone

+97715913725

Website

Alerts

Be the first to know and let us send you an email when Orchid Overseas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Orchid Overseas:

Share